May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

साहित्य

पूर्व प्रधानमन्त्री ओलीद्वारा शार्दूल र समृद्ध नेपाल, सुखी नेपालीको विमोचन

पूर्व प्रधानमन्त्री ओलीद्वारा शार्दूल र समृद्ध नेपाल, सुखी नेपालीको विमोचन

काठमाडौं । नेकपा एमाले अध्यक्ष, पूर्व प्रधानमन्त्री एवम् मदन भण्डारी कला साहित्य प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक पत्रिका ‘शार्दूल’को अङ्क—४ र राष्ट्रिय गीति एल्बम ‘सुखी नेपाली, समृद्ध नेपाल’को विमोचन गरेका छन् । ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित समारोहमा ओलीले उक्त पत्रिका र एल्बमको विमोचन गरेका हुन् ।…

मिलीजुली उपन्यास अब अडियोमा सुन्न सकिने

मिलीजुली उपन्यास अब अडियोमा सुन्न सकिने

लन्डन । बेलायतनिवासी नेपाली उपन्यासकार शान्ति लिम्बुको उपन्यास ‘मिलीजुली’ अब अडियो भर्सनमा सुन्न सकिने भएको छ । पुस्तक प्रकाशित भएको चार वर्षपश्चात श्रोताहरूले अडियो संस्करणमा उपन्यासलाई सुन्न सक्ने भएको हो । आइतबार एक कार्यक्रममा उपन्यासको अडियो भर्सन सार्वजनिक हुने उपन्यासकार लिम्बुले सिलौटी टाइम्सलाई बताइन् । ‘किताब निस्किएको चार सालपछि अब पाठक तथा श्रोताहरूले उपन्यासलाई अडियोमा…

  • तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

    तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

    काठमाडौं । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए ।...

  • युद्ध साहित्य गोष्ठीको पूर्व तयारी बैठक सम्पन्न

    युद्ध साहित्य गोष्ठीको पूर्व तयारी बैठक सम्पन्न

    लन्डन ।नोभेम्बर  १३ र १४ मा हुन गैरहेको युद्ध साहित्य गोष्ठीको पूर्व तयारी बैठक यहि अक्टोबर ९ तारिख को दिन भर्चुअल जुम मार्फत विश्वनेपाली साहित्य महासंघ युके पश्चिम शाखा र दक्षिण युके शाखा को सयुक्त बैठक सम्पन्न भएको छ।   दुवै शाखाको अध्यक्ष्यहरु विजयहितान र लाल सुन्दर राइको साथमा भरत लोहोरुंग राइ , नानु राना ,गोमा राना , औतारी साइला र जय तामांगको   उपस्थिति रहेको थियो।आफु आफुले जिम्मेवारी लिएको कामहरुको बारेमा छलफल गर्दै भिसी शेर बहादुर थापाको नाति  तथा बेल्जीयमको लागि पुर्बराजदुत लोकबहादुर थापालाई पहिलो दिनको प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्ने निर्णय बैठक गरेको छ। यो भन्दा अघि नै विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्वूलाइ दोस्रो दिनको लागि प्रमुख अतिथि बनाउने निर्णय गरिसकिएको थियो । त्यसैगरी, युद्नध साहित्यकारद्वय काङमाङ र विक्रमविर थापा लाइ प्रमुख वक्ताको रूपमा निमन्त्रणा गर्ने पनि पहिलो वैठकमै निर्णय गरिसकिएको छ ।  बेलायतमा मनाइने रिमेम्बर्स डे अर्थात पप्पी डे दिवसलाई पारेर गर्न गैरहेको युद्ध साहित्य गोष्ठीमा  उपस्थित हुने सम्पूर्ण अतिथिहरुलाईजिम्मेवारी लिएको व्यक्तिहरुले पत्रचार गरिने भएकोछ ।विश्वका विभिन्न लडाइहरुमा नेपालिहरुले आफ्नो ज्यानको बलिदान दिएरनेपालको नामलाइ विश्वमा उच्च पार्दै गोर्खाजको नामले चिनाएको  दिनहरुलाई सम्झदै एक महिनाको लागि  अक्टोबर ११ तारिख देखिनोभेम्बर ११ तारिख सम्म  "गोर्खा हिस्ट्री मन्थ " को रुपमा मनाउने निर्णय पनि  बैठकले गरेको छ। एक महिने गोर्खा हिस्ट्री मन्थ भित्र- युद्दमा वितेका आफ्ना पितापुर्खा र आफन्तजनलाई स्मरण गर्दै आफ्नो फेसबुकमा वॅाहाको फोटो टॅासेर स्टाटस लेखि पोस्ट गर्ने, युद्ध/पल्टन/लाहुरेका वारेमा संस्मरण/निवन्ध/कथा/कविता लेखेर मिडियामा प्रकाशित गर्ने, गोर्खा साहत्यकार/इतिहॅासकारलाइ रेडियो/टेलिभजन/जुम मा ल्याएर विमर्श कार्य गर्ने र गराउन लगाउने बारे पनि सबैको सहमत रह्यो।

  • ‘मिथ्या’  सार्वजनिक

    ‘मिथ्या’ सार्वजनिक

    काठमाडौँ । युवा लेखक दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ । साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले पोखरामा आयोजित  कार्यक्रममा पराजुलीको उपन्यास 'मिथ्या' सार्वजनिक गरेका हुन् । लेखक सरस्वती प्रतीक्षाले 'मिथ्या' उपन्यास आख्यानमा बौद्धिकता रुचाउने पाठकहरूको...

  • कवि कँडेल र न्यौपानेलाई छन्दसाधना पुरस्कार

    कवि कँडेल र न्यौपानेलाई छन्दसाधना पुरस्कार

    काठमाडौँ । छन्द–तरङ्ग, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कारबाट दुई जना वरिष्ठ कविहरूलाई पुरस्कृत गरेको छ । कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष २५००० हजार रुपैयाँ नगदसहितको...

  • ‘समाज परिवर्तनको बाधक जात व्यवस्था हो’ – आहुति

    ‘समाज परिवर्तनको बाधक जात व्यवस्था हो’ – आहुति

    लेखक तथा राजनितिक विश्लेषक आहुतिले हाम्रो समाज परिवर्तनको बाधक जात व्यवस्था भएको बताएका छन् । राजधानीमा आयोजित डा नवराज लम्सालद्वारा लिखित महाकाव्य 'अग्नि' लोकार्पण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै आहुतिले  नेपाली समाजमा रहेको विकृति,...

  • बेलायतमा नेपाली गीत सार्वजनिक

    बेलायतमा नेपाली गीत सार्वजनिक

    लन्डन । गीतकार एवम् चलचित्रकर्मी एकिन्द्र गुरूङद्वारा सम्पादित ‘बेलायतमा नेपाली गीत’ सार्वजनिक भएको छ । शनिबार गुरूङ साहित्यिक मञ्च, नेपालले आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन भएको हो । जुम भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेपालबाट वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ...

  • बेलायतमा नेपाली गीत सार्वजनिक हुँदै

    बेलायतमा नेपाली गीत सार्वजनिक हुँदै

    लन्डन । बेलायतमा बसोबास गर्ने नेपाली सर्जकहरूको गीति सङ्ग्रह ‘बेलायतमा नेपाली गीत’ विमोचन हुने भएको छ । गीतकार एकेन्द्र गुरूङले सम्पादन गरेको उक्त संग्रहको शनिबार विमोचन हुन लागेको हो । गुरूङ साहित्यिक मञ्च, नेपालले प्रकाशन गरेको पुस्तकको लोकार्पण वरिष्ठ साहित्यकार...