April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

खोटाङ सेवा समाज यूकेको देउसी भैलो कार्यक्रम सम्पन्न

खोटाङ सेवा समाज यूकेको देउसी भैलो कार्यक्रम सम्पन्न

लन्डन । खोटाङ सेवा समाज यूकेले भव्यताका साथ भर्चुअल शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । खोटाङ सेवा समाज यूकेका अध्यक्ष डा प्रमोद कोयी राईको सभापतित्वमा भर्चुअल जुम माध्यमबाट कार्यक्रम आयोजना भएको थियो । तिहारको शुभकामना आदान प्रदान साथै संस्थाले तीन महिनाअगाडि सफलतापूर्वक सम्पन्न गरेको ‘अक्सिजन पठाऔँ आफन्तको ज्यान बचाऔँ’ कोभिड…

पर्यटन मन्त्री आलेसँग एनआरएनए यूकेकाे अन्तरक्रिया हुँदै

पर्यटन मन्त्री आलेसँग एनआरएनए यूकेकाे अन्तरक्रिया हुँदै

लन्डन । हाल बेलायतको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेसँग गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ। बिहीबार, ४ नोभेम्वर, अपरान्ह ५:३० बजे अल्डरसटस्थित एनआरएनए युकेको कार्यालयमै अन्तरक्रिया कार्यक्रम  आयोजना गरिने कार्यक्रम संयोजक तथा एनआरएनए यूकेकी उपाध्यक्ष शकुन गुरुङले जानकारी दिइन् । ‘बेलायत भ्रमणमा…

  • जनप्रगतिशील मञ्चको साउथ इष्ट लन्डन समितिमा पौडेल

    जनप्रगतिशील मञ्चको साउथ इष्ट लन्डन समितिमा पौडेल

    इस्ट लन्डन, नोभेम्बर २ । नेपाली जनप्रगतिशील मञ्च, यूकेको साउथ इष्ट लन्डन एरिया कमिटीको अध्यक्षमा हरि पौडेल निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रनिकट मञ्चको पहिलो क्षेत्रीय अधिवेशनबाट पौडेल अध्यक्षमा चयन भएका हुन् । मङ्गलबार प्लमस्टिडमा भएको अधिवेशनले पौडेलको नेतृत्वमा...

  • नेपाली जनप्रगतिशील मञ्च बेलायतको अधिवेशन तयारी पूरा

    नेपाली जनप्रगतिशील मञ्च बेलायतको अधिवेशन तयारी पूरा

    लन्डन । नेपाली जनप्रगतिशील मञ्च, यूकेले आफ्नो राष्ट्रिय अधिवेशनको तयारी पूरा गरेको छ । अधिवेशनका पूर्वसन्ध्यामा मञ्चले विभिन्न ठाउँहरूमा एरिया कमिटी भेला तथा कार्यक्रमहरू आयोजना गरिरहेको छ । नेकपा माओवादी(केन्द्र)को प्रवास संगठनका रूपमा रहेको जनप्रगतिशील मञ्च यूकेको तेस्रो बैठकले अधिवेशनलाई...

  • एनआरएनए यूकेको महिला विभाग गठन

    एनआरएनए यूकेको महिला विभाग गठन

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि महिला विभाग गठन भएको छ । एनआरएनए यूके महिला संयोजक विमला लिम्बुले प्रस्तुत गरेको उपसमितिलाई गत नोभेम्बर एक मा बसेको कार्यसमितिको पूर्ण बैठकले पारित गरेको हो । चालु कार्यकालको...

  • एनआरएनए यूकेद्वारा प्रधानमन्त्री देउवासँग भेट

    एनआरएनए यूकेद्वारा प्रधानमन्त्री देउवासँग भेट

    लन्डन । गैर–आवासीय नेपाली संघ बेलायत (एनआरएनए) यूकेले प्रधानमन्त्री शेरबहादुर देउवासंग एक औपचारिक भेट गरेको छ । नेपाली राजदुतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापन पत्र पनि पेश गरेको छ । बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेको...

  • एनआरएनए यूकेको लेखा समिति  गठन

    एनआरएनए यूकेको लेखा समिति गठन

    लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए) यूकेले संघको हिसाब किताव तथा आर्थिक प्रशासनको निरीक्षण गर्न विधान अनुसार एक लेखा समिति  गठन गरेको छ । समितिमा चार्टर्ड एकाउन्टेन्ट राजेन्द्र सुवेदी संयोजक रहेका छन् भने सदस्यमा भ्रखरै सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उपविजेता दिपक...