May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

एनआरएनएले राजनीतिक प्रतिनिधिमण्डलसँग अन्तरक्रिया गर्ने

एनआरएनएले राजनीतिक प्रतिनिधिमण्डलसँग अन्तरक्रिया गर्ने

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका नेपाली राजनितिक प्रतिनिधि मण्डलसँग विशेष भेटघाट तथा अन्तरकृया कार्यक्रम गर्ने भएको छ । बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोकन गर्न लण्डन पुगेका पूर्वमन्त्रीज्यूहरु डा. मिनेन्द्र रिजाल र सुरेन्द्र पाण्डे साथै सांसदहरु प्रमिला राई, जयकुमार राई, कृष्णप्रसाद दाहाल, पदम गिरी र कुलप्रसाद नेपालसंग संयुक्त रुपमा एनआरएनए युकेले…

भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

आसफाेर्ड(केन्ट) । १३ जना भिक्टोरिया क्रस(भीसी) पदक विजेताहरूकाे सम्झनामा गाेरखा पिस फाउन्डेसनले यस वर्ष समेत गाेरखा वक् गर्ने भएको छ । स्वास्थ्यबारे जनचेतना फैलाउँदै भीसीहरूकाे सम्मानमा आइतबार २६ जूनमा गाेरखा वक् हुन लागेको हाे । फाउन्डेसनले वार्षिक रूपमा च्यारिटीका लागि गाेरखा दाैड आयाेजना गरे पनि काेराेना महामारीका कारण तीन वर्षपछि कार्यक्रम हुन लागेको फाउन्डेसनका अध्यक्ष…

  • फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

    फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

    लन्डन । आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूकेले समाचार लेखन बारे तालिम आयाेजना गर्ने भएको छ । बेलायतका जनजाति पत्रकारहरुलाई अझ बढी प्रभावकारी रूपमा समाचार लेखन साथै संस्थाका मिडियामा आबद्ध हुनेहरुलाई पनि फोनिज बेलायतले समाचार लेख्न सिकाउने भएको हाे । आइतबार...

  • ताप्लेजुङ : ताप्लीचङ या तक्पे:चङको अपभ्रंशित रूप

    ताप्लेजुङ : ताप्लीचङ या तक्पे:चङको अपभ्रंशित रूप

    -युमाहाङ पालुङवा याक्थुङ ◾️पृष्ठभूमि : ताप्लेजुङलाई पहिले ताप्लीचङ भनिन्थ्यो । ताप्लेजुङ भन्न र लेख्न थालिएको करिव एक सय वर्षअघिवाट नेपालको राणाकालको मध्य सयमदेखि पाईन्छ । याक्थुङ(लिम्वु)हरुको प्राचीनकालदेखिको बसोवास क्षेत्र या राज्य भएकोले भाषा याक्थुङ कै प्रयोग हुन्थ्यो । याक्थुङहरुले ताप्लीचङ/ताप्लीजङ/ताप्लीजुङ...

  • बेक्स्ली नेपाली समाजको वार्षिक भेटघाट सम्पन्न

    बेक्स्ली नेपाली समाजको वार्षिक भेटघाट सम्पन्न

    अहिल्या कुँवर लन्डन । बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ मनाउँदै सम्पन्न गरेको छ । बेलायतको पूर्वी लन्डनमा सक्रिय रहेको बेक्सली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम आइतबार फल्कन उड हलमा मनाएको थियोे । संस्थाका अध्यक्ष आनन्द धरेलको अध्यक्षता...

  • विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

    विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

    काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घले नेपालमा थप शाखा समितिहरू विस्तार गरेको छ । अघिल्लो महिना बागमती प्रदेश समिति घाेषणा गरेको महासङ्घले बुधबार काठमाडौं समिति सार्वजनिक गरेको छ । भर्चुअल रूपमा जुममा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि चर्चित गजलकार...

  • सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

    सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

    विजयपुर । याक्थुङ लिम्बुहरुको संस्कृतिक जागरण गर्ने उद्देश्यले आयाेजित १० दिने के-लाङ् प्रशिक्षण सम्पन्न भएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले आयाेजना गरेको प्रशिक्षण धरानमा सम्पन्न भएको हाे । समापन कार्यक्रमकाे एक झलक । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाकाे प्रमुख...

  • दीपाले ल्याइन् ‘यादकाे सन्दुक’

    दीपाले ल्याइन् ‘यादकाे सन्दुक’

    काठमाडौं । दिपा मेवाहाङ राईको पहिलो कृति कवितासंग्रह ‘यादको सन्दुक’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा एक कार्यक्रम आयोजना गरी संग्रहको लोकार्पण गरिएको हो । लोकार्पण कार्यक्रममा कृतिबारे साहित्यकार तथा लेखकहरु विप्लप प्रतीक, बिना थिङ तामाङ, पशुपति...

  • ‘एनआरएनए जनजातिमैत्री भएन’ – नेफिन यूके

    ‘एनआरएनए जनजातिमैत्री भएन’ – नेफिन यूके

    लन्डन । एनआरएनलाई आदिवासी जनजाती मैत्री नभएकाे भन्दै नेफिन यूकेले आफ्नाे ध्यानाकर्षण भएको जनाएको छ । गत सालको राष्ट्रिय अधिवेशनपश्चात यूके लगायतका अन्य राष्ट्रिय समितिसँग प्रतिनिधि र अन्य विभिन्न कुरामा चुलिँदै गएका विवादका कारण कार्यसमितिको समयावधि थप गरी गैरआवासीय नेपाली...