May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ

जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को आगामी कार्यकालको लागि युवराज गुरुङ पुनः सभापति हुने भएका छन् । गत सेप्टेम्बर २६ मा बसेको समितिको वृहत बैठकबाट गुरुङको नेतृत्वका लागि पुनः सहमति जुटेको हो । सभापति पदका अन्य दावेदारहरु – शेरबहादुर सुनार, केशबहादुर गुरुङ, तर्कजंग गुरुङ, महेश दाहाल र कोपिला सुब्बा – ६ जना…

नेपाली दूतावास रियादका जनसम्पर्क अधिकारी घिमिरेलाई महासंघले गर्‍यो बिदाइ

नेपाली दूतावास रियादका जनसम्पर्क अधिकारी घिमिरेलाई महासंघले गर्‍यो बिदाइ

दमाम, साउदी । नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबले नेपाली दूतावास साउदी अरबका पुर्वक्षेत्रीय जनसम्पर्क अधिकारी हरिप्रसाद घिमिरेको बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बिहिवार दमाम स्थित होलिडे रेष्टुरेन्टमा बिदाइ तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबले मायाको चिनो र दोसल्ला…

  • एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी

    एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी

    लन्डन । एनआरएनएको आसन्न निर्वाचनमा वर्तमान उपाध्यक्ष रविना थापाले अध्यक्ष पदका लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न लागेकी छन् । आगामी अक्टोवर २० तारिखमा हुन लागेको निर्वाचनमा उनले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्ने भएकी हुन् । उनले काठमाडौंको याक एन्ड...

  • भीसी रामबहादुर बेघालाई पुत्रशोक

    भीसी रामबहादुर बेघालाई पुत्रशोक

    लन्डन । भिक्टोरिया क्रस पदक विजेता रिटायर्ड क्याप्टेन रामबहादुर बेघा लिम्बुलाई पुत्रशोक परेको छ । उनका छोरा रिटायर्ड क्याप्टेन भक्त बहादुर बेघा लिम्बुको ५९ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । यूकेस्थित बेजिङ्स्टोकमा आफ्नै निवासमा बेघाको निधन भएको पारिवारिक...

  • ब्राईटन सामुन्द्रिक किनारमा सालेजो भाका

    ब्राईटन सामुन्द्रिक किनारमा सालेजो भाका

    लन्डन । बेलायतको विभिन्न क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई अन्तराष्ट्रिय अर्गानाईजेसन् कम्युनिटिज् एण्ड नेचर (क्यान)ले कल्याणकारी सेवा दिदै आईरहेको छ । लण्डन क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई सेप्टेम्बर १८ को दिन ब्राईटन सामुन्द्रिक किनार भ्रमण गराएको थियो । सामुन्द्रिक किनार...

  • बेलायतमा नेपालीहरुको स्वास्थ्य परीक्षण

    बेलायतमा नेपालीहरुको स्वास्थ्य परीक्षण

    लन्डन । सुविधासम्पन्न मुलुक बेलायतमा बसेर पनि भाषाको समस्याका कारण अस्पतालमा डाक्टरहरुलाई आफ्नो स्वास्थ्य समस्याका बारेमा खुलेर बताउन नसकेका वृद्धवृद्धा नेपालीहरुलाई आइतबार ठूलो राहत मिल्यो ।  डाक्टर र नर्सहरुलाई नेपाली भाषामै आफ्नो समस्या सुनाउन पाउँदा उनीहरुमा बेग्लै खुसीको अनुभूति देखिन्थ्यो...

  • तेस्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि लन्डनमा सुरु हुँदै

    तेस्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि लन्डनमा सुरु हुँदै

    लन्डन । तेस्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि बेलायतको लन्डनमा सुरु हुँदै छ । गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिको आयोजना र एनसीसी यूकेको सह आयोजनामा सम्मेलन सम्मेलन हुन लागेको हो । सम्मेलनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी आयोजक समिति र सह...