May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

गोर्खा मिडियाले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

गोर्खा मिडियाले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

लन्डन । सत्य, तथ्य, ताजा खबर र मिडियामार्फत सामाजिक एवम् मानवीय सेवाको उद्देश्यसहित यूकेबाट सञ्चालित गोर्खा मिडिया डटकम अनलाइनको मंगलबार प्रथम वार्षिकोत्सव मनाइएको छ । मंगलबार स्रष्टा सम्मान लगायत विभिन्‍न कार्यक्रम गरी गोर्खा मिडियाको प्रथम वर्षगाँठ भर्चुअल रुपमा मनाइएको हो । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए)…

नेकपा एकिकृत समाजवादी पार्टीको प्रवासी नेपाली मञ्च यूके पुनर्गठन

नेकपा एकिकृत समाजवादी पार्टीको प्रवासी नेपाली मञ्च यूके पुनर्गठन

लन्डन । प्रवासी नेपाली मञ्च यूकेका सदस्यहरुले आफ्ना नेता माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी प्रति ऐक्यवद्दता जनाउँदै प्रवासी नेपाली मञ्च यूके पुनर्गठन गरेका छन् । गत सेप्टेम्बर १२ मा अल्डरसटमा भएको मञ्चका सदस्यहरु र उपस्थित अन्य शुभेच्छुकहरुको भेलाले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समुहको प्रवासी नेपाली मञ्च यूके विधिवत रुपमा विघटन…

  • एनआरएनए यूकेको आर्थिक उपसमिति गठन

    एनआरएनए यूकेको आर्थिक उपसमिति गठन

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आर्थिक उपसमिति गठन भएको छ । कोषाध्यक्ष बिष्णु खरेल को संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो । समितिको सहसंयोजकमा सहकोषाध्यक्ष शशांक शर्मा र चार्टर्ड एकाउण्टेण्ट राजेन्द्र...

  • एनआरएनए इङ्ग्ल्याण्ड टोली र दूतावासबीच भेटघाट

    एनआरएनए इङ्ग्ल्याण्ड टोली र दूतावासबीच भेटघाट

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), इङ्ग्ल्याण्डका नवनिर्वाचित कार्य समिति र नेपाली दूतावासबीच साक्षात्कार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए इङ्ग्ल्याण्ड कार्य समितिले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीसँग भेटवार्ता गरेको हो । सोमबार केन्सिङ्टनमा भएको परिचयात्मक कार्यक्रममा राजदूत रेग्मीसँग...

  • यूकेमा याक्थुङ विवाह संस्कारबारे वृत्तचित्र बन्दै

    यूकेमा याक्थुङ विवाह संस्कारबारे वृत्तचित्र बन्दै

    आसफोर्ड । मूल थातथलोभन्दा टाढा रहेपनि आफ्नो पहिचानप्रति सचेतना बढ्दैछ भन्ने पछिल्लो समययता प्रवासमा रहेका आदिवासी जनजाति समुदायको गतिविधिबाट सहजै थाहा हुन्छ । विश्वको जुनसुकै मुलुकमा बसे तापनि आफ्नो मौलिक संस्कार संस्कृतिको जर्गेनाका लागि क्रियाशील रहने प्रचलन बढेको छ ।...

  • स्कटल्यान्डमा घुम्ती सेवा उपलब्ध हुनेछ : नेपाली दूतावास

    स्कटल्यान्डमा घुम्ती सेवा उपलब्ध हुनेछ : नेपाली दूतावास

    लन्डन । नेपाली दूतावासले स्कटल्यान्डवासी नेपालीहरुमाझ आफ्नो स्कटल्यान्डमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । बुधबार एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदले काउडेनबीचमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  राजदूत लोकदर्शन रेग्मीले दूतावासले नियमित रुपमा स्कटल्यान्ड पुगेर घुम्ती सेवा प्रदान गर्ने घोषणा गरेका...

  • नेपाली मेलामा एनआरएनए इङ्ग्ल्याण्डको भव्य सहभागिता

    नेपाली मेलामा एनआरएनए इङ्ग्ल्याण्डको भव्य सहभागिता

    अगष्ट, लन्डन । आइतबार २०२१ मा तमुधी यूके को आयोजनामा सम्म्पन्न "नेपाली मेला" बेलायतमा बसोबास गर्दै आएका सबै जसो नेपालिहरुको प्रतिनिधित्व गर्ने परम्पराको रुपमा मानिदै आएको मेला हो ।  यो मेलामा नेपालको झल्को दिने खालको मात्र नभई  हिमाल, तराइ, पाहडका...