March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कला/मनोरज्नन

निङ्लेकूकाे फूलहरू मगमगाउँदै

निङ्लेकूकाे फूलहरू मगमगाउँदै

लन्डन । सञ्चारकर्मी एवम् माेडल सिर्जना निङ्लेकूकाे म्यूजिक भिडियो ‘फूलहरू मगमग’ दर्शक श्राेतामाझ आउने भएको छ । गीति भिडियो शुक्रबार सार्वजनिक हुन लागेको हाे । दशक बढी समयदेखि कलाकािता, मिडिया, उदघाेषण क्षेत्रमा सक्रिय रहेकी बेलायतनिवासी निङ्लेकूकाे याे तेस्रो घरेलु ब्यानरमा निर्मित भिडियो हाे । उक्त भिडियो शुक्रबार उनकै युट्युब च्यानल ‘सिर्जना निङ्लेकू’बाट सार्वजनिक हुँदैछ ।…

रुक्साना लिम्बुलाई भ्वाइस किड्सकाे उपाधि जिताउन अभियान तीव्र बन्दै

रुक्साना लिम्बुलाई भ्वाइस किड्सकाे उपाधि जिताउन अभियान तीव्र बन्दै

लन्डन । दी भ्वाइस किड्सकाे उत्कृष्ट १६ मा पुगेकी झापाकी रुक्साना लिम्बुलाई जिताउन देश विदेशमा अभियानहरू तीव्र भएका छन् । आठ वर्षीया लिम्बुका लागि नेपाल लगायत विभिन्न ठाउँहरूमा रुक्साना लिम्बु जिताउ अभियान सञ्चालन भइरहेका छन् । रुक्साना लिम्बुसँगै अन्य १५ बाल प्रतिस्पर्धहरू उत्कृष्ट ८ मा स्थान सुरक्षित गर्दै साेझै फाइनलकाे यात्रा तय गर्ने दाउमा छन्…

  • आदिवासी जनजाति चलचित्र महाेत्सव सम्पन्न

    आदिवासी जनजाति चलचित्र महाेत्सव सम्पन्न

    विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा आयोजित आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ सम्पन्न भएको छ । संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा पुस ९ र १० गते सो चलचित्र महोत्वसको आयोजना भएको थियो । प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि...

  • फुङ्फुङ्देनकाे छायांकन

    फुङ्फुङ्देनकाे छायांकन

    फेदेन । याक्थुङ लिम्बु भाषाको पालाम 'फुङ्फुङ्देन्' को आइतबार म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । ताप्लेजुङ मिक्वाखोलाको साँवा फुङ्फुङ्देन क्षेत्रमा छायांकन गरिएको हो । सागर केरुङ्को शब्द/लय संकलन तथा निर्देशन रहेको पालाममा यादन शेर्मा र निरन्ता नेम्वाङले स्वर दिएका...

  • जानु काम्वाङ लिम्बुले ल्याइन् जूनजस्तो मुहार

    जानु काम्वाङ लिम्बुले ल्याइन् जूनजस्तो मुहार

    लन्डन । बेलायतमा रहेर साहित्यमा सक्रिय रहेकी गीतकार जानुका काम्वाङ लिम्बुले आफ्नो नयाँ गीत ‘जूनजस्तो तिम्रो मुहार’ सार्वजनिक गरेकी छिन् । नयाँ गीतलाई उनले युट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् । बुधबार बेलायतको समयअनुसार बिहान हाम्रै सेरोफेरो युट्यूब च्यानलबाट गीत सार्वजनिक...

  • निङ्वासुमको नामलाई पुनः प्रयोग नगर्न निर्माण पक्षको अनुरोध

    निङ्वासुमको नामलाई पुनः प्रयोग नगर्न निर्माण पक्षको अनुरोध

    काठमाडौँ । आफ्नो सिर्जनाको नामलाई प्रयोग नगर्न निङ्वासुम निर्माण पक्षले सबैलाई आग्रह गरेको छ । चलचित्र निर्माणका लागि सरकारी पक्षबाट अनुमति लिइसकेको दाबी गर्दै नाम पुनः प्रयोग नगर्न आग्रह गरेको हो । चलचित्र विकास बोर्डको इजाजत पत्र । विभिन्न याक्थुङ...

  • ‘चिताङ्सिर’ गीतको म्युजिक भिडियो अब हेर्न सकिने

    ‘चिताङ्सिर’ गीतको म्युजिक भिडियो अब हेर्न सकिने

    फेदेन । याक्थुङ लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ । सो भिडियो याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सागर केरुङको शब्द र संगीत रहेको गीतलाई बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक...

  • प्रथम मिस शिङ्सा भोटियाको उपाधि छोङ साङ्मु सेच्यालाई

    प्रथम मिस शिङ्सा भोटियाको उपाधि छोङ साङ्मु सेच्यालाई

    काठमाडौँ । प्रथम मिस शिङ्सा भोटियाको २०२२ को उपाधि दार्जीलिङ मिरिक निवासी छोङ साङ्मु सेच्याले  जितेकी छिन् । प्रथम मिस शिङ्सा भोटियाको ग्रानफिनाले काठमाडौँ नाचघरमा मंगलबार सम्पन्न भएको छ ।मौखिक तथा लिखित प्रश्न सोधिएकोमा अन्तिम राउण्डमा महिला शसक्तिकरण किन आवश्यक...

  • ‘ईहूहू’ को भिडियो सार्वजनिक

    ‘ईहूहू’ को भिडियो सार्वजनिक

    काठमाडौँ । याक्थुङ लिम्बु भाषाको जागरणमूलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्मस् युट्युब च्यानलद्वारा सार्वजनिक गरिएको हो । सागर केरुङको शब्द र संगीत रहेको गीतमा नोगेन हाङ्सरुम्बा लिम्बुले स्वर दिएका छन् । याक्थुङ फिल्मसको प्रस्तुति...