बेलायती गाेरखा सैनिककाे मुद्दाबारे आज सुनुवाइ हुँदै
लन्डन । बेलायती संसद हाउस अफ कमन्समा आज साेमबार पूर्व गाेरखा सैनिकहरूकाे पेन्सन लगायतका सुविधाबारे सुनुवाइ हुँदै छ । यसअघि, पूर्व ब्रिटिस गाेरखा सैनिकका पेन्सन, भत्ता लगायत अन्य सुविधाका विषयमा संसदमा छलफल गर्ने सहमति भएअनुरुप छलफल हुन लागेको हाे ।...
