April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

साहित्य

साहित्यकार शर्माको उपन्यास विजुवा अमेजनमा

साहित्यकार शर्माको उपन्यास विजुवा अमेजनमा

लन्डन । बेलायतमा रहेर साहित्यमा सक्रिय रहेका लेखक वासु शर्माले लेखेको उपन्यास विजुवा अब अमेजनबाट पढ्न सकिने भएको छ । उपन्यासलाई विश्वको सबै ठाउँमा रहेका पाठकलाई अध्ययन गर्न सहज बनाउन अमेजनमा राखिएको हो । गत मे महिनामा प्रकाशन भएको उपन्यास ६२ वर्षीय साहित्यकार शर्माको ११ औँ कृति हो । यसअघि उनका चार कविता संग्रह, एक…

कुनै एक परिधि

कुनै एक परिधि

भत्किएर ढल्यो मेरो आस्थाको हिमाल तिम्रो स्वार्थको गहिराइमा उज्यालो हुन नपाउंदै बिहानीको धमिलो मन्द कुहिरो भित्र कता-कता पुरिए कयौं मेरा रंगीन सपनाहरु !! ◾️◾️◾️ अलपत्र पोखिएर झरे शीतसँगै तल, धेरै,,,, तल तिम्रो मतलबको मैदानमा र सुके त्यहीँ फेरि कहिले नफूल्ने गरी मेरा चाहनाका अनगिन्ती सुनाखरीहरु !! ◾️◾️◾️ म इमान्दारिताको घुम्टोभित्र मुहार लुकाएर चुपचाप, चुपचाप तिम्रा…

  • १७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुँदै

    १७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुँदै

    भोजपुर । किरात राई जातिभित्रको सबैभन्दा ठूलो वक्ता संख्या भएको बान्तावा भाषीहरूको १७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुने भएको छ । बुङ्वाखा मासिक पत्रिकाको आयोजनामा मंसिर चौथो साता प्रतियोगिता हुन लागेको हो । बुङ्वाखा मासिक पत्रिकाका सम्पादक एवम् कार्यक्रम...

  • बिचरा नारायणी !

    बिचरा नारायणी !

    पवित्र जललहर बोकेर आत्मसम्मानका साथ बग्दै थियो नारायणी राजनेताहरुले सिनु खाएर हातमुख पखालिदिएछन् । कवि चेम्जोङ । प्रतिवाद गर्न नसकेर मौन ! मौन ! बगिरहेको छ । कठै ! नारायणी ।

  • युद्ध साहित्य गोष्ठी सम्पन्न

    युद्ध साहित्य गोष्ठी सम्पन्न

    लन्डन । १३ जना गोर्खा भी.सी. को सम्झनामा जुम भर्चुअल माध्यमद्वारा युद्ध साहित्य गोष्ठी सम्पन्न भएको छ । १३ र १४ नोभेम्बर २०२१ का दिन आयोजित यस दुइ दिवसीय कार्यक्रममा आठ राष्ट्रका छ दर्जन भन्दा बढी साहित्य अनुरागीहरुको सहभागिता रहेको...

  • मोहन मैनालीको किताब ‘आकाशमुखी’ को आवरण सार्वजनिक

    मोहन मैनालीको किताब ‘आकाशमुखी’ को आवरण सार्वजनिक

    काठमाडौँ । लेखक मोहन मैनालीद्वारा अनूदित निबन्धहरूको किताब 'आकाशमुखी'को आवरण सार्वजनिक गरिएको छ । दशैँको अवसरमा प्रकाशनगृह बुकहिलले आफ्नो ट्विटर ह्यान्डलबाट आयोजना गरेको 'कोट एन्ड आरटी' अन्तर्गतका उपविजेताद्व्य 'म्याउँ' र 'मस्तमौलाना'ले आवरण सार्वजनिक गरेका हुन् । प्रकाशित पुस्तक । सामाजिक...

  • वरिष्ठ साहित्यकार बजिमयको निधन

    वरिष्ठ साहित्यकार बजिमयको निधन

    काठमाडौँ । वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आइतबार निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया...

  • लालबुक

    लालबुक

    कथा ५ जुलाई १९१९ । वेलफेर अफिसबाट खटाइएका एकजना आर.पि. (रेजिमेन्टल पुलिस) नायक मेरो घर आएर भने, ‘मित्रसेन तपाईँ नै हुनुन्छ ? ‘हो ।’ ‘सुबेदार मेजर साहेबले बोलाउनु भएको छ ब्यारेकमा । भोलि हाजिर हुनुस् रे । लालबुक बुझ्न ।’...

  • सुरु भयो युद्ध साहित्य सेमिनार

    सुरु भयो युद्ध साहित्य सेमिनार

    लन्डन । १३ जना भिक्टोरिया क्रस पदक पाउने गोर्खा सैनिकहरूको स्मृति र सम्मान साथै युद्ध साहित्यको प्रबद्र्धनका लागि भन्दै आजबाट दुई दिने युद्ध साहित्य गोष्ठी सुरु भएको छ । विश्व नेपाली साहित्य महासंघ यूकेको पश्चिम र दक्षिण शाखाले सुंयक्त रूपमा...