May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

नेपाल बाहिरका नेपाली

जुलाई १५ मा एनआरएन यूकेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै प्रेम गाहा मगर [एजेण्डासहित]

जुलाई १५ मा एनआरएन यूकेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै प्रेम गाहा मगर [एजेण्डासहित]

लण्डन – गैर आवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष प्रेम गाहा मगरले संघको आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । ३१ जुलाईमा हुने एनसीसी यूकेको निर्वाचनमा गाहा मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । जुलाई १५ तारिक बिहीबार बेलायतको स्थानीय समय अनुसार साँझ ५ बजे जुममार्फत भर्चुअल रुपमा उम्मेदवारीको औपचारिक घोषणा गरिने उनले बताए…

एनआरएनए यूकेको निर्वाचन समितिमा विवादित र राजनीतिक मान्छेहरु समावेश गर्ने तयारी, विवाद चुलियो

एनआरएनए यूकेको निर्वाचन समितिमा विवादित र राजनीतिक मान्छेहरु समावेश गर्ने तयारी, विवाद चुलियो

लण्डन । गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् यूकेको आसन्न निर्वाचनका लागि निर्वाचन समिति गठन गर्ने विषयमा कार्य समितिमा विवाद उत्पन्न भएको छ । यसअघि नैै महेन्द्र कँडेललाई निर्वाचन समितिको संयोजक बनाउने निर्णय भएपनि समितिका सदस्यहरुका बारेमा निर्णय भइसकेको छैन । गत मार्च २२ मा बसेको कार्य समिति बैठकले पूर्व अध्यक्ष कँडेलको संयोजकत्वमा पाँच सदस्यीय…

  • साकेला उभौलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    साकेला उभौलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    लण्डन – किरात राई चाम्लिङ खाम्बातिम (कि.रा.चा.खा.) बेलायतले साकेला उभौली येले संम्वत ५०८१ को उपलक्ष्यमा विभिन्न देशहरुमा रहेका किराँती समुदाय र अन्य संघ संस्थाहरूसंग मिले भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। किरात राईहरुको महान चाडको रूपमा मनाइने साकेला उभौली...

  • फोनिज यूकेको जिम्मेवारीमा हेरफेर

    फोनिज यूकेको जिम्मेवारीमा हेरफेर

    २७ जून, लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूकेको कार्यसमितिको जिम्मेवारीमा हेरफेर भएको छ । शनिबार बसेको महासङ्घको बैठकले पदाधिकारीको जिम्मेवारी बाँडफाँड गरेको हो । केही समय यता रिक्त रहेको महासचिव पदमा भिमल राईलाई मनोनयन गरिएको अध्यक्ष प्रमिला लाबुङ...

  • आदिवासी जनजाति महासंघ यूकेमा शेर्पा निर्वाचित

    आदिवासी जनजाति महासंघ यूकेमा शेर्पा निर्वाचित

    लन्डन । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) यूकेको अध्यक्षमा कर्मा पहाडी शेर्पा निर्वाचित भएका छन् । महासंघको चौथो अधिवेशनले शेर्पालाई अध्यक्षमा निर्वाचित गरेको हो । भर्चुअल रूपमा सम्पन्न अधिवेशनले पूर्व महासचिव समेत रहेका शेर्पाको नेतृत्वमा महासंघको नयाँ कार्य समिति गठन भएको...

  • आदिवासी जनजाति आन्दोलन जारी छ – महासङ्घ अध्यक्ष बराम

    आदिवासी जनजाति आन्दोलन जारी छ – महासङ्घ अध्यक्ष बराम

    लन्डन । नेपालमा आदिवासी जनजातिको पहिचान र अधिकार अझै सुनिश्चित हुन बाँकी रहेको भन्दै आन्दोलन जारी रहने नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन)का अध्यक्ष जगत बहादुर बरामले बताएका छन् । उनले संविधानमा भएका क्रुटीपूर्ण धाराहरू संशोधन गरेर मात्र आन्दोलनले सार्थकता पाउने धारणा...