April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

नेपाली दूतावास कुवेतको समन्वयमा रेडक्रस कुवेतले स्वास्थ्य सामग्री नेपाल पठाइयो

नेपाली दूतावास कुवेतको समन्वयमा रेडक्रस कुवेतले स्वास्थ्य सामग्री नेपाल पठाइयो

नेपाली राजदूतावास कुवेतको समन्वयमा कुवेत रेड क्रिसेन्ट समाजले कोभिड -१९ विरूद्ध लड्न नेपाल पठाइएको छ। नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले उपलब्ध गराएको पोर्टेबल अक्सिजन कोन्डेन्टर्स, बिरामी मोनिटर, मेडिकल भेंटिलेटरहरू, ओभरबेड टेबलको साथ अस्पतालको ओछ्यान, नाडी अक्सिमिटर, महत्त्वपूर्ण संकेत मोनिटर, पीपीई लगायतका स्वास्थ्य सामग्री तथा उपकरणहरू कुवेत-काठमाडौं सेक्टरमा सञ्चालित जजिरा एयरवेजको उडान २० जुलाई २०२१ का…

रहेनन् साहित्यकार फाइवाली

रहेनन् साहित्यकार फाइवाली

झापा । याक्थुङ साहित्यकार तथा लेखक नरबहादुर लिम्बू (नवल फाइवाली)को निधन भएको छ । अर्जुनधारा ७ निवासी ८० वर्षीय साहित्यकार नवल फाइवालीको मंगलबार दिउँसो निधन भएको हो । उनलाई ५ दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो । यसअघि अर्जुनधारा ७ कै शंकर हस्पिटलमा केही दिन उपचार गरिएको…

  • संघीय लिम्बुवान सामाजिक मञ्च आसफोर्डको चौथो अधिवेशन सम्पन्न

    संघीय लिम्बुवान सामाजिक मञ्च आसफोर्डको चौथो अधिवेशन सम्पन्न

    आसफोर्ड । संघीय लिम्बुवान सामाजिक मञ्च युके अन्तर्गत आसफोर्ड शाखाको चौथोे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राज नेम्बाङ्ग लिम्बुको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यकहरुमा प्रदिप कन्दङ्वा, सन्तोषी फोम्बो, सचिवमा योगेन्द्र तावा, सह सचिवमा धिरज...

  • आयरल्याण्डका शुक्रराज न्यौपाने एनआरएनएको यूरोप संयोजकमा उठ्ने

    आयरल्याण्डका शुक्रराज न्यौपाने एनआरएनएको यूरोप संयोजकमा उठ्ने

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी तर्फ युरोप संयोजकमा वर्तमान उपसंयोजक शुक्रराज न्यौपानेले उम्मेदवारी दिने भएका छन् । गणतन्त्र आयरल्याण्डको डब्लिनमा बसोवास गर्दै आएका न्यौपाने हाल युरोपको उपसंयोजक (डीआरसी) हुन् । सन् २००९ देखि २०११ कार्यकालका एनआरएनए आयरल्याण्डका...

  • सिरिजंगा लिपिलाई किरात लिपि भन्नु न्यायसंगत छैन

    सिरिजंगा लिपिलाई किरात लिपि भन्नु न्यायसंगत छैन

    याक्थुङ लिम्वुहरुले प्रयोग गर्दै आएको लिपिलाई सिरिजंगा लिपि भनिन्छ । यो लिपिलाई याक्थुङहरुले चलाएर वचाएर ल्याएकोले याक्थुङ लिपि, लिम्बु लिपि पनि भनिन्छ । त्यस्तै प्राचीनकालमा तागेरानिङवाफुमाङले येत्हाङहरुलाई दिएकोले माङसक् लिपि, येत्हाङहरुले चलाएकोले येत्हाङ लिपि पनि भनिन्छ । यो लिपी राज्यको...

  • चुम्लुङ यूकेको याक्थुङ लिम्बु भाषा साहित्य गोष्ठी सम्पन्न

    चुम्लुङ यूकेको याक्थुङ लिम्बु भाषा साहित्य गोष्ठी सम्पन्न

    लन्डन, १७ जुलाई । किरात याक्थुङ चुम्लुङ यूकेले भर्चुलअ माध्यम मार्फत लिम्बु भाषा साहित्य गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । विश्व भर फैलिएको महामारी कोभिड १९ का कारण संस्थाको विविधकार्यक्रम हरु अवरुद्धभए संगै यस् वर्षको सिसेक्पा तङ्नाम २०२१ पनि स्थगित...

  • एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारीको उम्मेदवारी

    एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारीको उम्मेदवारी

    अष्ट्रिया । गैरआवासीय नेपाली संघ अष्ट्रिया (एनआरएनए अष्ट्रिया) को आगामी कार्यकाल (२०२१-२०२३) का लागि भवानी तिवारी अध्यक्ष पदमा उम्मेदवार भएकी छन् । तिवारी एनआरएनए अष्ट्रियाको वर्तमान महासचिव पनि हुन् । २००५ मा युरोपको साइप्रस पुगेकी तिवारी २०१२ देखि भने अष्ट्रियामा...

  • बेलायतमा बस्ने नेपालीहरु र नेपाली कांग्रेसको कार्यभार

    बेलायतमा बस्ने नेपालीहरु र नेपाली कांग्रेसको कार्यभार

    बिनोद मोक्तान एक समयमा आपनो साम्राज्यमा सुर्यास्त नहुने देश भनेर चिनिएको संयुक्त अधिराज्य बेलायतसंग नेपालको दौत्य सम्बन्ध सुरु भएको पनि दुई सय बर्ष नाघिसकेको छ। दौत्य सम्बन्धपछि थोरै संख्यामा नेपालीहरु बेलायतमा बसोबास गर्न थाले पनि सन् १९९० को दशक पछि...

  • उर्लाबारीको पहिलो जाति धिमाल समुदाय भएको घोषणा

    उर्लाबारीको पहिलो जाति धिमाल समुदाय भएको घोषणा

    उर्लाबारी । नेपालको पूर्वी तराई क्षेत्रमा आदिम कालदेखि बसोबास गर्दै आइरहेका आदिवासी धिमाल समुदायलाई उर्लाबारी नगरपालिकाले पहिलो जातिका रूपमा घोषणा गरेको छ । नगरपालिकाको हालै सम्पन्न सातौँ सभाले सो समुदायलाई त्यस क्षेत्रमा बस्ने पहिलो जाति घोषणा गरेको हो । घोषणा...