April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

विराटनगरमा लिम्बुवान–किरातको शक्तिको प्रर्दशन, पहिचान सम्बोधन नगरे आन्दोलन चर्काउने

विराटनगरमा लिम्बुवान–किरातको शक्तिको प्रर्दशन, पहिचान सम्बोधन नगरे आन्दोलन चर्काउने

सिलौटी टाइम्स डेस्क विराटनगर । प्रदेश नम्बर एकको नाममा पहिचान कायम गर्न भन्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रादेशिक राजधानी विराटनगरमा बृहत् शक्ति प्रदर्शन गरेको छ । समितिले नामकरण गर्दा लिम्बुवान, किरात छुटाए थप आन्दोलन चर्काउने चेतावनी दिएको छ । बिहीबार दिउँसो मुख्यमन्त्रीको कार्यालयआगाडि पुग्नुअघि हज्जारौँ नेता कार्यकर्ताहरूले नारा जुलुस गर्दै लिम्बुवान, किरात प्रदेशका पक्षमा…

प्रदेश एकका १९ जना कला, साहित्य र संस्कृतिकर्मी सम्मानित

प्रदेश एकका १९ जना कला, साहित्य र संस्कृतिकर्मी सम्मानित

माेरङ । प्रदेश नम्बर एक सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई मंगलबार सम्मान गरेको छ । बालकृष्ण पोख्रेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट प्रा.डागोविन्द तुम्बाहाङ (सुनसरी) र प्रा.डा. केआर खम्बु (झापा(लाई सम्मानित गरिएको हो । त्यस्तै, प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मानबाट मनु मञ्जिल (सुनसरी), गाेबर्द्धन…

  • ‘चुनावी खर्च नियन्त्रण गर्नुपर्छ’ – पूर्व निर्वाचन आयाेग प्रमुख पाेख्रेल

    ‘चुनावी खर्च नियन्त्रण गर्नुपर्छ’ – पूर्व निर्वाचन आयाेग प्रमुख पाेख्रेल

    काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख भोजराज पोखरेलले पछिल्लो समय आयोगले तोकेको निर्वाचन खर्चको सीमाको विषयमा प्रश्न उठाएका छन् । काठमाडौंमा आयोजित ‘आर्थिक सुशासन र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा आयोगले खर्च नियन्त्रण गर्नुपर्ने बताउनु खर्चको सीमा निर्धारण गर्ने विषय कार्यान्वयन चुनौतीपूर्ण रहेको...

  • ‘लिम्बुवान, किरात’ नामाकरण गर्न भन्दै दलका मुख्य नेताहरूलाई ज्ञापनपत्र

    ‘लिम्बुवान, किरात’ नामाकरण गर्न भन्दै दलका मुख्य नेताहरूलाई ज्ञापनपत्र

    विजयपुर । प्रदेश नम्बर एकको नाम लिम्बुवान, किरात राख्न माग गर्दै 'लिम्बुवान, किरात संयुक्त संघर्ष समिति'ले प्रदेश एकका प्रमुख, मुख्यमन्त्री र संसदीय दलका नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । समितिले साेमबार प्रतिनिधिमण्डलमार्फत् ज्ञापनपत्र बुझाएको समन्वयकर्ता संस्था किरात याक्थुङ चुम्लुङ, लिम्बुवान...

  • लिम्बुवान, किरात प्रदेशका लागि आन्दोलन घाेषणा

    लिम्बुवान, किरात प्रदेशका लागि आन्दोलन घाेषणा

    इटहरी । एक नम्बर प्रदेशको नामाकरण “लिम्बुवान, किरात प्रदेश” घोषणा गर्न गठित लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ । आइतबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर १ को नाम पहिचानको आधारमा “लिम्बुवान, किरात” राख्न माग गर्दै...

  • सिलाम साक्माको प्रचलन बढ्दै

    सिलाम साक्माको प्रचलन बढ्दै

    विजयपुर । नेपालका आदिवासी समुदायमा सांस्कृति पूनर्जागरण बढेसंगै नेपाली समाजमा उनिहरुका मौलिक खानपिन, पहिरन, संगीतका साथै प्रतिकहरु सामाजिकीकरण हुने क्रममा छ । कतिपय कुराहरु लोकप्रिय बन्न थालेका छन् । यसै क्रममा सांस्कृतिक प्रतिक चिन्ह सिलाम साक्माको प्रचलन पछिल्लो समय बढ्दै...

  • प्रदेश एक लिम्बुवान, किरात प्रदेश बनाओैँ – सङ्घर्ष समिति

    प्रदेश एक लिम्बुवान, किरात प्रदेश बनाओैँ – सङ्घर्ष समिति

    काठमाडौं । प्रदेश नम्बर एककाे नामाकरणकाे पुनः चर्चा चलेसँगै लिम्बुवानवादी सङ्गठनहरू पुनः सक्रिय भएका छन् ।१४ जिल्लाको प्रदेश नम्बर एकलाई पहिचानका आधारमा नामाकरण गरिनुपर्ने भन्दै लिम्बुवान किरात सयुक्त सघर्ष समितिले माग गरेको छ । पत्रकार सम्मेलनमा सङ्घर्ष समितिका नेताहरू ।...

  • पाँच दलीय गठबन्धन अर्काे चुनावसम्म रहन्छ – नेपाल

    पाँच दलीय गठबन्धन अर्काे चुनावसम्म रहन्छ – नेपाल

    बुटवल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पारेका छन् । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै संघ तथा प्रदेशको निर्वाचनसम्म...

  • वि सं १८३१ अगाडि याक्थुङलाजे (लिम्बुवान) कस्तो थियो ?

    वि सं १८३१ अगाडि याक्थुङलाजे (लिम्बुवान) कस्तो थियो ?

    ✍️ युमाहाङ पालुङ्वा याक्थुङ ◾️पृष्ठभूमि : लिम्बुवानको विषय उठान बेला बेला भैरहन्छ । उठानकर्ताहरुले पनि स्पष्ट धारणा तथा कार्यक्रमहरु ल्याउन सकेका छैनन् भने विरोधीहरुले पनि नानाओली भनेर गोलमाल बनाईदिएका छन् । यसै विषयलाई स्पष्ट बनाउनका लागि वि. सं. १८३१ अगाडिको...