April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

धिमाल समुदायको ठूलो पर्व जात्री सिर्जात सम्पन्न

धिमाल समुदायको ठूलो पर्व जात्री सिर्जात सम्पन्न

उर्लाबारी । आदिवासी धिमाल समुदायको महान पर्व जात्री/सिर्जात (पूजा) वा पर्व विधिवत रुपमा बृहत सांस्कृतिक कार्यक्रमको आयाेजना गरि समापन भएकाे छ । जात्री/सिर्जात पूजा वा पर्व प्रत्येक वर्ष बैशाख २ गते उद्गम स्थल मानिने लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानी धिमाल डाँडामा रहेको धिमाल ग्रामथामबाट सुरु हुन्छ । असार २ गते उर्लाबारीको मङ्गलबारेमा अवस्थित धिमाल जातीय विकास…

जात्री पर्वका अवसरमा स्थानीय बिदा

जात्री पर्वका अवसरमा स्थानीय बिदा

दमक । पूर्वी तराईका आदिवासी धिमाल समुदायको महान् पर्व जात्री एवम् सिर्जात पूजाका अवसरमा स्थानीय पालिकाहरूले सार्वजनिक बिदा घाेषणा गरेको छ । माेरङ र झापाका नगरपालिकाहरूले जात्री मेला र सिर्जात पूजाकाे अवसरमा प्रशासनिक र शैक्षिक संस्थाहरूलाई स्थानीय बिदा दिने घाेषणा गरेको हाे । जसअनुसार झापाकाे दमक नगरपालिका, माेरङकाे उर्लाबारी नगरपालिका, बेलबारी नगरपालिका र पथरी-शनिश्चरे नगरपालिका…

  • डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

    डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

    फुङलिङ । घरेलु उद्योग र लाेक सीपलाई प्रबर्द्धन गर्न आयाेजित डाेकाे बुन्ने प्रतियोगितामा धनकुटा चाैबिसेका आइत खजुम 'माक्खक्' उत्कृष्ट भएका छन् । ताप्लेजुङ ओैद्याेगिक तथा पर्यटन मेलामा आयाेजित प्रतियोगितामा खजुमले बुनेकाे डाेकाे सबैभन्दा उत्कृष्ट घाेषित भएको थियोे । गाउँमा डाेकाे...

  • लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

    लिवि मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्दै

    विजयपुर । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक पहिचान जाेगाउने उद्देश्यले लिम्बु विद्यार्थी मञ्च सुनसरीले केलाङ प्रशिक्षण आयाेजना गर्ने भएको छ । समुदायको नयाँ पुस्तामा माैलिक सँस्कृतिबारे ज्ञान दिने हिसाबले मञ्च सुनसरीले केलाङ प्रशिक्षण गर्न लागेको हाे । प्रशिक्षणबारे जानकारीमूलक ब्यानर ।...

  • कात्तिक मंसिरमा प्रदेश र सङ्घकाे निर्वाचन गर्ने तयारी

    कात्तिक मंसिरमा प्रदेश र सङ्घकाे निर्वाचन गर्ने तयारी

    विजयपुर । सरकारले संघीय र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको हो । आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक २७ मा प्रदेश १, मधेस र वाग्मतीमा संघ र...

  • फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

    फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

    ललितपुर(नेवा:) । याक्थुङ कलाकारहरूकाे सङ्गठन फक्ताङलुङ साँस्कृतिक मञ्चकाे अध्यक्षमा यादन शेर्मा निर्वाचित भएका छन् । मञ्चको आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिबेशनले गायक एवमस्तु सङ्गीतकार शेर्मालाई अध्यक्षमा चुनेको हाे । ललितपुर शोभाहिटीस्थित चुम्लुङ हिममा भएको महाधिवेशनले उनको अध्यक्षतामा १४ सदस्यीय कार्य...

  • पान्थरको लब्रेकुटी र सिलौटी क्षेत्रको विकास गर्न सरोकारवालासँग छलफल

    पान्थरको लब्रेकुटी र सिलौटी क्षेत्रको विकास गर्न सरोकारवालासँग छलफल

    फेदेन । पान्थर जिल्लाको फिदिम नगरपालिका ५ स्थित १६ औं राष्ट्रिय विभूति एवम् किरात धर्मका महागुरु फाल्गुनन्दको कर्मस्थल लब्रेकुटी सिलौटी क्षेत्रको विकासका लागि सरोकारवालासँग छलफल भएको छ । नव निर्वाचित जनप्रतिनिधिहरु फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उप मेयर राधाकृष्ण...

  • पान्थरकाे फालेलुङ स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित

    पान्थरकाे फालेलुङ स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित

    फालेलुङ । पान्थरको फालेलुङ गाँउपालिका ३ स्थित नाम्लुवा भञ्ज्याङको मेमेङ स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित भएका छन् । पान्थरस्थित गणेशमान सिंह सामुदायिक हस्पिटल फिदिमको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिबिरमा ३ सय १४ जनाको स्वास्थ्य परीक्षण गरिएको...