May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

नेफिन मकाउद्वारा उच्च रक्तचाप पीडितलाई आर्थिक सहयोग

नेफिन मकाउद्वारा उच्च रक्तचाप पीडितलाई आर्थिक सहयोग

मकाउ। नेपाल अदिवासी जनजाति महासंघ (नेफिन)मकाउले त्यहाँ कार्यरत भिष्मराज फोम्बोलाई स्वास्थ्य उपचारार्थ आर्थिक सहयोग गरेको छ । तेह्रथुम जिल्ला स्थायी घर भएका फोम्बो मकाउस्थित गोल्डेन ओसिन्स सेक्युरिटीमा कार्यरत थिए । केही समययता उच्च रक्तचापबाट पीडित भिष्मराजलाई कामकै अवस्थामा स्ट्रोक भएपछि मकाउकै अस्पतालमा भर्ना गरिएको थियो । तर हप्तौंको उपचारबाट पनि उनको स्थिति सामान्य अवस्थामा नफर्किएपछि…

बेलायत सरकारको पछिल्लो कदमको एनआरएनए यूकेद्वारा स्वागत

बेलायत सरकारको पछिल्लो कदमको एनआरएनए यूकेद्वारा स्वागत

लन्डन । भूतपूर्व गोरखा सैनिकको पेन्सन लगायतका मुद्दा समाधान गर्न बेलायत सरकारले चालेको पछिल्लो कदमको गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेले स्वागत गरेको छ । एनआरएनएले गोरखा सत्याग्रहको आन्दोलनलाई बेलायत सरकारले सम्मान गरेको ठहर गर्दै माग पूरा हुनेमा विश्वास व्यक्त गरेको छ । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर र महासचिव खुसी लिम्बुले एक विज्ञप्ति प्रकाशित गर्दै…

  • अनशन बसेका गोर्खा सैनिकको जीवन रक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश

    अनशन बसेका गोर्खा सैनिकको जीवन रक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले बेलायतमा अनशनरत गोर्खा सैनिकको जीवनरक्षाका लागि पहल गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले गोर्खा सैनिकको हक अधिकारको विषयमा बेलायतमा अनशनरत नेपालीको जीवन रक्षाका लागि गर्नुपर्ने सबै काम गर्न सरकारका नाममा...

  • एनआरएनए यूकेमा निर्वाचितहरूलाई मगर संघ यूकेको बधाई

    एनआरएनए यूकेमा निर्वाचितहरूलाई मगर संघ यूकेको बधाई

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको हालै सम्पन्न निर्वाचनमा निर्वाचित मगरहरुलाई मगर संघ युकेले बधाई तथा शुभकामना दिएको छ । मंगलबार मगर संघको भवन फार्नब्रोमा आयोजित कार्यक्रममा संघका अध्यक्ष ले. रि. सुनिल रानाले एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहामगर, सचिव...

  • गोर्खा समस्याबारे एनआरएनए युकेले पठायो नेपाल सरकारलाई  जरुरी पत्र

    गोर्खा समस्याबारे एनआरएनए युकेले पठायो नेपाल सरकारलाई जरुरी पत्र

    लन्डन। गैर आवासीय नेपाली संघ, यूकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई ज्ञापनपत्र बुझाएको एनआरएन यूकेले मंगलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाउँदै अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको...

  • अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँमा

    अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँमा

    काठमाडौँ । अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपाली काठमाडौँ आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५...

  • एनआरएनए यूकेको प्रवक्तामा भरतमणि चोङवाङ लिम्बु

    एनआरएनए यूकेको प्रवक्तामा भरतमणि चोङवाङ लिम्बु

    १६ अगष्ट, अल्डरसट । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), यूकेको प्रवक्तामा उद्यमी एवम् समाजसेवी भरतमणि चोङवाङ लिम्बु चयन भएका छन् । दशौँ निर्वाचित कार्य समितिको पहिलो बैठकले लिम्बुलाई प्रवक्ता पदमा मनोनीत गरेको हो । सोमबार अल्डरसटको प्यालेस हलमा भएको बैठकले लिम्बुलाई प्रवक्ता...

  • अमेरिकामा हुने आदिवासी चलचित्र महोत्सवमा सात चलचित्र देखाइने

    अमेरिकामा हुने आदिवासी चलचित्र महोत्सवमा सात चलचित्र देखाइने

    नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्डमा विभिन्न जातिका सातवटा चलचित्र प्रदर्शन हुने भएको छ । २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गर्न गईरहेको महोत्सवका लागि आईतबार न्युयोर्क स्थित चलचित्र छनौट समितिले उक्त सात...