May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

नरेन्द्र-कमला आङबोहाङ स्मृति पुरस्कार मरणाेपरान्त साहित्यकार  स्व. नवल फाइवलीलाई प्रदान

नरेन्द्र-कमला आङबोहाङ स्मृति पुरस्कार मरणाेपरान्त साहित्यकार स्व. नवल फाइवलीलाई प्रदान

झापा । किरात याक्थुङ् चुम्लुङ जिल्ला शाखा झापालाई जग्गा र भवन प्रदान गर्नुहुने दाता स्व. नरेन्द्र बहादुर आङबोहाङ्को ९४ ओैँ जन्म-जयन्ती बिर्तामोडस्थित चुम्लुङहिममा पुस ६ गते विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा समाजसेवी तथा साहित्यकार नरबहादुर याेङहाङ (नवल फाइवाली) लाई नरेन्द्र-कमला आङबोहाङ स्मृति साहित्यकार पुरस्कार मरणोपरान्त प्रदान गरिएको छ भने दाता परिवार…

फोनिज पान्थरबाट मातृभाषी अभियन्ताहरू सम्मानित

फोनिज पान्थरबाट मातृभाषी अभियन्ताहरू सम्मानित

फेदेन । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) पान्थरले मातृभाषा योगदन पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ । जिल्लाको अधिवेशनको अवसरमा उनीहरू सम्मानित भएका हुन् । फोनिज पान्थर जिल्ला शाखाको चौथो अधिवेशनको अवसरमा संस्थापक सदस्य दिलेन्द्र सुब्बा र इन्डिजिनियस टेलिभिजनका कुमार यात्रु सम्मानित भएका हुन् । मंसिर २९ मा भएको अधिवेशनमा सम्मानित हुने अन्य व्यक्तित्वहरूमा जिल्लामा पहिलोपटक…

  • प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

    प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

    पान्थर । बाह्र दिने च्याब्रुङ प्रशिक्षण सम्पन्न भएको छ । संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात पुर्व मन्त्री वसन्त कुमार नेम्बाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, एवं प्राज्ञ सभा सदस्य भुमिका लिम्बु, संगीतज्ञ शिलाबहादुर मोक्तान, प्रसिद्ध गायिका...

  • १७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

    १७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

    बालंखा । भोजपुरको आमचोक-४ बालंखा स्थित १७औं बान्तावा कविता प्रतियोगिता सम्पन्न भएको छ । राई बान्तावा भाषाको मासिक पत्रीका बुङ्वाखाको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कविता प्रतियोगितामा पाख्रीबास नपा-१० धनकुटाकि कवि तुलसा 'स्वदेशी' राई प्रथम भएकी हुन्  ।  उक्त प्रतियोगितामा...

  • लाबुङको ‘नेत्तिफुङ’ सार्वजनिक

    लाबुङको ‘नेत्तिफुङ’ सार्वजनिक

    विजयपुर । लेखक मुक्साम लाबुङद्वारा लिखित याक्थुङ लिम्बु भाषाको कविता कृति नेत्तिफूङको आइतबार विमोचन भएको छ । सो कृतिको धरानमा विमोचन भएको हो । धरानस्थित होटल इजि राइडरको सभाहलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको अवसरमा केन्द्रीय...

  • समाजवादी विद्यार्थी युनियनको प्रदेश  एक समिति घोषणा

    समाजवादी विद्यार्थी युनियनको प्रदेश एक समिति घोषणा

    इटहरी । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको प्रदेश नम्बर १ समिति आइतबार घोषणा भएको छ । जसपा प्रदेश समिति, प्रदेश नम्बर १ को पार्टी कार्यालय इटहरीमा आयोजित समायोजन तथा घोषणा कार्यक्रममा ५५ सदस्यीय समिति घोषणा गरिएको हो ।...

  • शिङ्साबा समुदायको छुट्टै तथ्याङ्क सार्वजनिक गर्न माग

    शिङ्साबा समुदायको छुट्टै तथ्याङ्क सार्वजनिक गर्न माग

    काठमाडौ । संखुवासभा जिल्लाको हालको भोटखोला गाउँपालिका शिङ्सा क्षेत्रमा बसोबास गर्ने समुदायको छुट्टै  तथ्यांक शिङ्साबा जाती मातृभाषा पुर्खाको भाषा सार्वजनिक गर्न माग गरेको छ ।शुक्रबार केन्द्रीय तथ्यांक विभाग थापाथली काठमाडौमा च्याम्ताङ काठमाडौ कल्याण समाजको अगुवाईमा ध्यानाकर्षण पत्र बुझाएको छ ।...

  • नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु

    नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको औपचारिक रुपमा उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको डिजिटल एपलाई स्वीच अन गर्दै डिजिटल औपचारिक रूपमा उद्घाटन गरेका हुन् । त्यस्तै कार्यक्रममा पुस्तक विमोचन...