May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

लिम्बुवान मञ्च कोल्चेस्टर शाखामा हुक्पा चोङवाङ

लिम्बुवान मञ्च कोल्चेस्टर शाखामा हुक्पा चोङवाङ

लन्डन । संघीय लिम्बुवान सामाजिक यूकेको कोल्चेस्टर शाखाको अध्यक्षमा डम्बर बहादुर हुक्पा चोङवाङ चयन भएका छन् । शनिबार सम्पन्न शाखा पुनगर्ठन कार्यक्रमले हुक्पा चोङवाङको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य समिति पनि गठन गरेको छ । मञ्च यूकेका अध्यक्ष टङ्क खापुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष शर्मिला यक्सो, महासचिव राम इजम, थरक शाखा अध्यक्ष कृष्ण कुमार कुरुम्वाङ…

आईसीसी उपाध्यक्षमा थर्क सेनद्वारा उम्मेदवारीको घोषणा

आईसीसी उपाध्यक्षमा थर्क सेनद्वारा उम्मेदवारीको घोषणा

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनए को आसन्न नवौं महाधिवेशनमा रोड सेप्टी कमिटीका संयोजक थर्क सेनले आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । पूर्व ब्रिटिस आर्मी सेन नेपालमा बढ्दो दुर्घटना रोक्न सरकारलाका हरेक निकायलाई विदेशी प्रविधि र अनुभवहरु शेयर गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सेनले एनआरएनए यूकेको संस्थापक कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, आईसीसी…

  • स्याङ्जाली समाजबाट नेफिन अध्यक्ष शेर्पालाई सम्मान

    स्याङ्जाली समाजबाट नेफिन अध्यक्ष शेर्पालाई सम्मान

    लन्डन । नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन), यूकेका नवनिर्वाचित अध्यक्ष कर्मा पहाडी शेर्पालाई स्याङ्जा जिल्ला समाजले सम्मान गरेको छ । विश्व आदिवासी दिवसको पूर्वसन्ध्यामा समाजले अध्यक्ष शेर्पालाई बधाईसहित सम्मान गरेको हो । आइतबार अल्डरसटमा समाजका अध्यक्ष सारदा गुरूङले दोसल्ला शेर्पालाई दोसल्ला...

  • एनआरएनए यूकेको नयाँ कार्यसमितिले लियो सपथ

    एनआरएनए यूकेको नयाँ कार्यसमितिले लियो सपथ

    अल्डरसट । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ लिएको छ । आइतबार अल्डरसटमा भएको कार्यक्रममा अध्यक्ष प्रेम गाहा मगरसहितको समूहले सपथ लिएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको उपस्थितिमा प्रमुख निर्वाचन आयुक्त महेन्द्र कँडेलले...

  • एनआरएनए यूकेको निर्वाचित कार्यसमितिको सपथ ग्रहण आज हुँदै

    एनआरएनए यूकेको निर्वाचित कार्यसमितिको सपथ ग्रहण आज हुँदै

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको नवनिर्वाचित कार्यसमितिको सापथ ग्रहण कार्यक्रम आइताबार हुने भएको छ । अल्डरसटमा एक कार्यक्रमबीच नेपाली राजदूतको विशेष उपस्थितिमा सपथ कार्यक्रम हुन लागेको हो । नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगरले एक सूचना जारी गर्दै अल्डरसटस्थित एम्पायर...

  • एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगर, प्यानललाई नै सफलता

    एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगर, प्यानललाई नै सफलता

    लन्डन ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) युकेको निर्वाचनबाट प्रेम गाहा टिम विजयी भएको छ । निर्वाचित अध्यक्ष गाहा मगर एनआरएनए एनसीसी युकेको मत परिणाममा अनुसार प्रेम गाहा मगरले ४,५७४ मत ल्याएर अध्यक्षमा बिजयी भएका छन् ।...

  • निर्वाचन समितिको गतिविधि शंकास्पद ः प्रेम गाहा मगर समूह

    निर्वाचन समितिको गतिविधि शंकास्पद ः प्रेम गाहा मगर समूह

    लन्डन । एनआरएनए यूकेको निर्वाचनको मतपरिणाम सार्वजकि गर्न निर्वाचन समितिले नियोजित रूपमा ढिलाई गरिरहेको अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगर समूहले आरोप लगाएको छ । आफूहरूलाई प्रतिकूल परिणामको भागीदार बनाउन समितिले मतपरिणाम सार्वजनिक गर्न आनकानी गरिरहेको उनीहरूको बुझाइ रहेको छ...

  • सगरमाथालाई सम्झँदै गीतकार सेमन्त राई

    सगरमाथालाई सम्झँदै गीतकार सेमन्त राई

    केन्ट । गीतकार एवम् मुक्तककार सेमन्त राईले गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्यूब च्यानलबाट बुधबार नयाँ गीत सार्वजनिक गरेका हुन् । आफ्नो शब्द रहेको ‘शीर हो मेरो सगरमाथा’ गीतको सङ्गीत शक्तिवल्लभले दिएका छन् । गायन सुमित खड्काको रहेको...