May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

बेलायतमा कँडेल लोकप्रिय, दोश्रो पटक उपाध्यक्ष बन्दै

बेलायतमा कँडेल लोकप्रिय, दोश्रो पटक उपाध्यक्ष बन्दै

लन्डन । बेलायतको नर्दन आयरल्याण्ड नेपाली समाजले एनआरएनए यूकेको आसन्न निर्वाचनमा आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदमा नारायण कँडेललाई समर्थन गर्ने भएको छ । समाजका अध्यक्ष बलबहादुर थापाले आयरल्याण्डमा एनआरएनए स्थापना गर्नेदेखि आयरल्याण्डलाई सिंगो बेलायतसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कँडेललाई संस्थागत रुपमा नै समर्थन रहेको स्पष्ट पारेका छन् । एनसीसी यूकेको बहालवाला उपाध्यक्ष रहेका कँडेलले…

एनआरएनए कुवेतको महाधिवेशन  २३ जुलाईमा

एनआरएनए कुवेतको महाधिवेशन २३ जुलाईमा

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सातौ महाधिवेशन २३ जुलाई २०२१ का दिन वेवानार मार्फत हुने भएको छ । कॊभिड महामारीका कारण भौतिक रुपमा उपस्थित भएर हुन नसकेको कारण भर्चुवल मार्फत गर्न लागिएको हो। २०२१ – २०२३ को कार्यकालको लागि नेतृत्व चयनमा निर्विरोध रुपमा अध्यक्ष राणाद्वाज लामा र महासचिवमा निवर्तमान महासचिव रहेका मानबहादुर पाख्रीन…

  • प्रेम गाहा मगर समूहको उम्मेदवारी दर्ता पूरा

    प्रेम गाहा मगर समूहको उम्मेदवारी दर्ता पूरा

    लन्डन । गैर-आवासीय नेपाली संघ, यूकेको आगामी कार्यकाल २०२१–२०२३ का लागि प्रेम गाहा मगरको अजेण्डामा सहमत अभियन्ताहरुले सबै पदमा उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनएको निर्वाचनमा कुनै आस्थाका नाममा प्यानल बनाउन नपाउने भएकाले अजेण्डामा सहमति जनाउनेहरुले एक साथ उम्मेदवारी दर्ता...

  • संघीय लिम्बुवान सामाजिक मञ्च आसफोर्डको चौथो अधिवेशन सम्पन्न

    संघीय लिम्बुवान सामाजिक मञ्च आसफोर्डको चौथो अधिवेशन सम्पन्न

    आसफोर्ड । संघीय लिम्बुवान सामाजिक मञ्च युके अन्तर्गत आसफोर्ड शाखाको चौथोे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राज नेम्बाङ्ग लिम्बुको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यकहरुमा प्रदिप कन्दङ्वा, सन्तोषी फोम्बो, सचिवमा योगेन्द्र तावा, सह सचिवमा धिरज...

  • आयरल्याण्डका शुक्रराज न्यौपाने एनआरएनएको यूरोप संयोजकमा उठ्ने

    आयरल्याण्डका शुक्रराज न्यौपाने एनआरएनएको यूरोप संयोजकमा उठ्ने

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी तर्फ युरोप संयोजकमा वर्तमान उपसंयोजक शुक्रराज न्यौपानेले उम्मेदवारी दिने भएका छन् । गणतन्त्र आयरल्याण्डको डब्लिनमा बसोवास गर्दै आएका न्यौपाने हाल युरोपको उपसंयोजक (डीआरसी) हुन् । सन् २००९ देखि २०११ कार्यकालका एनआरएनए आयरल्याण्डका...

  • चुम्लुङ यूकेको याक्थुङ लिम्बु भाषा साहित्य गोष्ठी सम्पन्न

    चुम्लुङ यूकेको याक्थुङ लिम्बु भाषा साहित्य गोष्ठी सम्पन्न

    लन्डन, १७ जुलाई । किरात याक्थुङ चुम्लुङ यूकेले भर्चुलअ माध्यम मार्फत लिम्बु भाषा साहित्य गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । विश्व भर फैलिएको महामारी कोभिड १९ का कारण संस्थाको विविधकार्यक्रम हरु अवरुद्धभए संगै यस् वर्षको सिसेक्पा तङ्नाम २०२१ पनि स्थगित...

  • एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारीको उम्मेदवारी

    एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारीको उम्मेदवारी

    अष्ट्रिया । गैरआवासीय नेपाली संघ अष्ट्रिया (एनआरएनए अष्ट्रिया) को आगामी कार्यकाल (२०२१-२०२३) का लागि भवानी तिवारी अध्यक्ष पदमा उम्मेदवार भएकी छन् । तिवारी एनआरएनए अष्ट्रियाको वर्तमान महासचिव पनि हुन् । २००५ मा युरोपको साइप्रस पुगेकी तिवारी २०१२ देखि भने अष्ट्रियामा...

  • टी २० रेडिङ क्रिकेट कप आयोजना हुँदै

    टी २० रेडिङ क्रिकेट कप आयोजना हुँदै

    लन्डन । हिमालयन क्रिकेट क्लब तथा पोखरेली मञ्च युकेको सहयोगमा यही आउदो १७ र १८ जुलाईमा दुई दिने टी २० क्रिकेट रेडिङ कप आयोजना हुँदैछ । आयोजक हिमालयन क्रिकेट क्लबका अनुसार पोखरेली मंचले गर्दै आएको प्रतियोगिता यस पटक कोभिड–१९ का...