May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

एनआरएनएमा प्रतिनिधि चयनबारे विवाद

एनआरएनएमा प्रतिनिधि चयनबारे विवाद

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलन र निर्वाचनको मिति नजिकिँदै गर्दा महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयन बारे विवाद उत्पन्न भएको छ । विशेषगरी संस्थापन इतर पक्षको बाहुल्यता देखिएका राष्ट्रिय समन्वय परिषद्हरु अमेरिका, बेलायत र अष्ट्रेलियाका प्रतिनिधिहरुको सूची बदल्न वा फेरि निर्वाचन गराउन केन्द्रीय सचिवालयले दबाब दिइरहेको खुलासा भएको छ।  एनसीसीहरुले विधिवत प्रतिनिधि छनौट गरी…

हुक्पा चोङवाङ कल्याण संघ युकेको चौथो अधिवेशन सम्पन्न

हुक्पा चोङवाङ कल्याण संघ युकेको चौथो अधिवेशन सम्पन्न

युकेवासी हुक्पा चोङबाङ परिवारको छाता संस्था हुक्पा चोङबाङ कल्याण संघ युकेको चौंथो अधिवेशन सम्पन्न भएको छ । चौथो कार्य समितिको कार्यकालमा निधन भएका १४ जना दिवंगतहरुको सामूहिक तस्वीरमा सभामा उपस्थित ज्येष्ठ सदस्य श्री सेर हुक्पा चोङबाङ द्वारा माल्यार्पण एवम् सल्लाहकार श्री बौद्धमान हुक्पाद्वारा दीपप्रज्ज्वलन गरिएको थियो । अध्यक्ष श्री गोकर्ण हुक्पा चोङबाङ बाट कार्य प्रतिवेदन,…

  • नेपाली मेलामा किरात राई यायोखा बेलायतको सांस्कृतिक आकर्षण

    नेपाली मेलामा किरात राई यायोखा बेलायतको सांस्कृतिक आकर्षण

    बेलायतमा वर्षेनी हुने नेपाली मेलामा विभिन्न संस्कार, संकृति र परम्परा झल्काउने मौलिक परमपरागत सांस्कृतिक झांकि तथा नितृ प्रदर्शन प्रमुख आकर्शनको रूपा प्रस्तुत हुने गर्दछ। तमुधी यूकेद्वारा आयोजित यस नेपाली मेलामा प्रत्येक वर्षबेलायत जातजातिसँग सस्था लगायत समुदायले आ-आफ्नो मौलिक संस्कार संकृती...

  • आदिवासी जनजाति महासङ्घ साउदी पुनर्गठन, अध्यक्षमा खेम तमु

    आदिवासी जनजाति महासङ्घ साउदी पुनर्गठन, अध्यक्षमा खेम तमु

    दमाम (साउदी अरब) । आदिवासी जनजाति महासङ्घ, राष्ट्रिय समन्वय समिति साउदी अरब पुनर्गठन भएको छ । २७ अगस्ट शुक्रबारका दिन साउदिको अल-खोबर स्थित क्लासिक रेस्टुरेन्टमा सम्पन्न भएको थियो । उक्त पुनर्गठन भेलाले खेम तमुको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको...

  • नेफिन यूकेद्वारा एनआरएनए यूकेका   आदिवासी नेताहरुलाई बधाई

    नेफिन यूकेद्वारा एनआरएनए यूकेका आदिवासी नेताहरुलाई बधाई

    लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले एनआरएनए यूकेको हालै भएको निर्वाचनमा विजयी बनेका आदिवासी समुदायका सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । अध्यक्ष कमानसिङ कर्मा पहाडी शेर्पाले महासंघको फेसबूकमा एक स्ट्याटस जारी गर्दै औपचारिक रुपमा बधाई साथै शुभकामना दिएका...

  • एनआरएनए आइसीसी महिला संयोजकमा जुनु गुरूङको उम्मेदवारी घोषणा

    एनआरएनए आइसीसी महिला संयोजकमा जुनु गुरूङको उम्मेदवारी घोषणा

    काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को महिला संयोजक पदमा दक्षिण कोरियाबाट जुुनु गुरूङले उम्मेदवारी घोषणा गरेकी छिन् । आगामी अक्टोबर २३ तािरखदेखि २५ तारिखसम्म काठमाडौँमा हुन लागिरहेको एनआरएनएको १० औँ विश्व सम्मेलनमा गुरूङले अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी) महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी...