May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सँस्कृति

सिसेक्पा तङ्नामको महत्व “छालाको लुतो कन्याएर निको हुँदैन”

सिसेक्पा तङ्नामको महत्व “छालाको लुतो कन्याएर निको हुँदैन”

भरखरै फलेर पाक्न लागेका अन्न, फलफूल खासगरी मकै, खुर्सानी, काक्रो, फर्सी, बरपीपलको पातहरु बाबियो÷खरको डोरीमा लहरै सिउरेर मूल ढोकामाथि झुन्डाइन्छ । बेलुका मासु, तोङवा आदि मिठोमिठो खानेकुरा खाईसकेपछि दियालो बालेर घरका कुनाकाप्चामा नाङ्लो ठटाउँदै बाहिर निस्केर अगुल्ठो र नाङ्लो घर बाहिर फ्याकिन्छ । ‘साक्च्योङ’ अर्थात अनिकालका राजा घरमा पसेपछि पूरै गाउँ अनिकालले सताएर हैरान पारेपछि…

विश्वव्यापी ढाका फोटो प्रतियोगितामा मुमिता तेयुङले बाजी मारिन्

विश्वव्यापी ढाका फोटो प्रतियोगितामा मुमिता तेयुङले बाजी मारिन्

विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता २०२१ तेह्रथुमकी मुमिता तेयुङ प्रथम भएकी छिन् । उनले अन्य १२२ प्रतिस्पर्धीहरूलाई उछिन्दै पहिलो भएकी हुन् । चौबिसे सङ्यक ढाका उद्योग धरानको आयोजनामा भएको ढाका प्रतियोगितमा हाल धरान बसोबास गरिरहेकी तेयुङले सर्वाधिक मत प्राप्त गरेकी थिइन् । शुक्रबार याक्थुङ लिम्बु समुदायको लोकप्रिय पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)को अवसरमा उद्योगको…

  • चुम्लुङ यूकेले लिम्बु भाषा साहित्य गोष्ठी गर्दै

    चुम्लुङ यूकेले लिम्बु भाषा साहित्य गोष्ठी गर्दै

    केन्ट । याक्थुङ लिम्बु समुदायको महान् पर्व मानिने सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)को अवसर पारेर किरात याक्थुङ चुम्लुङ यूकेले लिम्बु भाषा साहित्य गोष्ठी गर्ने भएको छ । याक्थुङ भाषा, साहित्य र लोककलालाई प्रबद्र्धन गर्न चुम्लुङले गोष्ठी गर्न लागेको जनाएको छ । कोभिड...

  • सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

    सिसेक्पा तङ्नामका दिन ढाका फोटो प्रतियोगिताको विजेता छानिँदै

    विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिताको विजेता सिसेक्पा तङ्नामका दिन सार्वजनिक हुँदैछ । आदिवासी याक्थुङ लिम्बु जातिको यस वर्ष शुक्रबार परेको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का दिन उत्कृष्ट तीन जना विजेताहरू छानिने आयोजक चौबिसे सङ्यक ढाका उद्योगले जनाएको...

  • नियारा प्रोडक्सनले ‘याक्थुङ इनाक’ आयोजना गर्दै

    नियारा प्रोडक्सनले ‘याक्थुङ इनाक’ आयोजना गर्दै

    गान्तोक, ९ जुलाई । नियारा प्रोडक्सनलाई सन् २०१६ देखि सिक्किम याक्थुङ निछाम्सा साप्सोक चुम्बो (एस.वाइ.एन.एस.सी)-ले सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर सहयोग पुर्‍याउँदै आइरहेबापत ८ जुलाईको दिन एउटा कार्यक्रम आयोजन गरिएको थियो। एस.वाइ.एन.एस.सी-का सदस्यहरूलाई विशेषरूपमा धन्यवाद दिनका लागि नियारा प्रोडक्सनद्वारा आयोजित कार्यक्रममा राज्य...

  • खेदा चलचित्र बजारमा

    खेदा चलचित्र बजारमा

    भूतपूर्व लाहुरे परिवारमा पेन्सन थाप्ने प्रचलन सदरमुकाममा बर्समा एक पल्ट पेन्स थाप्प्न जाने गरिन्छ र पेन्सन थापेपछी एक साल पुग्ने खाद्यन्न र प्रतेक परिवार लाई नयाँ कपडा किनेर ल्याइदिने प्रचलन छ पेन्सन थाप्न सदर मुकाम जादा सवारी साधन नपुगेको ठाउमा...

  • याक्थुङ लिम्बु चलचित्रका लागि अनलाइन कथा प्रतियोगिता हुँदै

    याक्थुङ लिम्बु चलचित्रका लागि अनलाइन कथा प्रतियोगिता हुँदै

    सुम्हात्लुङ(पान्थर) । याक्थुङ लिम्बु चलचित्रका लागि कथाहरू सङकलन गर्ने उद्देश्यले याक्थुङ मुनचइत् चोक सयङ(लिम्बु चलचित्रकर्मी संघ)ले अनलाइन याक्थुङ कथा प्रतियोगिता आयोजना गर्ने भएको छ । समुदायको विषयवस्तुमा आधारित भएर फिल्म निर्माण गर्न अन्तर्राष्ट्रियस्तरमा कथा प्रतियोगिता गर्न लागेको हो । याक्थुङ...