May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश १

झापा चुम्लुङमा शुभकामना आदान प्रदान

झापा चुम्लुङमा शुभकामना आदान प्रदान

दमक । किरात याक्थुङ चुम्लुङ झापा जिल्ला चुम्लुङहिममा मंगलवार शुभकामना आदान प्रदान गरिएको छ । बलिहाङ तङनामको वावन अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय चुम्लुङ् सदस्य तथा जिल्ला सल्लाहकार कृष्ण थेबेले बलिहाङ तङनामको बारेमा चर्चा गर्दैँ तङ्नामको महत्व र विशेषताका बारेमा बताएका थिए । त्यसैगरी, जिल्ला सदस्य रुद्र तबेबुङ, जिल्ला सदस्य तथा…

मन्त्रीसहित लिम्बुवान प्रदेश एककाे सरकारमा

मन्त्रीसहित लिम्बुवान प्रदेश एककाे सरकारमा

धरान । प्रदेश एकको नयाँ सत्ता समिकरणको सरकारमा राजेन्द्र राईले मुख्यमन्त्री नियुक्त भएसंगै सलोराम संघीय लिम्बुवान मञ्च राज्यमन्त्री सहित सत्तारुढ गठबन्धन दल बनेको छ । प्रदेश १ मा नेकपा एमालेलाई विस्थापित गर्न पाँच दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री सहित ६ सदस्यीय प्रदेश मन्त्री मण्डल बनेको हो । सरकारमा नेकपा (एकिकृत समाजवादी)का मुख्यमन्त्री राई, काँग्रेस संसदीय दलका…

  • साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई सम्झँदै अभियन्ताहरू

    साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई सम्झँदै अभियन्ताहरू

    केन्ट । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई बेलायतका साँस्कृतिक अभियन्ताहरूले स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४५ औँ स्मृति दिवसको सन्दर्भमा अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका हुन् । साहित्यकार विश्वासदीप तिगेला...

  • पथरी शनिश्चरेमा युमा साम्योको वडा समिति गठन

    पथरी शनिश्चरेमा युमा साम्योको वडा समिति गठन

    मोरङ । राष्ट्रिय जनगणना नजिकिँदै जाँदा युमा साम्यो महासभाले आफ्नो साङ्गठनिक गतिविधिलाई तीव्र पारेको छ । महासभाले मोरङ जिल्लाको पथरी शनिश्चरेमा वडा समितिहरू गठन गरेको छ । सोमबार भएको भेटघाट कार्यक्रमले पथरी शनिश्चरे नगरपालिकाको वडा नं. ४, ८ र ९...

  • पत्रकार पोङ्सुवालाई पितृशोक

    पत्रकार पोङ्सुवालाई पितृशोक

    विजयपुर । धरानका पत्रकार एवम् राजनीतिकर्मी निमा पोङ्सुवालाई पितृशोका परेको छ । उनका बुवा छितेन पोङ्सुवाको ८१ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो । चिसेफायू अनलाइनका सम्पादक निमा फोनिजमा पनि संलग्न छन् । उनी जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय...

  • समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको अध्यक्षमा युवराज

    समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको अध्यक्षमा युवराज

    विजयपुर । समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको दोस्रो सम्मेलनले युवराज राई(अलौ किक)लाई इकाई अध्यक्षमा चयन गरेको छ । शनिबार महेन्द्र बहुमुखी क्याम्पस, धरानको सभाहलमा सम्पनन दोस्रो सम्मेलनले अध्यक्षमा राईसँगै उपाध्यक्षहरुमा रितादेबी राई, विशाल लावती, गोमा कुलुङ र विजय राईलाई...

  • लिम्बु भाषा पनि सरकारी कामकाजी भाषा

    लिम्बु भाषा पनि सरकारी कामकाजी भाषा

    इलाम । इलामको चुलाचुली गाउँपालिका–१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै लिम्बु भाषा र सिरिजङ्गा लिपिलाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ । वडा कार्यालयले सोमबारदेखि औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लाओतीले बताए ।...

  • पान्थरको कुम्मायक गाउँपालिकामा  सिरिजंगा लिपि भाषा प्रयोगमा

    पान्थरको कुम्मायक गाउँपालिकामा सिरिजंगा लिपि भाषा प्रयोगमा

    यासोक । पान्थरको कुम्मायक गाउँपालिकाले देवनागरी र सिरिजंगा भाषा लिपि प्रयोगमा ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाबाट पारित नीति तथा कार्यक्रम मार्फत पारित गरिएको भाषा लिपिलाई सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा देवनागरी र सिरिजंगा भाषा लिपि कार्यान्वयमा ल्याउन लागेको हो । ...

  • किशोरी हत्याका आरोपी पक्राउ

    किशोरी हत्याका आरोपी पक्राउ

    ताप्लेजुङ । ताप्लेजुङमा किशोरीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । सव फेला परेको तीन दिनपछि ती किशोरीको हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका वडा नं. १० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक...