April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

‘स्थानिय चुनावमा गठबन्धन विच तालमेल हुन्छ’  प्रदेश १ को नामाकरण किरात लिम्बुवान – जसपा नेता राई

‘स्थानिय चुनावमा गठबन्धन विच तालमेल हुन्छ’ प्रदेश १ को नामाकरण किरात लिम्बुवान – जसपा नेता राई

विजयपुर । सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक कुमार राईले जेठमा हुने भनिएको स्थानिय तहको चुनावमा गठबन्धन दलहरु विच तालमेल हुने बताएका छन् । सत्ता सहभागी दलहरुको शनिवार बसेको दोश्रो बैठकले २०७९ जेठमा स्थानिय तहको चुनाव गर्न सहमति कायम गरे लगत्तै धरानमा आइतवार आयोजित पत्रकार भेटघाटमा वरिष्ठ नेता राईले उक्त कुरा…

सिरिजङ्गाको शालिक नहटाउन लोकमार्ग योजनालाई लिवि मञ्चको ध्यानाकर्षण

सिरिजङ्गाको शालिक नहटाउन लोकमार्ग योजनालाई लिवि मञ्चको ध्यानाकर्षण

विजयपुर । याक्थुङ लिम्बु समुदायको आस्था र भावानासँग जोडिएको भन्दै धरानको तीनकुनेमा रहेको सिरिजङ्गा सिं थेवेको शालिक नहटाउन मदन भण्डारी लोकमार्ग योजनालाई लिम्बु विद्यार्थी मञ्चले माग गरेको छ । शालिकलाई यथास्थानमै सुरक्षित राखेर परियोजना सक्न समेत मञ्चले आग्रह गरेको छ । बुधबार लिम्बु विद्यार्थी मञ्च सुनसरीको तर्फबाट मदन भण्डारी लोकमार्ग परियोजनालाई ध्यानाकर्षण पत्र पठाउँदै याक्थुङ…

  • राष्ट्रिय सभा निर्वाचन सम्पन्न, १८ सिटमा गठबन्धन र एकमा एमाले विजयी

    राष्ट्रिय सभा निर्वाचन सम्पन्न, १८ सिटमा गठबन्धन र एकमा एमाले विजयी

    काठमाडौँ । राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए । तर, प्रदेश १ मा गठबन्धनबाट...

  • सिरिजङ्गा लिपि बचाउ अभियानले पुनः प्रतिवेदन जलाए

    सिरिजङ्गा लिपि बचाउ अभियानले पुनः प्रतिवेदन जलाए

    ताप्लेजुङ । किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलको प्रतिबेदनलाई ‘तथाकथित’ भन्दै आन्दोलन स्वरुप सिरिजङ्गा लिपि बचाउ अभियानले ताप्लेजुङमा विज्ञ कार्यदलको प्रतिबेदन जलाएको छ। सिरिजङ्गा लिपिलाई किराँत सिरिजङ्गा लिपि बनाएर सिरिजङ्गा लिपिको मौलिकता नष्ट गरिएको भन्दै सिरिजङ्गा लिपि बचाउ अभियानले कार्यदलले...

  • प्रदेश एकको नाम ‘लिम्बुवान किरात’ हुनुपर्छ – फोनिज

    प्रदेश एकको नाम ‘लिम्बुवान किरात’ हुनुपर्छ – फोनिज

    मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो प्रादेशिक महाधिवेशनले प्रदेश नम्बर १ को नाम ‘लिम्बुवान किरात’ हुनुपर्नेमा जोड दिएको छ । नामकरण हुन बाँकी रहेको प्रदेश नम्बर एकको नक्सा । पुस २९ गते पथरी, मोरङमा भएको महाधिबेशनले घोषणा...

  • ‘मधेश प्रदेश स्थापना पहिचानविरोधीहरुलाई प्रहार हो’ – जसपा नेता सुमन

    ‘मधेश प्रदेश स्थापना पहिचानविरोधीहरुलाई प्रहार हो’ – जसपा नेता सुमन

    विजयपुर । प्रदेश नम्बर दुईलाई मधेश प्रदेश नामकरण गरेर पहिचानविरोधीहरूलाई गतिलो प्रहार गरेको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले बताएका छन् । पार्टीका कार्यकारिणी नेता सुमनले अब अन्य प्रदेशहरूले पनि पहिचानका आधारामा नाम राख्न संघर्ष चर्काउनुपर्ने धारणा राखेका छन् ।...

  • प्रदेश २ को नाम मधेश प्रदेश पारित

    प्रदेश २ को नाम मधेश प्रदेश पारित

    जनकपुर । प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ मधेश प्रदेश नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । मधेश प्रदेश । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको...