April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

रुक्साना लिम्बुलाई भ्वाइस किड्सकाे उपाधि जिताउन अभियान तीव्र बन्दै

रुक्साना लिम्बुलाई भ्वाइस किड्सकाे उपाधि जिताउन अभियान तीव्र बन्दै

लन्डन । दी भ्वाइस किड्सकाे उत्कृष्ट १६ मा पुगेकी झापाकी रुक्साना लिम्बुलाई जिताउन देश विदेशमा अभियानहरू तीव्र भएका छन् । आठ वर्षीया लिम्बुका लागि नेपाल लगायत विभिन्न ठाउँहरूमा रुक्साना लिम्बु जिताउ अभियान सञ्चालन भइरहेका छन् । रुक्साना लिम्बुसँगै अन्य १५ बाल प्रतिस्पर्धहरू उत्कृष्ट ८ मा स्थान सुरक्षित गर्दै साेझै फाइनलकाे यात्रा तय गर्ने दाउमा छन्…

लिम्बुवानको भूमि अधिकार बारे छकलीटार भेलाले गरेका निर्णयहरु

लिम्बुवानको भूमि अधिकार बारे छकलीटार भेलाले गरेका निर्णयहरु

विजयपुर । पञ्चायतकालको प्रारम्भ सम्म पूर्व लिम्बुवानमा रहेको लिम्बु समुदायको भूमि अधिकारका बारेमा गएको मंसीर १६–१७ गते तेहथुमको छकलीटारमा भएको भेलाले पारित गरेका निर्णयहरु आयोजनक सहजीकरण समुहका संयोजक नन्द कन्दङवाले सार्वजनिक गरेका छन् । ११५ लिम्बू याक्थुङ थरगत संस्थाहरुका ३२० बढी प्रतिनिधीहरूले भेलामा भाग लिएको बताइएको छ । छकलीटार भेला लिम्बू/याक्थुङ आदिवासीहरूको भूमि अधिकारका विषयमा…

  • येले संवत् फेरि चर्चामा आउँदै

    येले संवत् फेरि चर्चामा आउँदै

    धरान । किरात समुदाय भनिएका राई, लिम्बु, सुनुवार, याख्खा समुदायको नयाँ वर्ष शुरुहुने माघ १ गतेलाई स्वागत गर्न किरात राई योयोक्खा सुनसरीले साताव्यापी कार्यक्रम गर्ने घोषणा गरेको छ । शुक्रवार विहान पत्रकार सम्मेलनको आयोजना गरी यसपाली योले दोङ ५०८२ भव्य...

  • महेन्द्र बहुमुखी क्याम्पसको संघीय विद्यार्थी युनियन अध्यक्षमा भुजेल

    महेन्द्र बहुमुखी क्याम्पसको संघीय विद्यार्थी युनियन अध्यक्षमा भुजेल

    विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तरगतको संघीय विध्यार्थी युनियनको महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिको पुनगर्ठन भएको छ । पुनगर्ठन कार्यक्रमले अश्विन भुजेललाई अध्यक्षमा चयन गरेको छ । मंगलबार भएको कार्यक्रमले अश्विन भुजेलको अध्यक्षता २९ सदस्यीय कार्य समिति र दुई...

  • आदिवासी जनजाति चलचित्र महाेत्सव सम्पन्न

    आदिवासी जनजाति चलचित्र महाेत्सव सम्पन्न

    विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा आयोजित आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ सम्पन्न भएको छ । संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा पुस ९ र १० गते सो चलचित्र महोत्वसको आयोजना भएको थियो । प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि...

  • सय घर बाढीपीडितलाई राहत वितरण

    सय घर बाढीपीडितलाई राहत वितरण

    मिक्लाजाेङ । धनकुटा, पान्थर, इलाम र मोरङको संगम स्थल ६ नं. बुधबारेमा गत असोज ३१ गते गएको बाढीका कारण पीडित भएका ७३ घर परिवारलाई राहत वितरण गरिएको छ । पान्थरको मिक्लाजुङ गापा वडा न. ७ र ८ धनकुटा चौबिसे गापा...

  • राज्यमन्त्रीद्वारा धान नाचेर चासोक समापन

    राज्यमन्त्रीद्वारा धान नाचेर चासोक समापन

    विजयपुर । धरानमा यसपाली उधौली पर्वमा आयोजित चासोक तङनाम लिम्बु सांस्कृतिक मेला प्रदेश १ सरकारका सामाजिक विकाश राज्यमन्त्री विष्णु तुम्बाहाङफेले सहभागीहरुसंग धान नाचेर समापन गरेका छन् । पाँचौ दिन बुधवार आयोजित समारोहका विच उनले च्याब्रुङ बजाएर समारोहको प्रारम्भ गरेकी थिइन्...