April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

कला/मनोरज्नन

तमु फिल्म स्यूरूको प्रदर्शनी हुँदै

तमु फिल्म स्यूरूको प्रदर्शनी हुँदै

अल्डरसट । तमु(गुरूङ) सँस्कृतिमा आधारित चलचित्र ‘स्युरू’ को विशेष प्रदर्शनी यूकेमा हुने भएको छ । गुरूङ भाषामा निर्मित चलचित्र स्युरूको आगामी साता अल्डरसटमा प्रदर्शन हुँदैछ । स्वस्तिका फिल्मस् प्रालिको चौथो प्रस्तुतिका रूपमा रहेको फिल्म डिसेम्बर १० तारिख शुक्रबारका दिन अल्डरसटको एम्पायर हलमा प्रदर्शन हुँदैछ । सो फिल्मका लेखक तथा निर्देशक सोम गुरूङ हुन् । यस्तै,…

फोम्वो ठूलीले ल्याइन् निङ्वासुमको पाँचौ भाग

फोम्वो ठूलीले ल्याइन् निङ्वासुमको पाँचौ भाग

काठमाडौँ । बेलायतमा रहेर पनि विगत लामो समयदेखि मौलिक गीत, कला र संस्कृतिमा लागिपरहेकी सर्जक रीता फोम्वो ठूलीले याक्थुङ लिम्बु भाषाको पाःलाम गीत निङ्वासुमको पाँचौ भाग सार्वजनिक गरेकी छिन् । महिना दिने बिदामा नेपाल निस्किएकी फोम्वो ठूलीले गत शुक्रबार गीत विमोचन गरेकी हुन् । आफ्नै युट्युब च्यानलमा सार्वजनिक भएको पाःलामको शब्द फोम्वो आफैँले लेखेकी हुन्…

  • आङ्देम्बेको ‘लैबरी लैबरी’ गीतको भिडियो सार्वजनिक

    आङ्देम्बेको ‘लैबरी लैबरी’ गीतको भिडियो सार्वजनिक

    फेदेन । सुजन आङ्देम्बेको 'लैबरी लैबरी' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आङ्देम्बेकै युटुब च्यानलद्वारा बिहीबार गीत सार्वजनिक भएको हो । गीतको शब्द/संगीत/एरेन्ज सुजन आङ्देम्बेको रहेको छ भने सुजन आङ्देम्बे र दिलु लिम्बुले स्वर दिएका छन । पान्थरको...

  • पाःलाम खेदा अब युट्युबमा

    पाःलाम खेदा अब युट्युबमा

    काठमाडौँ । याक्थुङ लिम्बु भाषामा पाःलाम गायन विधा लोकप्रिय मानिन्छ । पछिल्लो समय आफ्नो मातृभाषामा गीत सिर्जना गर्ने, स्वराङ्कन र रकेर्ड गर्ने लहर बढेको छ । यहीँ सिलसिलालाई आधा दर्जन बढी कलाकारहरूले पाःलाम खेदा ल्याएका छन् । नोभेम्बरको पहिलो सातादेखि...

  • ‘हिल्लिक-हिल्लिक’ सार्वजनिक

    ‘हिल्लिक-हिल्लिक’ सार्वजनिक

    फेदेन(पान्थर) । याक्थुङ लिम्बु भाषाको गीत ‘हिल्लिक-हिल्लिक’ को म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । सीता अफिसियल युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो । पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको भिडियोको शब्द आन्छुमे नशान, संगीत एकान्त आङ्देम्बे, स्वर एकान्त...

  • ‘चिताङ्सिर’ गीतको छायांकन

    ‘चिताङ्सिर’ गीतको छायांकन

    फेदेन । याक्थुङ लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो शनिबार छायांकन सम्पन्न भएको छ । सागर केरुङ्को शब्द/संगीत रहेको गीतलाइ बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन गरिएको...

  • निङ्वासुम पाःलामको पाँचौ भाग आउँदै

    निङ्वासुम पाःलामको पाँचौ भाग आउँदै

    तेह्रथुम । याक्थुङ लिम्बु भाषाको गीत सङ्गीतका क्षेत्रमा सक्रिय रहेकी सर्जक रीता फोम्वो ‘ठूली’ को नाम नौलो होइन । बेलायतमा रहेर पनि उनले याक्थुङ भाषा र संस्कृतिलाई गीत संगीतमार्फत् उनले निरन्तर पस्किरहेकी छिन् । याक्थुङ लिम्बु समुदायमा चर्चित गायन विधाका...

  • ‘छेक्यो मायालु’ गीतको म्युजिक भिडियोको छायांकन

    ‘छेक्यो मायालु’ गीतको म्युजिक भिडियोको छायांकन

    फेदेन । 'छेक्यो मायालु' बोलको गीतको म्युजिक भिडियोको बिहीबार छायांकन सम्पन्न भएको छ । सुरेश अधिकारीको शब्द/संगीत र तारा लाओतीको स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत ठाउँमा छायांकन...

  • ‘छुइ छुइहा’ अब युट्युबमा हेर्न सकिने

    ‘छुइ छुइहा’ अब युट्युबमा हेर्न सकिने

    काठमाडौँ । याक्थुङ लिम्बु कथानक चलचित्र ‘थिम्’ को ‘छुइ छुइहा’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । शनिबार 'यलम्बर इन्टरटेन्मेन्ट' युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । चलचित्रको गीत सागर केरुङ्ले लेखेका हुन भने बुद्धराज लिम्बुको संगीतमा सुनिता थेगिम...