April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

नेपाल काेरिया सस्तोमा उडान भर्छु भन्ने सिंगापुर एयरलाइन्सले अनुमति पाएन

नेपाल काेरिया सस्तोमा उडान भर्छु भन्ने सिंगापुर एयरलाइन्सले अनुमति पाएन

काठमाडौँ – मन्त्रिपरिषद्को निर्णयपछि नेपाल सरकारले अघिल्लो साताबाट सीमित संख्यामा अन्तर्राष्ट्रिय उडानहरूको निम्ति अनुमति दिने निर्णय गरेपनि सिङ्गापुर एयरलाइन्सले उडान अनुमति नपाएको बताएको छ । कोरियाबाट सिङ्गापुर  ट्रान्जिट हुँदै नेपाल उडानको लागि उक्त एयरलाइन्सले निवेदन दिएको थियो। उक्त एयरलाइन्सले अन्य उडानको भन्दा तेब्बर सस्तोमा उड्न तयार भए पनि उडान अनुमति नदिँदा पाएन । यदि सिंगापुर…

मनसुनजन्य विपदबाट घरबार गुमाएकालाई ५० हजारका दरले राहत पठाइँदै

मनसुनजन्य विपदबाट घरबार गुमाएकालाई ५० हजारका दरले राहत पठाइँदै

काठमाडौँ – सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरूको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएको छ ।  राष्ट्रिय सभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिँदै गृह मन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासकाे व्यवस्था गर्न प्रतिपरिवार ५० हजार रुपैयाँका दरले दुई करोड ८६ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयहरूबाट…

  • महिलाको पूर्ण समावेशीकरणको अभियान जारी छ ः पूर्व मन्त्री यमी

    महिलाको पूर्ण समावेशीकरणको अभियान जारी छ ः पूर्व मन्त्री यमी

    विजयपुर । पूर्व मन्त्री एवम् जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले महिला सशक्तिकरणका लागि पूर्ण समावेशीकरण अझै हुन नसकेको बताएकी छिन् । राज्य संरचनादेखि पार्टीको नेतृत्वसम्म महिलामैत्री हुन बाँकी रहेको भन्दै समावेशीकरणको अभियान जारी रहने धारणा व्यक्त गरेकी छिन् ।...

  • साकेला उभौलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    साकेला उभौलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    लण्डन – किरात राई चाम्लिङ खाम्बातिम (कि.रा.चा.खा.) बेलायतले साकेला उभौली येले संम्वत ५०८१ को उपलक्ष्यमा विभिन्न देशहरुमा रहेका किराँती समुदाय र अन्य संघ संस्थाहरूसंग मिले भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। किरात राईहरुको महान चाडको रूपमा मनाइने साकेला उभौली...

  • शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

    शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

    काठमाडौं - यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि...

  • हेलचेक्रयाईंले ह्वात्तै बढ्यो संक्रमण

    हेलचेक्रयाईंले ह्वात्तै बढ्यो संक्रमण

    काठमाडौं - स्थिर अवस्थाको कोरोना संक्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ । पछिल्लो दिन नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ । जारी निषेधाज्ञा खुकुलो...

  • क्यानडामा अहिलेसम्मकै अत्यधिक गर्मी, पाँच दिनमा १३० बढीको मृत्यु

    क्यानडामा अहिलेसम्मकै अत्यधिक गर्मी, पाँच दिनमा १३० बढीको मृत्यु

    काठमाडौं - क्यानडामा अत्यधिक गर्मीका कारण गत शुक्रबार यता १३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा मात्रै ६० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ज्येष्ठ नागरिकहरू धेरै छन् । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम...

  • साउन १ गतेदेखि परीक्षणकालीन लाइसेन्स

    साउन १ गतेदेखि परीक्षणकालीन लाइसेन्स

    काठमाडौँ - यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनुपर्ने व्यवस्था...