April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

अनलाइन मतदानको परिणाम तीन दिनपछि घोषणा गरिने, निर्वाचन नै रद्द गर्ने षड्यन्त्र भएको आरोप

अनलाइन मतदानको परिणाम तीन दिनपछि घोषणा गरिने, निर्वाचन नै रद्द गर्ने षड्यन्त्र भएको आरोप

लन्डन । अनलाइन मतदानको नजिता आउन कति समय लाग्ला ? सहजै अनुमान लगाउन सकिन्छ, बढीमा एक घण्टा । तपाईंले यही अनुमान गर्नुभयो भने फेल हुनुहुन्छ । संसारकै विकसित मुलुक बेलायतमा गरिएको एक निर्वाचनको मतपरिणाम सार्वजनिक हुन तीन दिन लाग्ने भएको छ । गैरआवासीय नेपाली संघ, एनसीसी यूकेको नयाँ कार्य समिति चयनका लागि सोमबार मध्यान्हदेखि मंगलबार…

प्रेम गाहा मगरद्वारा मतदाताहरूलाई धन्यवाद ज्ञापन, मतपरिणाम अविलम्ब घोषणा गर्न मग

प्रेम गाहा मगरद्वारा मतदाताहरूलाई धन्यवाद ज्ञापन, मतपरिणाम अविलम्ब घोषणा गर्न मग

लन्डन । गैरआवासीय नेपाली संघ, यूकेको २०२१–२०२३ कार्यकालका अध्यक्ष पदका उम्मेदवार, प्रेम गाहा मगर, ले निर्वाचनमा सहभागी सबै मतदाताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्। मंगलबार दिउंसो एक विज्ञप्ति प्रकाशित गरी उनले मतदाताहरुको मत र अभिमतको सधैं सम्मान गर्ने वाचा गरेका छन्। उनले अनलाइन माध्यमबाट गरिएको मतदानको नतिजा जति सक्दो चांडो सार्वजनिक गर्न माग…

  • एनआरएन यूकेको मतदान सुरु

    एनआरएन यूकेको मतदान सुरु

    लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएन) यूकेको आगामी नेतृत्व चयन गर्न मतदान प्रारम्भ भएको छ । सन् २०२१–२३ को आगामी कार्यकालका लागि सोमबार दिउँसोदेखि मतदान सुरु भएको हो । पहिलो पटक अनलाइन प्रविधिमार्फत् भोट हुन लागेको एनआरएन यूकेले जनाएको छ ।...

  • एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी

    एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी

    अष्ट्रिया । एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी भएकी छिन् । तिवारीले बाबा राजेश्वरी थापालाई पराजित गर्दै अध्यक्षमा विजयी भएकी हुन् । तिवारीले १९० मत प्राप्त गर्दा प्रतिद्धन्दी थापाले १२५ मत प्राप्त गरिन् । २०१७-२०१९ मा एनआरएनए एनसीसी अष्ट्रियाको महिला...

  • एनआरएनए यूकेको निर्वाचन पछि धकेलियो

    एनआरएनए यूकेको निर्वाचन पछि धकेलियो

    लन्डन । एनआरएनए यूकेको शुक्रबार मध्यरातदेखि सुरु हुने भनिएको निर्वाचन केह्री दिनलाई पर सरेको छ । प्राविधिक कारण दर्शाउँदै निर्वाचन आयुक्तले मतदानको समयमा परिवर्तन आएको जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले नयाँ प्रविधिबाट...

  • एनआरएन यूके अध्यक्षका उम्मेदवार गाहा मगरलाई स्कटल्याण्डको कडा साथ रहने

    एनआरएन यूके अध्यक्षका उम्मेदवार गाहा मगरलाई स्कटल्याण्डको कडा साथ रहने

    लन्डन । संयुक्त अधिराज्य बेलायत अन्तर्गतको स्कटल्याण्ड राज्यमा बसोबास गर्ने नेपालीहरुले एनआरएन यूकेको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरलाई उत्साहजनक समर्थन जनाएका छन् । निर्वाचन प्रसार प्रसारको क्रममा स्कटल्याण्ड पुगेका अध्यक्षका उम्मेदवार प्रेम गाहा मगर र उनी नेतृत्वको टिमका...