April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

अतिहिन्दूवादीहरूको उक्साहटमा ओलीले संसद विघटन गराए – जसपा नेता चेम्जोङ

अतिहिन्दूवादीहरूको उक्साहटमा ओलीले संसद विघटन गराए – जसपा नेता चेम्जोङ

विजयपुर । मुलुकमा अतिहिन्दूवादीहरूको उक्साहटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दई पटक प्रतिनिधिसभा विघटन गराएको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता रकम चेम्जोङले खुलासा गरेका छन् । पूर्व शान्ति मन्त्री चेम्जोङले दक्षिणी मुलुकको स्वार्थमा समेत फसेर प्रम ओलीले देशलाई बन्धक बनाएको आरोप लगाए । पार्टीको लिम्बुवान राष्ट्रिय समितिले अयोजना गरेको लिम्बुवान भर्चुअल संवादको छैटौँ श्रङ्खलामा…

एनआरएन यूकेको निर्वाचनमा धाँधलीको प्रयास नगर्न नेप्लिज युथको चेतावनी

एनआरएन यूकेको निर्वाचनमा धाँधलीको प्रयास नगर्न नेप्लिज युथको चेतावनी

लण्डन । बेलायतमा बसोबास गर्ने नेपाली यूवाहरुको संस्था नेप्लिज युथ यूकेले एनआरएन यूकेको आसन्न निर्वाचनमा धाँधलीको प्रयास नगर्न निर्वाचन समिति र सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । नेप्लिज युथले एक विज्ञप्ति जारी गरी समावेशी समूहका अध्यक्षका उम्मेदवार प्रेम गाहा मगर र उनी नेतृत्वको टिमलाई पराजित गर्ने उद्देश्यले एक पक्षीय रुपमा र विवादास्पद तरिकाले निर्वाचन समिति…

  • यूएईमा रहेका नेपालीले पठाए ५९ हजार थान पीसीआर कीट

    यूएईमा रहेका नेपालीले पठाए ५९ हजार थान पीसीआर कीट

    रोजगारीको शिलशिलामा संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत रहेका नेपाली समुदायले सहयोग रकम सङ्कलन गरेर उठाएको रकमले  ५९ हजार थान पीसीआर किट नेपाल पठाएका छन् । नेपाल एयरलाइन्सको वाइडबडीमार्फत बुधबार बिहान ति पीसीआर किट नेपाल पठाइएको यूएई स्थित नेपाली दूतावासले जनाएको छ...

  • बेलायत यूरो कपको फाइनलमा प्रवेश

    बेलायत यूरो कपको फाइनलमा प्रवेश

    लन्डन । युराेकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलाेपटक इङ्ल्यान्डमा फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । सन् १९६० देखि सुरु भएकाे युराेकपमा इङ्ल्यान्ड फाइनलसम्म पुग्न सकेकाे थिएन...

  • निर्वाचन समिति गठनप्रति असहमत समावेशी समूह पत्रकार सम्मेलन गर्दै

    निर्वाचन समिति गठनप्रति असहमत समावेशी समूह पत्रकार सम्मेलन गर्दै

    लन्डन । गैर आवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनका लागि एकपक्षीय रुपमा गठित निर्वाचनसमितिप्रति समावेशी समूहले गम्भीर असहमति प्रकट गरेको छ । उक्त समूहले मंगलबार साँझ पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्न लागेको छ । निर्वाचन समितिका प्रमुख महेन्द्र...