April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिताको विजेता सिसेक्पा तङ्नामका दिन सार्वजनिक हुँदैछ । आदिवासी याक्थुङ लिम्बु जातिको यस वर्ष शुक्रबार परेको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का दिन उत्कृष्ट तीन जना विजेताहरू छानिने आयोजक चौबिसे सङ्यक ढाका उद्योगले जनाएको छ । मौलिक ढाकाका उत्पादन र घरेलु सीपलाई प्रबद्र्धन गर्न डेढ महिनाअघि उद्योगले प्रतियोगिता आह्वान…

जनजाति महासंघ यूकेको महासचिवमा बिमला लिम्बू, सल्लाहकारहरु समेत छानिए

जनजाति महासंघ यूकेको महासचिवमा बिमला लिम्बू, सल्लाहकारहरु समेत छानिए

लण्डन – नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को कार्यसमितिले पूर्णता पाएको छ । गत जुन १९ मा सम्पन्न महासंघको चौथो महाधिवेशनले नयाँ कार्य समिति दिएपनि महासचिव लगायत अन्य केही पदहरु खाली रहेको थियो । गत सोमबार जुलाई १२ मा बसेको नयाँ कार्यसमितिको प्रथम बैठकबाट उपाध्यक्षमा मुकेन छन्त्याल, महासचिवमा बिमला लिम्बु र कोषाध्यक्षमा ल्हाक्पा डोमा…

  • शेरबहादुर देउवाद्वारा प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

    शेरबहादुर देउवाद्वारा प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

    काठमाडौं – नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति...

  • सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनः पुनःस्थापना

    सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनः पुनःस्थापना

    काठमाडौं – प्रतिनिधिसभा पुनः पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताई दिएको हो । अहिले सर्वोच्च अदालतमा संसद् विघटनसम्बन्धी परेको रिटको फैसला अहिले न्यायाधीश ईश्वर खतिवडाले सुनाइरहेका छन् । यसअघि प्रधानन्यायाधीश...

  • पेनाल्टीमा इङ्ग्ल्याण्डलाई हराउँदै इटालीद्वारा यूरो कपमाथि कब्जा

    पेनाल्टीमा इङ्ग्ल्याण्डलाई हराउँदै इटालीद्वारा यूरो कपमाथि कब्जा

    लन्डन । ५५ वर्षपछि महत्वपूर्ण ट्रफी जित्ने बेलायतको सपनालाई निराश बनाउँदै इटालीले पेनाल्टी सुटआउटमार्फत इटालीले यूरो कप २०२० को उपाधि जितेको छ । निर्धारित समयको खेल बराबरीमा टुङ्गिएपछि भएको पेनाल्टीमा इङ्ग्ल्याण्डलाई ३–२ ले पाखा लाउँदै इटालीले घरेलु टिमलाई पराजित गरेको...

  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

    २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

    रियो दि जेनेरियो । अर्जेन्टिनाले झण्डै पौने तीन दशकको उपाधिविहीनको यात्राको अन्त्य गर्दै प्रतिष्ठित कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पराजित गरेको छ । घरेलु टोलीलाई १–० ले पाखा लाउँदै अर्जेन्टिनाले कोपाको उपाधि उचालेको हो । पछिल्लो पटक सन् १९९३ मा अर्जेन्टिनाले...

  • बेलायतका सामाजिक संघसंस्था भन्छन्,‘प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार’

    बेलायतका सामाजिक संघसंस्था भन्छन्,‘प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार’

    लन्डन । बेलायतमा रहेका नेपाली समुदायसम्बद्ध विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा अगुवाहरुले गैरआवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार रहेको बताएका छन् । समावेशी समूहले बेलायतमा सक्रिय नेपाली समुदाय सम्बद्ध...

  • नियारा प्रोडक्सनले ‘याक्थुङ इनाक’ आयोजना गर्दै

    नियारा प्रोडक्सनले ‘याक्थुङ इनाक’ आयोजना गर्दै

    गान्तोक, ९ जुलाई । नियारा प्रोडक्सनलाई सन् २०१६ देखि सिक्किम याक्थुङ निछाम्सा साप्सोक चुम्बो (एस.वाइ.एन.एस.सी)-ले सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर सहयोग पुर्‍याउँदै आइरहेबापत ८ जुलाईको दिन एउटा कार्यक्रम आयोजन गरिएको थियो। एस.वाइ.एन.एस.सी-का सदस्यहरूलाई विशेषरूपमा धन्यवाद दिनका लागि नियारा प्रोडक्सनद्वारा आयोजित कार्यक्रममा राज्य...