April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागको योजनामा कुलपति गङ्गाप्रसाद उप्रेतीज्यूको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका सुपरिचित विज्ञहरू प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईँले लेख्नुभएको ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित भएको छ । नेपाली शैक्षिक क्षेत्रले लामो समयदेखि आधिकारिक शैक्षणिक व्याकरणको आवश्यकता महसुस गरिरहेको सन्दर्भमा…

कुवेतमा केही दिनको अन्तरालमा तीन जनाले गुमाए ज्यान, एक जनाको आत्महत्या

कुवेतमा केही दिनको अन्तरालमा तीन जनाले गुमाए ज्यान, एक जनाको आत्महत्या

कुवेत । कुवेत पुगेका तीन नेपाली श्रमिकको केही दिनको अन्तरालमा ज्यान गुमाएका छन् ।त्यस्तै, एक घरेलु महिला कामदारले आत्महत्या गरेको छ । कुवेतमा ज्यान गुमाउनेहरुमा लमजुङका अमिर तामाङ, धनकुटाकी सुमित्रा तामाङ र सिराहाका राजिउल्लाह मोहम्मद रहेका छन् । लमजुङका २५ वर्षीय तामाङको आफ्नो कोठामा सुतेकै अवस्थामा हृदयघातका कारण निधन भएको हो । निधन भएका अमिर…

  • बेलायतमा कँडेल लोकप्रिय, दोश्रो पटक उपाध्यक्ष बन्दै

    बेलायतमा कँडेल लोकप्रिय, दोश्रो पटक उपाध्यक्ष बन्दै

    लन्डन । बेलायतको नर्दन आयरल्याण्ड नेपाली समाजले एनआरएनए यूकेको आसन्न निर्वाचनमा आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदमा नारायण कँडेललाई समर्थन गर्ने भएको छ । समाजका अध्यक्ष बलबहादुर थापाले आयरल्याण्डमा एनआरएनए स्थापना गर्नेदेखि आयरल्याण्डलाई सिंगो बेलायतसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कँडेललाई...

  • एनआरएनए यूकेमा त्रिकोणात्मक  प्रतिस्पर्धा, गाहा मगरको सम्भावना कायमै

    एनआरएनए यूकेमा त्रिकोणात्मक प्रतिस्पर्धा, गाहा मगरको सम्भावना कायमै

    लण्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए)को उद्गम थलो बेलायतमा राष्ट्रिय समन्वय परिषद्(एनसीसी)को नेतृत्वका लागि त्रिपक्षीय भिडन्त देखिएको छ । ३१ जुलाईमा हुने निर्वाचनका लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि त्रिपक्षीय प्रतिस्पर्धा निश्चित भएको हो । आगामी नेतृत्वका लागि वर्तमान...

  • एनआरएनए कुवेतको महाधिवेशन  २३ जुलाईमा

    एनआरएनए कुवेतको महाधिवेशन २३ जुलाईमा

    गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सातौ महाधिवेशन २३ जुलाई २०२१ का दिन वेवानार मार्फत हुने भएको छ । कॊभिड महामारीका कारण भौतिक रुपमा उपस्थित भएर हुन नसकेको कारण भर्चुवल मार्फत गर्न लागिएको हो। २०२१ - २०२३ को कार्यकालको...

  • आज बकर इद मनाउँदै मुस्लिम समुदाय

    आज बकर इद मनाउँदै मुस्लिम समुदाय

    काठमाडौं । इस्लाम धर्मावलम्बीले प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।...

  • साहित्यले समाजमा सकारात्मक परिवर्तन गर्न सघाउनुपर्छ !– नवल फाइवाली

    साहित्यले समाजमा सकारात्मक परिवर्तन गर्न सघाउनुपर्छ !– नवल फाइवाली

    याक्थुङ साहित्यकार नवल फाइवाली (२००३।१।३ – २०७८।४।५) ७५ वर्षको उमेरमा मंगलबार बिते । वि.सं. २०६२ असारको तान्छोप्पा पत्रिकामा सम्पादक अमर तुम्याहाङले लिएको र प्रकाशित अन्तर्वार्ता उनको पुनःस्मरणका लागि यहाँ प्रस्तुत छ । - सं. (आमाबुबाले प्यारो गरी बोलाउने माकुन्दे अनि...

  • चार युगसँग साइनो नभएको बौद्ध धर्म

    चार युगसँग साइनो नभएको बौद्ध धर्म

    हिन्दू समाजमा सत्य, त्रेता, द्वापर र कलि गरी चार युगको मान्यता छ। चार युगको अवधारणाले बुद्ध र बौद्धसँग कुनै सम्बन्ध राख्दैन। प्राचीन पाली बौद्ध साहित्यमा तीन वेदको उल्लेख भए पनि युगको अवधारणा कतै भेटिँदैन। समयक्रममा १६औं/१७औं शताब्दीतिर कतिपय बौद्ध साहित्यमा...

  • प्रेम गाहा मगर समूहको उम्मेदवारी दर्ता पूरा

    प्रेम गाहा मगर समूहको उम्मेदवारी दर्ता पूरा

    लन्डन । गैर-आवासीय नेपाली संघ, यूकेको आगामी कार्यकाल २०२१–२०२३ का लागि प्रेम गाहा मगरको अजेण्डामा सहमत अभियन्ताहरुले सबै पदमा उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनएको निर्वाचनमा कुनै आस्थाका नाममा प्यानल बनाउन नपाउने भएकाले अजेण्डामा सहमति जनाउनेहरुले एक साथ उम्मेदवारी दर्ता...