April 22, 2024, Monday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

फुङलिङ । याक्थुङ चुम्लुङ(याचु)ले आफ्नाे पहिलाे जिल्ला समिति ताप्लेजुङमा गठन गरेको छ । याक्थुङ लिम्बु समुदायको बाहुल्य रहेको जिल्लाकाे अध्यक्षमा हाङमाया लेछर्वाे लिम्बु चयन भएकी छिन् । शनिबार सदरमुकाम फुङलिङ नगरपालिकामा भएको शाखा गठन कार्यक्रमले लिम्बुकाे अध्यक्षतामा समिति समेत निर्माण गरेको छ । समितिकाे उपाध्यक्षहरूमा भक्त तबेबुङ र सीता लिम्बु, सचिवमा शेखर लिम्बु, सहसचिवमा सुख…

सञ्चारमन्त्री कार्कीको क्षेत्रमा नेपाली कांग्रेसको शानदार जीत, कुन पालिकामा कसले जिते ?

सञ्चारमन्त्री कार्कीको क्षेत्रमा नेपाली कांग्रेसको शानदार जीत, कुन पालिकामा कसले जिते ?

सुनसरी । स्थानीय तह निर्वाचनमा सुनसरी संसदीय क्षेत्र नम्बर–४ अन्तर्गतका चार पालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्रसमेत रहेको सुनसरी क्षेत्र नम्बर–४ अन्तर्गतका बराहक्षेत्र नगरपालिकासँगै कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा जीत हासिल गरेको हो । यस निर्वाचन क्षेत्रअन्तर्गतका…

  • आज स्थानीय चुनाव: ३५,२२१ पदका लागि मतदान हुँदै

    आज स्थानीय चुनाव: ३५,२२१ पदका लागि मतदान हुँदै

    काठमाडौं । संघीयता लागू भएपछिको दोस्रो स्थानीय तह निर्वाचन आज बिहान ७ बजेबाट मुलुकभरमा ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका मतदान केन्द्रमा एकैपटक मतदान सुरु हुँदैछ । ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत र ७५२ निर्वाचन अधिकृतको कार्यालयले मतदान...

  • अनुग्रह ज्वेलर्स यूर्केद्धारा खोटाङको शिक्षा क्षेत्रमा सहयोग

    अनुग्रह ज्वेलर्स यूर्केद्धारा खोटाङको शिक्षा क्षेत्रमा सहयोग

    काठमाण्डौं । अनुग्रह ज्वेलर्स यूकेका प्रवन्ध निर्देशक सुमन राईले जिल्ला खोटाङको एउटा विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरेका छन् । गत अप्रिल ११ का दिन खोटाङ जिल्ला महेश्वरी सानो डुम्रेको ऐंसुलुखर्कमा अवस्थित श्री मयुर आधारभूत विद्यालयका २०० जना विद्यार्थीहरु प्रत्येकलाई...

  • राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    धरान । धरानस्थित मुकुमलुङ होटलमा डा. कमल तिगेला लिम्बूको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को पुनर्गठन भएको छ । चैत १७ गते पुनर्गठन भएको समितिमा अध्यक्ष डा.कमल प्रसाद लिम्बु (डा. कमल तिगेला)सुनसरी, उपाध्याक्ष डा. रुपक खनाल झापा, महासचिव...

  • प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

    प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

    विराटनगर । प्रदेश नंं. १ को मन्त्रिपरिषद् बैठकले आज प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको छ। बैठकले पान्थरका डा. पूर्ण लक्सम प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हाे। लक्सम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । उनले बेलायतबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल...

  • इवाहाङ वंशीहरूकाे पहिलो महाधिवेशन सम्पन्न

    इवाहाङ वंशीहरूकाे पहिलो महाधिवेशन सम्पन्न

    धनकुटा । याक्थुङ लिम्बू समुदायभित्र रहेका इवाहाङ वंशीहरूकाे पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार इवाहाङ वंश विकास समितिकाे प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन सम्पन्न भएको हाे । साँगुरीगढी गाउँपालिका वार्ड नं-२ गैरीगाउँमा सम्पन्न भएकाे महाधिवेशन प्रदेश नम्बर एकका पूर्व...