April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कला/मनोरज्नन

गायक राजेशपायल राई एकल साँझ जुलाई २४ मा

गायक राजेशपायल राई एकल साँझ जुलाई २४ मा

लन्डन । सुपरस्टार गायक राजेशपायल राईकाे एकल साङ्गीतिक साँझ बेलायतमा हुने भएको छ । किरात राई यायोक्खा बेलायतकाे आयाेजनामा यहीँ आउँदो २४ जुलाईमा एकल साँझ हुन लागेकाे हाे । ‘राई इज किङ’ उपनामले परिचित गायक राई आफ्नो एकल गायनका लागि बेलायत आउन लागेका हुन् । एकल कन्सर्टबाट उठेको रकमबाट कला तथा कलाकारको सम्मान,किरात राई समुदायको…

हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

लन्डन । वातावरण साहित्यकार विजय हितानद्वारा रचित पर्यावरण गीत ‘शिशिर खेल्छ लुकामारी´‘ काे म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आयोजना गरिएको सातौं वातावरण साहित्य गोष्ठी ५ जून का दिन सम्पन्न भएको भर्चुअल कार्यक्रममा यो गीतलाई सार्वजनिक गरिएको हो । गीतमा दीपा लामाको स्वर छ भने संगीत थिर थापा मगरले दिएका…

  • आसफाेर्डमा राम लिम्बुले धमाका मच्चाए

    आसफाेर्डमा राम लिम्बुले धमाका मच्चाए

    आसफाेर्ड । बेलायतकाे साङ्गीतिक भ्रमणमा रहेका राम लिम्बुले आसफाेर्डमा भएको कार्यक्रममा सबैको मन जितेका छन् । चर्चित रियालिटी साे भ्वाइस अफ नेपाल सिजन-२ का विजेता लिम्बुले आधा दर्जन बढी गीत प्रस्तुत गर्दै सबैलाई नचाएका छन् । कार्यक्रममा झुम्दै सहभागीहरू ।...

  • नायिका मिरुनामाथि अभद्र व्यवहार रोक्न एनआरएनए यूकेको चेतावनी

    नायिका मिरुनामाथि अभद्र व्यवहार रोक्न एनआरएनए यूकेको चेतावनी

    लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आफ्नो पञ्जिकृत सदस्य तथा नेपाली चलचित्रकी चर्चित नायिका मिरुना मगरमाथि अभद्र व्यवहार भएको भन्दै खेद प्रकट गरेको छ ।  एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार लन्डनस्थित नेपाली दूतावासमार्फत नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र...

  • बन्द बाक्सा हेरेपछि

    बन्द बाक्सा हेरेपछि

    - नरप्रसाद लिम्बु लुम्फुङ्वा (रंगभूमि एकेडेमीको प्रस्तुति, मिलन चाम्लिङ राईको लेखन एवम् निर्देशन रहेको नाटक ‘बन्द बाक्सा’ धरानको सैनिक भवनमा २२ औँ पटक प्रदर्शन भई गत बैशाख १२ गते समापन भएको थियो । धरानको रंगमञ्चमा सबैभन्दा कान्छो पुस्ता बनेर देखा...

  • आसफाेर्डमा भ्वाइस अफ नेपाल-२ का विजेता राम लिम्बुले आउँदै

    आसफाेर्डमा भ्वाइस अफ नेपाल-२ का विजेता राम लिम्बुले आउँदै

    आसफाेर्ड । भ्वाइस अफ नेपाल सिजन दुईका विजेता राम लिम्बु(फागाे) शनिबार बेलायतको आसफाेर्डमा आउँदैछन् । आफ्नाे साङ्गीतिक भ्रमणका क्रममा उनी केन्टकाे आसफाेर्डमा आयाेजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुने भएका हुन् । कार्यक्रमकाे पाेस्टर । सुनगाभा इन्टरटेन्टमेन्टकाे प्रस्तुतिमा हुने म्युजिक कन्सर्ट...

  • गायिका पूर्णिमा ठटालको सांगीतिक कोसेली सार्वजनिक

    गायिका पूर्णिमा ठटालको सांगीतिक कोसेली सार्वजनिक

    काठमाडौं । पूर्वेली लोक भाका "सुम्निमाको देशैमा" सार्बजनिक भएको छ । उक्त गीत (लिम्दुमी क्रिएसन) युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतकार मृदुल आङबोको शब्द रचनामा संगीतकार डी. आर. अटुको संगीत, राजु कार्कीको एरेन्ज, मिक्सिङ, मास्टरिङमा बनेको गीतमा महागायक...

  • बेक्सली नेप्लिज कम्युनिटीकाे चित्रकला तालिम कक्षा सम्पन्न

    बेक्सली नेप्लिज कम्युनिटीकाे चित्रकला तालिम कक्षा सम्पन्न

    लन्डन । बेक्सली नेप्लिज कम्युनिटीले सञ्चालन गरेको छ हप्ते चित्रकला कक्षा भव्यताका साथ सम्पन्न भएको छ । आइतबार ह्यारिस एकेडमीमा तालिम सम्पन्न भएको थियोे । बेक्स्ली नेपाली समाज र डेभलपमेन्ट एलायन्सको संयुक्त आयोजनामा र टीके म्याक्स कम्युनिटी फन्ड र ग्रीन...

  • स्मृतिकाेष निर्माणका लागि कलाकार इसाराले एकल कार्यक्रम गर्दै

    स्मृतिकाेष निर्माणका लागि कलाकार इसाराले एकल कार्यक्रम गर्दै

    काठमाडौं । बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको अल नेपाल एकल कमेडी सो पुनः सुरु हुने भ एको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ बिगतमा पनि देशको विभिन्न...