May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

गोर्खा सोलिसिटर्स फर्मको कार्यालय उद्घाटन

गोर्खा सोलिसिटर्स फर्मको कार्यालय उद्घाटन

लन्डन । गोर्खा सन्ततिद्वारा बेलायतमा पहिलो पटक खोलिएको कान«नी परामर्श केन्द्रका रूपमा रहेको गोर्खा सोलिसिटर्स लिमिटेडको औपचारिक उद्घाटन भएको छ । आइतबार लन्डनको होन्स्लो नगरमा फर्मको उद्घाटन गरिएको हो । कार्यालयको उद्घाटन होन्स्लोका नेपाली मूलका मेयर विष्णु गुरूङले रिबन काटेर गरेका थिए । उनले फर्मले नेपाली र गैरनेपाली समुदायलाई उचित कानूनी परामर्श एवम् सेवा प्रदान…

‘किन हो किन’ सार्वजनिक

‘किन हो किन’ सार्वजनिक

लन्डन । पछिल्लो समय नेपाली संगीतमा चर्चामा आएकी दीपा लामा राई र धन किरण गुरूङको युगल नेपाली गीत ‘किन हो किन’ सार्वजनिक भएको छ । फोक्सटोनमा आयोजित एक समारोहबीच गीत सार्वजनिक भएको हो । डीजी प्रोडक्सन यूकेले तयार पारेको आधुनिक पप गीतको गैरआवासीय नेपाली महासंघ(एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगरले सार्वजनिक गरेका थिए । गीतको…

  • मेडस्टोन गोर्खा नेपाली समाजमा गौतम

    मेडस्टोन गोर्खा नेपाली समाजमा गौतम

    मेडस्टोन । मेडस्टोन गोर्खा नेपाली समाजको अध्यक्षमा ध्रुव गौतम चुनिएका छन् । समाजको हालै भएको कार्य विभाजनका क्रममा गौतम अध्यक्षमा छानिएका हुन् । केन्ट काउन्टीको प्रशासनिक राजधानी मानिने मेडस्टोन काउन्सिल क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको कल्याणकारी कामका लागि समाजको स्थापना भएको...

  • एनआरएन युके च्यारिटीमा दर्ता

    एनआरएन युके च्यारिटीमा दर्ता

    लन्डन । गैर आवासीय नेपाली संघ युके बेलायतको च्यारिटी कमिशनमा एक कल्याणकारी संस्थाको रुपमा दर्ता भएको छ । संस्थाको दर्ता गर्ने प्रकृया २०१७ - २०१९ कार्यकालमा सुरु भए पनि असफल भएको थियो । प्रकृयालाई पुनः सुरु गर्ने निर्णय सहित केहि...

  • निवर्तमान समितिले बरबुझारथ नगरेकोमा एनआरएनए यूकेको आपत्ति

    निवर्तमान समितिले बरबुझारथ नगरेकोमा एनआरएनए यूकेको आपत्ति

    लन्डन । गैरआवासीय नेपाली महासंघ(एनआरएनए) यूकेले निर्वाचन भएको पौने दुई महिना बितिसक्दा समेत पुरानो समितिले बरबुझारथ नगरेकोमा आपत्ति जनाएका छन् । निवर्तमान समितिले आर्थिक तथा भौतिक सम्पति हस्तान्तरण नगरेको भन्दै तत्काल बुझाउन समेत माग गरेका छन् । बिहीबार बेलुकी भर्चुअल...

  • एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

    एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

    भियना(अष्ट्रिया)  । लामो समय देखि गैर आवासीय नेपाली संघको अभियानमा संलग्न कुल आचार्यले ” पद्दति र पारदर्शिता , समावेशी एनआरएनए हाम्रो प्रतिबद्दता” भन्ने मूल नारा सहित यसपाली पनि एनआरएनए केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिने घोषणा भब्य समारोह बीच गरेका छन् ।...