May 3, 2024, Friday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

१७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुँदै

१७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुँदै

भोजपुर । किरात राई जातिभित्रको सबैभन्दा ठूलो वक्ता संख्या भएको बान्तावा भाषीहरूको १७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुने भएको छ । बुङ्वाखा मासिक पत्रिकाको आयोजनामा मंसिर चौथो साता प्रतियोगिता हुन लागेको हो । बुङ्वाखा मासिक पत्रिकाका सम्पादक एवम् कार्यक्रम संयोजक पदम राईले पत्रिकाको १७ औँ वार्षिकोत्सवको अवसर पारेर प्रतियोगिता हुन लागिरेहको जानकारी दिए ।…

चितवनमा एमालेको शक्ति प्रदर्शन

चितवनमा एमालेको शक्ति प्रदर्शन

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन भएको छ । चितवनको नारायणगढ नजिकै नारायणी किनारमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन शत्रमा सहभागी हुन देशभरबाट एमाले कार्यकर्ता चितवनबाट आएका थिए । महाधिवेशन उद्घाटनस्थल नारायणी किनारमा हजारौं मानिसहरु सहभागी भएका थिए । उद्घाटनस्थल वरपरका क्षेत्र नारायणगढ…

  • ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

    ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

    हिम्मत र परिश्रम गर्न सके देश मै केही गर्न सकिन्छ। देश भित्रै कयौं अवसर र सम्भावनाहरू छन् । लाखौं युवा विदेशमा श्रम दैनिक रुपले बेचिरहेका बेला कसैले देश भित्रै सफल व्यवसाय गरिरहेका छन् । तिनै मध्ये एक हुन् यमुना तुम्सा...

  • धरानमा एमालेका नगर सदस्य माओवादीमा प्रवेश

    धरानमा एमालेका नगर सदस्य माओवादीमा प्रवेश

    धरान । धरानमा नेकपा माओवादी केन्द्रको पकड भएको क्षेत्र धरान-१५ मा नयाँ कमिटी गठन भएको छ ।होटल इजी राइडर्समा आयोजित तेस्रो सम्मेलनबाट अध्यक्षमा सुवास खवास निर्विरोध निर्वाचित बनेका छन् । यस्तै, कमिटीको उपाध्यक्ष प्रेम विक, सचिवमा डिकबहादुर तामाङ, सहसचिवमा धमानसिंह...

  • जिल्ला सभापति सहजै जित्ने शर्मा समूहको दाबी

    जिल्ला सभापति सहजै जित्ने शर्मा समूहको दाबी

    झापा । विश्वप्रकाश शर्माको समूहले टक्कर दिन खोजेपनि नेपाली काँग्रेस झापाको प्रदेश क्षेत्रको अधिवेशनमा वर्चस्व कायम गरेको कृष्णप्रसाद सिटौलाको समूह निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा समेत हावी भएको छ । सोमवार भएको निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा जिल्लाका पाँचवटा क्षेत्रमध्ये तीनवटामा सिटौला...

  • डबल फोर्टिन पिक आरोहीको नेतृत्वमा सयौं  जनता समाजवादी प्रवेश

    डबल फोर्टिन पिक आरोहीको नेतृत्वमा सयौं जनता समाजवादी प्रवेश

    संखुवासभा । विभिन्न राजनीतिक दल त्यागेर डबल फोर्टिन पिक आरोही सानू शेर्पा र दावा वाङ्चु शेर्पाको नेतृत्वमा जनता समाजवादीको नीति सिद्धान्तमा आस्था रहने भन्दै सवा सयले पार्टी प्रवेश गरेका छन् । संखुवासभा जिल्लाको नुममा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा आरोहीद्वय...

  • प्रदेश एककाे प्रेस सल्लाहकारमा खापुङ

    प्रदेश एककाे प्रेस सल्लाहकारमा खापुङ

    विराटनगर । प्रदेश नम्बर एकका प्रमुख परशुराम खापुङकाे प्रेस सल्लाहकारमा पत्रकार देवेन्द्र खापुङ 'सुर्केली' नियुक्त भएका छन् । प्रदेश एकले तेस्राे गभर्नर पाएसँगै पत्रकार खापुङ प्रेस सल्लाहकारमा नियुक्त भएका हुन् । लिम्बु पत्रकार सङ्घका अध्यक्ष एवम् जनता समाजवादी पार्टीनिकट प्रेस...

  • जसपा लिम्बुवानकाे गभर्नर खापुङ र मन्त्री यादवसँग भेट

    जसपा लिम्बुवानकाे गभर्नर खापुङ र मन्त्री यादवसँग भेट

    विजयपुर । जनता समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिले नवनियुक्त प्रदेश नम्बर एकका प्रमुख(गभर्नर) परशुराम खापुङलाई भेटेर बधाई दिएको छ । यसैगरी, प्रदेशका मन्त्री जयराम यादवसँग पनि भेटेर प्रदेशको नामाकरण लगायतका विषयमा वार्ता गरेको छ । विराटनगरस्थित प्रदेश प्रमुख र सामाजिक...

  • मुख्यमन्त्री राईले पाए विश्वासको मत

    मुख्यमन्त्री राईले पाए विश्वासको मत

    विराटनगर । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत पाएका छन् । कुल खसेको ७९ मत मध्ये २९ मत उनको विपक्षमा खसेको छ । राईले पाएको मत...