April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

चार बुँदे माग राख्दै जसपा धरानले बुझायो उपमहानगरमा ज्ञापनपत्र

चार बुँदे माग राख्दै जसपा धरानले बुझायो उपमहानगरमा ज्ञापनपत्र

विजयपुर । जनता समाजवादी पार्टी धरान उपमहानगर कमिटीले ईलाका प्रशासानमा प्रदान गरिरहेकाे सेवा गरपालिकाकाे मातहतमा सबै वडाबाट सेवा सुविधा प्रदान गर्न माग राख्दै धरान उपमहानगरपालिकाकाे नगर प्रमुख र उपप्रमुखलाई ज्ञापन पत्र बुझाएकाे छ । पार्टीले चार बुँदे मागसहित धरान उपमहानगरपालिकाका मेयर र उपमेयरलाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएको हाे । बिहीबार पार्टीको धरान उपमहानगरमा उपलब्ध अध्यक्ष…

मातृभाषा पत्रकारिता विकासको लागि १० बुँदे घोषणापत्र जारी

मातृभाषा पत्रकारिता विकासको लागि १० बुँदे घोषणापत्र जारी

काठमाडौं । बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न सरकारसँग माग गरेको छ । मातृभाषामा पत्रकारिता गर्ने पत्रकारको पहिचान हुन नसकिरहेको अवस्थामा नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासघको सहजीकरणमा मंगलबार राजधानीमा आयोजित दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनमा १० बुँदे घोषणापत्र जारी गर्दै सो माग गरेको हो । सो…

  • सिसेक्पा तङ्नाममा युवा वक्तृत्वकला प्रतियोगिता हुँदै

    सिसेक्पा तङ्नाममा युवा वक्तृत्वकला प्रतियोगिता हुँदै

    काठमाडाैँ । याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)काे अवसरमा वक्तृत्वकला प्रतियोगिता आयाेजना हुने भएको छ । माैलिक चाडपर्वबारे प्रचारप्रसार गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता हुन लागेको हाे । किरात याक्थुङ चुम्लुङ तथा लिम्बुजन्य संघ संस्थाहरूकाे संयुक्त आयाेजनामा साउन एक...

  • लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

    लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

    विजयपुर । लिम्बु विद्यार्थी मञ्च सुनसरीले याक्थुङ लिम्बु समुदायकाे महत्त्वपूर्ण साँस्कृतिक प्रतीक मानिने सिलाम साक्मा बनाउने तालिम आयाेजना गर्ने भएको छ । युवा, विद्यार्थी र इच्छुक सबै उमेर समूहका याक्थुङ र गैरयाक्थुङ लिम्बु समुदायलाई लक्षित गरेर असार अन्तिम साता तालिम...

  • मेयर साम्पाङलाई एक लाखबराबरकाे खानेपानी पाइप हस्तान्तरण

    मेयर साम्पाङलाई एक लाखबराबरकाे खानेपानी पाइप हस्तान्तरण

    धरान । धरानको खानेपानी समस्या समाधानका लागि मेयर हर्क साम्पाङले सुरु गरेको अभियानका लागि १ लाख ६ हजार रुपैयाँ बरावरको पाइप सहयोग प्राप्त भएको छ । युके रहँदै आएकी धरान–३ निवासी विष्णुकुमारी चेम्जोङ थेगिम र उनको परिवारले उक्त रकम बरावरको...

  • पान्थरसहित देशका २२ जिल्ला पहिरोको उच्च जोखिममा

    पान्थरसहित देशका २२ जिल्ला पहिरोको उच्च जोखिममा

    फेदेन । पान्थरसहित यो वर्षको मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोजस्ता विपदका घटना हुन थालेका छन् । जिल्लालाई उच्च र जोखिमयुक्त भनेर वर्गीकरणसमेत गरिएको छ । पान्थर, खोटाङसहित ५३ जिल्ला पहिरोको जोखिममा छन् । तीमध्ये २२ जिल्ला...

  • तीन शताब्दी पुरानो बुढासुब्बाको बाँसको प्रजाति संरक्षण गरिदैं

    तीन शताब्दी पुरानो बुढासुब्बाको बाँसको प्रजाति संरक्षण गरिदैं

    धरान । धरान स्थित बुढासुब्बा मन्दिर परिसरको टुप्पो नहुँने बाँस नष्ट हुने अवस्थामा पुगेकोले संरक्षण कार्य थालिएको छ । मन्दिर अगाडि पश्चिमोत्तर र दक्षिण तर्फ बाँसका चार ठूला झ्याङहरु छन् । बुढासुब्बाको किम्बदन्तीसंगै जोडिएको उक्त बाँसको प्रजाति तीन शताव्दी पुरानो...

  • सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

    सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

    विजयपुर । याक्थुङ लिम्बुहरुको संस्कृतिक जागरण गर्ने उद्देश्यले आयाेजित १० दिने के-लाङ् प्रशिक्षण सम्पन्न भएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले आयाेजना गरेको प्रशिक्षण धरानमा सम्पन्न भएको हाे । समापन कार्यक्रमकाे एक झलक । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाकाे प्रमुख...

  • अमूर्त साँस्कृतिक सम्पदाबारे अभिमुखीकरण तालिम सुरु

    अमूर्त साँस्कृतिक सम्पदाबारे अभिमुखीकरण तालिम सुरु

    उर्लाबारी । अमूर्त साँस्कृतिक सम्पदा महासन्धि २००३ सम्बन्धि सचेतनामूलक अभिमुखीकरण तालिम पूर्वमा सुरु भएकाे छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकाे आयाेजना र धिमाल जातिय विकास केन्द्र ,केन्द्रीय समितिकाे व्यवस्थापनमा  तालिम सुरु भएको हाे । प्रतिष्ठानका उपाध्यक्ष गाेकुल प्रसाद घर्ती...