May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

सेने र तिगेला पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि चयन

सेने र तिगेला पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि चयन

लन्डन । गत २५ जुन २०२१ का दिन नेपाल पत्रकार महासंघ युकेको नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले पत्रकार श्रीमति विमला सेने र विश्वास दीप तिगेलालाई केन्द्रीय प्रतिनिधिको रुपमा चयन गरेको छ । लन्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इनमा सशरीर पदाधिकारी तथा सदस्यहरुको सशरिर उपस्थिती रहेको बैठकले सो निर्णय गरेको हो । बैठकले युके समितिको सदस्यमा वाचश्पति रेग्मी, मिलन…

एनआरएन यूकेका अध्यक्षका उम्मेदवार गाहा मगरद्वारा भलिबल टुर्नामेन्टका विजेतालाई ट्रफी तथा पुरस्कार प्रदान

एनआरएन यूकेका अध्यक्षका उम्मेदवार गाहा मगरद्वारा भलिबल टुर्नामेन्टका विजेतालाई ट्रफी तथा पुरस्कार प्रदान

लन्डन । गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष एवम् २०२१–२०२३ का लागि अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरले ‘मिडल्याण्ड भलिबल टुर्नामेन्ट २०२१’ का विजयी टिमहरुलाई ट्रफी तथा पुरस्कार प्रदान गरेका छन् । नेपाली समाज नटिङ्हामले मिडल्याण्डमा आयोजना गरेको प्रतियोगितामा ६ वटा नेपाली टिमहरुको सहभागिता थियो । प्रतियोगितामा बर्मिङ्घमको टोलि प्रथम भएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय…

  • एनआरएनए  युकेको चुनाव सर्न सक्ने संकेत

    एनआरएनए युकेको चुनाव सर्न सक्ने संकेत

    लन्डन । एनआरएनए युकेको निर्वाचन समितिले नियोजित रुपमा तथा आफनै अकर्मन्यताका कारण ३१ जुलाईमा तोकिएको चुनाव गर्न नसक्ने समितिकै संयोजकले स्वीकारेका छन् । एनआरएनए युकेका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक, महेन्द्र राज कंडेल, ले ३१ जुलाईमा तोकिएको निर्वाचन पर...

  • बेलायतामा आज गोर्खा कप हुँदै

    बेलायतामा आज गोर्खा कप हुँदै

    लन्डन । यूकेको सबैभन्दा ठूलो र प्रतिष्ठित फुटबल प्रतियोगिता गोर्खा कपको १९ औँ संस्करण आज शनिबार हुँदैछ । तमु धीँ यूकेको आयोजनामा कपको सम्पूर्ण खेलहरू अल्डरसटमा हुने भएको छ । बेलायतमा लकडाउन खुलेसँगै प्रतियोगिता गर्न सहज भएको तमु धीँ यूकेका...

  • विमलाको अभियान : महिला सशक्तिकरण र सहभागितामा वृद्धि

    विमलाको अभियान : महिला सशक्तिकरण र सहभागितामा वृद्धि

    लन्डन । गैर आवासीय नेपाली संघमा महिलाहरुको सहभागिता र नेतृत्वबारे चर्चा हुन थालेको निकै भइसक्यो । तर, परिणाममा भने यस्तो अझै देखिएको छैन । संघमा महिलाहरुको उत्साहजनक सहभागिता र नेतृत्वको मुद्दाले एनआरएनए, एनसीसी यूकेको आसन्न निर्वाचनमा पनि प्रवेश पाएको छ...

  • एनआरएनए बहराइनको अध्यक्षमा पुन: लक्ष्मी गिरी निर्वाचित

    एनआरएनए बहराइनको अध्यक्षमा पुन: लक्ष्मी गिरी निर्वाचित

    बहाराइन । गैर-आवासीय नेपाली संघ, एनआरएनए बहराईनको आठौं महाधिवेशनबाट पुन: लक्ष्मी गिरी निर्वाचित भएका छन् । गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहराइनको आठौँ महाधिवेशनबाट २०२१-२३ को लागि अध्यक्ष, महासचिव, सचिव र कोषअध्यक्षको लागि अनलाइन प्रक्रियाबाट मतदान भएको थियो। सो...