May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

हात्तीले दिनहु आतंक मच्चाए पछि झापाका स्थानीय त्रसित

हात्तीले दिनहु आतंक मच्चाए पछि झापाका स्थानीय त्रसित

झापा । झापाको  कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता देखि दिनहुँजसो जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट निस्कने जंगली हात्तीले आतंक मच्चाउँदै आएपछि त्यहाँका वासिन्दा त्रसित हुन पुगेका छन् । रातिपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार…

लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन पत्र

लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन पत्र

विराटनगर । याक्थुङ लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयन गराउन माग गर्दैै किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश कार्य समितिले प्रदेशका मन्त्रीहरूसमक्ष ज्ञापनपत्र बुझाएको छ । भाषा आयोगले प्रदेशमा एकमा लिम्बु भाषालाई कामकाजी भाषाका रूपमा सिफारिस गरिसकेकोले कार्यान्वयनका लागि दबाब दिन ज्ञापन पत्र बुझाएको हो । मङ्सिर २२ गते समितिको अगवाईमा प्रदेश नम्बर एकका सामाजिक…

  • गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : जसपा अध्यक्ष यादव

    गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : जसपा अध्यक्ष यादव

    काठमाडौँ, मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भइरहेका कारण सबै सजग रहनुपर्ने बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा लोहरपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका...

  • संघीय तामाङसालिङ मञ्चको अध्यक्षमा मिङ्मार

    संघीय तामाङसालिङ मञ्चको अध्यक्षमा मिङ्मार

    काठमाडौँ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय तामाङसालिङ मञ्च, नेपालको अध्यक्षमा मिङ्मार लामा निर्वाचित भएका छन् । मञ्चको प्रथम महाधिवेशले लामाको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । काठमाडौँको बौद्धमा भएको महाधिवेशनले सर्व सम्मतिमा चयन गरिएको...

  • थरगत संस्थाहरूको छकलीटार भेला सुरु

    थरगत संस्थाहरूको छकलीटार भेला सुरु

    छकलीटार(मयङ्लुङ) । याक्थुङ लिम्बु समुदायको भूमिमाथिको स्वामित्व लगायत साँस्कृतिक राजनीतिक अधिकारप्राप्तिका लागि भन्दै तेहथुमको मयङ्लुङ छकलीटारमा बहृत् भेला सुरु भएको छ । अरूणपूर्व लिम्बुवान क्षेत्र भनेर चिनिएका नौ जिल्लाबाट करिब सवा एक सय थरी याक्थुङ लिम्बुका प्रतिनिधिहरूको सहभागितामा छकलीटार भेला...

  • तुम्बेवामा जसपाको सुज अभियान

    तुम्बेवामा जसपाको सुज अभियान

    पान्थर । जनता समाजवादी पार्टी, नेपालको संगठन सुदृढीकरण एवम् जनजागरण(सुज) अभियान अन्तर्गत पान्थरको तुम्बेवा गाउँपालिकामा पार्र्टी गठन तथा पुनर्गठन कार्यक्रम हुने भएको छ । २०७८ मङ्सिर १६ गते तुम्बेवाको मौवामा जसपा तुम्बेवा गाउँ कार्य समितिका अध्यक्ष रोशन लाओतीको अध्यक्षतामा बसेको...

  • राप्रपा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

    राप्रपा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

    काठमाडौं । राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । आज भृकुटीमण्डपमा जारी महाधिवेशनमा उनले उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गरिसकेपछि पत्रकारहरूसँग कुराकानी गर्दै लिङ्देनले नेतृत्व परिवर्तन हुनुपर्ने बताए । उनले पार्टीमा नयाँ नेतृत्व आवश्यक...

  • चुम्लुङकाे राष्ट्रिय मुन्धुम गाेष्ठी छथरमा सुरु

    चुम्लुङकाे राष्ट्रिय मुन्धुम गाेष्ठी छथरमा सुरु

    छथर । लिम्बुवान क्षेत्रमा रहेका मुन्धुमविद् एवम् पेगिफाङ्सामहरूकाे भेला छथर थुममा सुरु भएको छ । अरुणपूर्वका नाै जिल्लामा रहेका विभिन्न भाैगाेलिक इलाकाहरूमा अभ्यास हुने मुन्धुमी आख्यान र अभ्यासबारे अनुभव आदानप्रदान गर्न गाेष्ठी सुरु भएको हाे । मुन्धुमी अनुष्ठान गर्दै एक...