April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

आदिवासी जनजाति महासंघ यूकेमा शेर्पा निर्वाचित

आदिवासी जनजाति महासंघ यूकेमा शेर्पा निर्वाचित

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) यूकेको अध्यक्षमा कर्मा पहाडी शेर्पा निर्वाचित भएका छन् । महासंघको चौथो अधिवेशनले शेर्पालाई अध्यक्षमा निर्वाचित गरेको हो । भर्चुअल रूपमा सम्पन्न अधिवेशनले पूर्व महासचिव समेत रहेका शेर्पाको नेतृत्वमा महासंघको नयाँ कार्य समिति गठन भएको निर्वाचन आयुक्त भक्त दृराले बताए । उनलाई ११ जातीय संस्थाहरूमध्ये ६ जातीय संस्थाहरूले मत दिएका…

गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

ताप्लेजुङ । नाम अप्रभंश भएको भन्दै चौतर्फी दबाब आएपछि सिरीजङ्घा गाउँपालिकाको नाम परिवर्तन हुने भएको छ । गापाको नवौँ सभाको पहिलो बैठकले ‘सिरीजङ्घा’बाट सिरिजङ्गाा कायम गर्ने निर्णय गरेको छ । गत असार ३ गते बसेको गाउँपालिकाको गाउँ सभाको नवौँ अधिवेशनले व्याकरणिक त्रुटी सच्याउँदै सिरिजङ्गा कायम गर्ने निर्णय गरेको गापा अध्यक्ष टीकाराम गुरुङको भनाइलाई उद्धृत गर्दै…

  • आदिवासी जनजाति आन्दोलन जारी छ – महासङ्घ अध्यक्ष बराम

    आदिवासी जनजाति आन्दोलन जारी छ – महासङ्घ अध्यक्ष बराम

    लन्डन । नेपालमा आदिवासी जनजातिको पहिचान र अधिकार अझै सुनिश्चित हुन बाँकी रहेको भन्दै आन्दोलन जारी रहने नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन)का अध्यक्ष जगत बहादुर बरामले बताएका छन् । उनले संविधानमा भएका क्रुटीपूर्ण धाराहरू संशोधन गरेर मात्र आन्दोलनले सार्थकता पाउने धारणा...

  • याक्थुङ(लिम्बु) र मगर भाषाहरुमा बाल साहित्य अनुवाद हुँदै

    याक्थुङ(लिम्बु) र मगर भाषाहरुमा बाल साहित्य अनुवाद हुँदै

    काठमाडौँ । एसिया फाउन्डेसन अन्तरगत लेट्स रिड अभियानसँग किरात याक्थुङ चुम्लुङ र मगर लेखक सङ्घको संयुक्त प्रयासमा याक्थुङ (लिम्बु) र मगर भाषाहरुमा बाल साहित्य अनुवाद कार्यक्रम आज जुन १८ देखि आरम्भ भएको छ । प्रत्येक भाषामा ६० हाराहारीमा किताबहरु अनुवाद...

  • चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो

    चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो

    काठमाडौँ - चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन जना अन्तरिक्ष यात्रीलाई पठाएको छ । चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् । बेइजिङकाे समयअनुसार बिहान गोबी मरुभूमिमा रहेका भूउपग्रह...