May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश १

लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन पत्र

लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन पत्र

विराटनगर । याक्थुङ लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयन गराउन माग गर्दैै किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश कार्य समितिले प्रदेशका मन्त्रीहरूसमक्ष ज्ञापनपत्र बुझाएको छ । भाषा आयोगले प्रदेशमा एकमा लिम्बु भाषालाई कामकाजी भाषाका रूपमा सिफारिस गरिसकेकोले कार्यान्वयनका लागि दबाब दिन ज्ञापन पत्र बुझाएको हो । मङ्सिर २२ गते समितिको अगवाईमा प्रदेश नम्बर एकका सामाजिक…

तुम्बेवामा जसपाको सुज अभियान

तुम्बेवामा जसपाको सुज अभियान

पान्थर । जनता समाजवादी पार्टी, नेपालको संगठन सुदृढीकरण एवम् जनजागरण(सुज) अभियान अन्तर्गत पान्थरको तुम्बेवा गाउँपालिकामा पार्र्टी गठन तथा पुनर्गठन कार्यक्रम हुने भएको छ । २०७८ मङ्सिर १६ गते तुम्बेवाको मौवामा जसपा तुम्बेवा गाउँ कार्य समितिका अध्यक्ष रोशन लाओतीको अध्यक्षतामा बसेको बैठकले संगठन गठन तथा पुनगर्ठन गर्ने निर्णय गरेको हो । बैठकमा जसपाका केन्द्रीय सदस्य तथा…

  • चुम्लुङकाे राष्ट्रिय मुन्धुम गाेष्ठी छथरमा सुरु

    चुम्लुङकाे राष्ट्रिय मुन्धुम गाेष्ठी छथरमा सुरु

    छथर । लिम्बुवान क्षेत्रमा रहेका मुन्धुमविद् एवम् पेगिफाङ्सामहरूकाे भेला छथर थुममा सुरु भएको छ । अरुणपूर्वका नाै जिल्लामा रहेका विभिन्न भाैगाेलिक इलाकाहरूमा अभ्यास हुने मुन्धुमी आख्यान र अभ्यासबारे अनुभव आदानप्रदान गर्न गाेष्ठी सुरु भएको हाे । मुन्धुमी अनुष्ठान गर्दै एक...

  • १७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुँदै

    १७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुँदै

    भोजपुर । किरात राई जातिभित्रको सबैभन्दा ठूलो वक्ता संख्या भएको बान्तावा भाषीहरूको १७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुने भएको छ । बुङ्वाखा मासिक पत्रिकाको आयोजनामा मंसिर चौथो साता प्रतियोगिता हुन लागेको हो । बुङ्वाखा मासिक पत्रिकाका सम्पादक एवम् कार्यक्रम...

  • ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

    ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

    हिम्मत र परिश्रम गर्न सके देश मै केही गर्न सकिन्छ। देश भित्रै कयौं अवसर र सम्भावनाहरू छन् । लाखौं युवा विदेशमा श्रम दैनिक रुपले बेचिरहेका बेला कसैले देश भित्रै सफल व्यवसाय गरिरहेका छन् । तिनै मध्ये एक हुन् यमुना तुम्सा...

  • धरानमा एमालेका नगर सदस्य माओवादीमा प्रवेश

    धरानमा एमालेका नगर सदस्य माओवादीमा प्रवेश

    धरान । धरानमा नेकपा माओवादी केन्द्रको पकड भएको क्षेत्र धरान-१५ मा नयाँ कमिटी गठन भएको छ ।होटल इजी राइडर्समा आयोजित तेस्रो सम्मेलनबाट अध्यक्षमा सुवास खवास निर्विरोध निर्वाचित बनेका छन् । यस्तै, कमिटीको उपाध्यक्ष प्रेम विक, सचिवमा डिकबहादुर तामाङ, सहसचिवमा धमानसिंह...

  • जिल्ला सभापति सहजै जित्ने शर्मा समूहको दाबी

    जिल्ला सभापति सहजै जित्ने शर्मा समूहको दाबी

    झापा । विश्वप्रकाश शर्माको समूहले टक्कर दिन खोजेपनि नेपाली काँग्रेस झापाको प्रदेश क्षेत्रको अधिवेशनमा वर्चस्व कायम गरेको कृष्णप्रसाद सिटौलाको समूह निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा समेत हावी भएको छ । सोमवार भएको निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा जिल्लाका पाँचवटा क्षेत्रमध्ये तीनवटामा सिटौला...