April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

जसपा उर्लाबारी २ न. वडा अध्यक्षमा मात्रिका धिमालको उम्मेदवारी घोषणा

जसपा उर्लाबारी २ न. वडा अध्यक्षमा मात्रिका धिमालको उम्मेदवारी घोषणा

उर्लाबारी । जनता समाजवादी पार्टी, नेपालका उर्लाबारी नगर अध्यक्ष मात्रिका धिमालले आगामी स्थानीय निर्वाचनका लागि वडा अध्यक्ष पदमा उठ्ने घाेषणा गरेका छन् । पार्टीको उर्लाबारी नगर कार्य समितिको आयोजनामा भएको जसपा उर्लाबारी- २ न. वडा समितिको कार्यालय उद्घाटन कार्यक्रम मार्फत जसपा लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य तथा उर्लाबारी नगर अध्यक्ष धिमालले बैशाख ३० को स्थानीय…

पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

फेदेन । किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिवेशन पान्थर सदरमुकाम फेदेनमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उद्घाटन गरे । च्याब्रुङ, याक्थुङ लिम्बु जातिको सँस्कृति तथा पोशाक सहित र्‍यालीले फेदेन बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा उद्घाट समारोह भएको थियो…

  • ताप्लेजुङमा आगलागी,  एक वृद्धाको मृत्यु, एक घाइते

    ताप्लेजुङमा आगलागी, एक वृद्धाको मृत्यु, एक घाइते

    फुङलिङ । फुङलिङमा रहेकाे कोप्चे बजारमा लागेकाे आगलागीमा परि एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । आगलागीबाट दुई वटा घर जलेका छन् । आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानकाे घरमा डेरा गरी...

  • संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु, पाँच घाइते

    संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु, पाँच घाइते

    मादी । संखुवासभा बस दुर्घटनामा परि मृत्यु हुनेहरुका सनाखत भएको छ । आज बिहान संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको रेशम फिलिली एक्सप्रेस बस मादी नगरपालिका वडा नम्बर ६ ओखरबोटेको सात घुम्तीमा भएको दुर्घटना परि मृत्यु भएका...

  • ढाका उद्यमी यमुना सम्मानित

    ढाका उद्यमी यमुना सम्मानित

    विजयपुर । ढाका उद्यमी यमुना तुम्सा सङ्यक ११२ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सम्मानित भएकी छन् । धरान उपमहानगर पालिका र महिला सन्जाल धरान उपमहानगर समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यकममा प्रदेश १ का माननीय प्रदेश सभा सभामुख प्रदिप...

  • लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

    लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

    धरान । लिम्बुवान फुटबल क्लब (एलएफसी) र आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौं बिच मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गिएकाे छ । धरान स्थित एन्फा एकेडमीकाे खेल मैदानमा भएकाे मैत्रीपूर्ण खेलमा १/१ गाेलकाे बराबरीमा टुङ्गीएकाे हाे । खेलकाे पहिलाे हाफमा आदिवासी फुटबल...

  • चुम्लुङ ताप्लेजुङको अध्यक्षमा इन्दिरा

    चुम्लुङ ताप्लेजुङको अध्यक्षमा इन्दिरा

    फुङलिङ । आदिवासी याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक जातीय संस्था किरात याक्थुङ चुम्लुङकाे ताप्लेजुङ अध्यक्षमा इन्दिरा मेन्याङ्वाे निर्वाचित भएका छन् । चुम्लुङकाे नवाैँ जिल्ला अधिवेशनले मेन्याङ्वाेलाई अध्यक्षमा निर्वाचित गरेको हाे । सदरमुकाम फुङ्लिङमा सोमबार सम्पन्न जिल्ला अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा १९ सदस्यीय...

  • चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

    चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

    फेदेन(पान्थर) । किरात याक्थुङ चुम्लुङकाे लिम्बुवान प्रदेश समितिकाे अध्यक्षमा युवा नेता मधुराज केरुङ 'केवाफुङ' निर्वाचित भएका छन् । पान्थरकाे फेदेनमा शुक्रबार सम्पन्न भएको प्रदेश समितिकाे दाेस्राे अधिवेशनले केरुङलाई नेतृत्व सुम्पेकाे हाे । प्रदेश नं. एकका उद्योग, श्रम तथा राेजगारमन्त्री प्रतापप्रकाश...

  • चुम्लुङ नेवा: ताम्सालिङ प्रदेश अध्यक्षमा नेम्वाङ

    चुम्लुङ नेवा: ताम्सालिङ प्रदेश अध्यक्षमा नेम्वाङ

    काठमाडौं । किरात याक्थुङ चुम्लुङ नेवाःताम्सालिङ वागमती प्रदेशको अध्यक्षमा समाजसेवी भिमप्रसाद सुब्बा नेम्बाङ चुनिएका छन् । बुधबार सम्पन्न चुम्लुङ नेवाःताम्सालिङ वागमती प्रदेशको सम्पन्न दोश्रो प्रदेश अधिवेशनले नेम्बाङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्ष चन्द्र...