गाउँपालिकाको नाम सिरिजङ्गा कायम गर्न कार्यदल गठन
तेल्लोक(ताप्लेजुङ) । याक्थुङ लिम्बु भाषा र लिपिका सर्जक त्येअङ्सी सिरिजङ्गा सिं थेवेको सम्मानमा गाउँपालिकाको नाम सिरिजङ्गा कायम गर्न कार्यदल गठन भएको छ । सिरिजङ्घाबाट सिरिजङ्गा कायम गर्ने प्रक्रियाअनुसार गाउँपालिकाले कार्यदल गठन गरेको हो । असार २८ गते बसेको गापाको बैठकले...
