May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

प्रेम गाहा मगरले गरे एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी घोषणा

प्रेम गाहा मगरले गरे एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी घोषणा

लण्डन । गैर आवासीय नेपाली संघ यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार साँझ आयोजित एक भव्य समारोहमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । लण्डनको अल्डरशटस्थित एम्पायर हलमा सीमित व्यक्तिहरुको उपस्थितिसहित जुममार्फत आयोजित घोषणामा बेलायतवासी नेपाली समुदायको व्यापक सहभागिता रहेको थियो । गैर आवासीय नेपाली संघका अभियन्ताहरु,…

एनआरएन यूकेको आसन्न चुनाव र हाम्रो दायित्व

एनआरएन यूकेको आसन्न चुनाव र हाम्रो दायित्व

विविध कारणले विदेशमा आइपुगेका र मातृभूमिप्रति अटल माया र चिन्ता भएकाले नै हामी एनआरएनएमा गोलबद्ध भएका हौं । विश्वभर फैलिएको एनआरएनए र यसको उद्गमस्थल बेलायतबीच अझ विशेष सम्बन्ध छ । बेलायतवासी नेपालीहरुका लागि यो संस्था अझ महत्वपूर्ण छ अनि यसबीचमा बेलायतवासीले मातृभूमिप्रति प्रकट गरेको माया, चिन्ता र सहयोगी मनहरुले यसको पुष्टि गरिसकेका छन् । यस…

  • बेलायतका सामाजिक संघसंस्था भन्छन्,‘प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार’

    बेलायतका सामाजिक संघसंस्था भन्छन्,‘प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार’

    लन्डन । बेलायतमा रहेका नेपाली समुदायसम्बद्ध विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा अगुवाहरुले गैरआवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार रहेको बताएका छन् । समावेशी समूहले बेलायतमा सक्रिय नेपाली समुदाय सम्बद्ध...

  • यूएईमा रहेका नेपालीले पठाए ५९ हजार थान पीसीआर कीट

    यूएईमा रहेका नेपालीले पठाए ५९ हजार थान पीसीआर कीट

    रोजगारीको शिलशिलामा संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत रहेका नेपाली समुदायले सहयोग रकम सङ्कलन गरेर उठाएको रकमले  ५९ हजार थान पीसीआर किट नेपाल पठाएका छन् । नेपाल एयरलाइन्सको वाइडबडीमार्फत बुधबार बिहान ति पीसीआर किट नेपाल पठाइएको यूएई स्थित नेपाली दूतावासले जनाएको छ...

  • निर्वाचन समिति गठनप्रति असहमत समावेशी समूह पत्रकार सम्मेलन गर्दै

    निर्वाचन समिति गठनप्रति असहमत समावेशी समूह पत्रकार सम्मेलन गर्दै

    लन्डन । गैर आवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनका लागि एकपक्षीय रुपमा गठित निर्वाचनसमितिप्रति समावेशी समूहले गम्भीर असहमति प्रकट गरेको छ । उक्त समूहले मंगलबार साँझ पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्न लागेको छ । निर्वाचन समितिका प्रमुख महेन्द्र...