May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश १

डबल फोर्टिन पिक आरोहीको नेतृत्वमा सयौं  जनता समाजवादी प्रवेश

डबल फोर्टिन पिक आरोहीको नेतृत्वमा सयौं जनता समाजवादी प्रवेश

संखुवासभा । विभिन्न राजनीतिक दल त्यागेर डबल फोर्टिन पिक आरोही सानू शेर्पा र दावा वाङ्चु शेर्पाको नेतृत्वमा जनता समाजवादीको नीति सिद्धान्तमा आस्था रहने भन्दै सवा सयले पार्टी प्रवेश गरेका छन् । संखुवासभा जिल्लाको नुममा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा आरोहीद्वय सानू शेर्पा र दावा वाङ्चु शेर्पाले नेतृत्व गर्दै जनता समाजवादी पार्टी प्रवेश गरेका हुन् ।…

जसपा लिम्बुवानकाे गभर्नर खापुङ र मन्त्री यादवसँग भेट

जसपा लिम्बुवानकाे गभर्नर खापुङ र मन्त्री यादवसँग भेट

विजयपुर । जनता समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिले नवनियुक्त प्रदेश नम्बर एकका प्रमुख(गभर्नर) परशुराम खापुङलाई भेटेर बधाई दिएको छ । यसैगरी, प्रदेशका मन्त्री जयराम यादवसँग पनि भेटेर प्रदेशको नामाकरण लगायतका विषयमा वार्ता गरेको छ । विराटनगरस्थित प्रदेश प्रमुख र सामाजिक विकास मन्त्री जयराम यादवसँग भेटेर पार्टीबाट बधाई दिएको केन्द्रीय सदस्य एवम् जसपा लिम्बुवान राष्ट्रिय समितिका…

  • मुख्यमन्त्री राईले पाए विश्वासको मत

    मुख्यमन्त्री राईले पाए विश्वासको मत

    विराटनगर । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत पाएका छन् । कुल खसेको ७९ मत मध्ये २९ मत उनको विपक्षमा खसेको छ । राईले पाएको मत...

  • लिम्बुवान मञ्चकाे कनकाई वडा अधिवेशनबाट कन्दङ्वा निर्वाचित

    लिम्बुवान मञ्चकाे कनकाई वडा अधिवेशनबाट कन्दङ्वा निर्वाचित

    झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल कनकाई वडा कार्य समितिको तेस्रो वडा अधिवेशन मङ्गलबार सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष वसन्त मेन्याङ्वाेकाे अध्यक्षतमा भएको अधिवेशनकाे पार्टीका केन्द्रीय सचिवालय सदस्य भक्त मेन्याङ्वाेकाे प्रमुख आतिथ्यमा र झापा जिल्ला...

  • प्रदेश प्रमुख खापुङले गरे पदभार ग्रहण

    प्रदेश प्रमुख खापुङले गरे पदभार ग्रहण

    विराटनगर । प्रदेश नं. एका प्रमुख श्री परशुराम खापुङले पदभार ग्रहण गरेका छन् । खापुङले सोमबार विराटनगरस्थित प्रमुखको कार्यालयमा पदभार गरेका हुन् । प्रमुखलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विमानस्थलमा स्वागत गरेका थिए । प्रदेश नं. १ का सभामुख...

  • तेह्रथुमको लालीगुराँस नगरपालिकामा युमा साम्योको समिति गठन

    तेह्रथुमको लालीगुराँस नगरपालिकामा युमा साम्योको समिति गठन

    तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा युमा साम्यो महासभा नेपालको तदर्थ समिति गठन भएको छ । युमा धर्मको प्रचारप्रसार एवम् जनजागरण अभियानअन्तर्गत लालीगुराँस नगरपालिकाको वसन्तपुरमा भएको कार्यक्रम नगरपालिकाका नगर प्रमुख एवं मुन्धुमविद् अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।...

  • छथरमा युमा साम्योको सम्मेलन, जनगणनामा युमा धर्म लेख्न आग्रह

    छथरमा युमा साम्योको सम्मेलन, जनगणनामा युमा धर्म लेख्न आग्रह

    शुक्रबारे(छथर) । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको शुक्रबारे बजारमा युमा साम्यो महासभा तेह्रथुमको छ्थर सम्मेलन, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आउँदो १२ औँ राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउने निष्कर्षसहित सम्मेलन सम्पन्न भएको हो । लालिगुराँस नगरपालिकाका नगर प्रमुख...

  • अर्को चुनावसम्म गठबन्धन रहनुपर्छ – पाँच दलीय गठबन्धन

    अर्को चुनावसम्म गठबन्धन रहनुपर्छ – पाँच दलीय गठबन्धन

    पथरी । सत्तारूढ पार्टीहरुको गठबन्धन आगामी चुनावसम्म कायम गर्नुपर्ने आवाज स्थानीय तहका राजनीति दलहरूका प्रतिनिधिहरुले उठाएका छन् । मोरङकाे पथरी शनिश्चरेमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । जनता समाजबादी पार्टी, नेपाल नगर समितिले बुधबार कार्यक्रमको...