April 23, 2026, Thursday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

कोरोना संक्रमणका कारण झापाका १० स्थानीय तह सिल

कोरोना संक्रमणका कारण झापाका १० स्थानीय तह सिल

१४ साउन, झापा । कोभिड-१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिल गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिल गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख जिल्ला…

एनआरएनए  युकेको चुनाव सर्न सक्ने संकेत

एनआरएनए युकेको चुनाव सर्न सक्ने संकेत

लन्डन । एनआरएनए युकेको निर्वाचन समितिले नियोजित रुपमा तथा आफनै अकर्मन्यताका कारण ३१ जुलाईमा तोकिएको चुनाव गर्न नसक्ने समितिकै संयोजकले स्वीकारेका छन् । एनआरएनए युकेका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक, महेन्द्र राज कंडेल, ले ३१ जुलाईमा तोकिएको निर्वाचन पर सर्न सक्ने संकेत गरे । गैरआवासीय नेपाली संघ युकेको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै…

  • चलचित्रकर्मी देउमान केरुङको निधन

    चलचित्रकर्मी देउमान केरुङको निधन

    पान्थर । चलचित्रकर्मी एवम् कलाकार देउमान केरुङको आइतबार ५५ वर्षको उमेरमा निधन भएको छ । केरुङको क्यान्सर रोगबाट लामो समययता पीडित रहँदै आएका थिए । इना म्युजिक एन्ड फिल्मस प्रालिका प्रबन्ध निर्देशक केरुङ आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्धन समितिका पूर्व...

  • धरानको एक कालखण्डको इतिहासमा पूर्णविराम

    धरानको एक कालखण्डको इतिहासमा पूर्णविराम

    धरान । धरान नगरको आधारभूत पूर्वाधार निर्माणकालमा नगरपालिकाको कार्यवाहक सभापति र नगर पञ्चायतको प्रथम प्रधान पञ्च रहेका सूर्यप्रसाद उपाध्यायको ७५ वर्षको उमेरमा आइतवार दुःखद निधन भएको छ । उनको निधनले धरानको एक कालखण्डको इतिहासमा पूर्ण विराम लागेको छ । उपाध्यायले...

  • विमलाको अभियान : महिला सशक्तिकरण र सहभागितामा वृद्धि

    विमलाको अभियान : महिला सशक्तिकरण र सहभागितामा वृद्धि

    लन्डन । गैर आवासीय नेपाली संघमा महिलाहरुको सहभागिता र नेतृत्वबारे चर्चा हुन थालेको निकै भइसक्यो । तर, परिणाममा भने यस्तो अझै देखिएको छैन । संघमा महिलाहरुको उत्साहजनक सहभागिता र नेतृत्वको मुद्दाले एनआरएनए, एनसीसी यूकेको आसन्न निर्वाचनमा पनि प्रवेश पाएको छ...

  • ‘सिरिजङ्गा लिपिलाई किरात लिपि भन्न मिल्दैन’ – याक्थुङ चुम्लुङ

    ‘सिरिजङ्गा लिपिलाई किरात लिपि भन्न मिल्दैन’ – याक्थुङ चुम्लुङ

    विजयपुर । त्येअङ्सी सिरिजङ्गा सिं थेवेको बलिदानको अपमान भएको ठहर गर्दै याक्थुङ चुम्लुङले ‘किरात लिपि’ बनाउने प्रयासको विरोध गरेको छ । साझा लिपि बनाउने प्रयासमा लिपिको ऐतिहासिक पहिचानमा संकट ल्याउन खोजेको भन्दै चुम्लुङले आपत्ति जनाएको हो । किरात याक्थुङ चुम्लुङ...

  • नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित

    नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित

    काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागको योजनामा कुलपति गङ्गाप्रसाद उप्रेतीज्यूको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका सुपरिचित विज्ञहरू प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईँले लेख्नुभएको ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित...

  • प्रेम गाहा मगर समूहको उम्मेदवारी दर्ता पूरा

    प्रेम गाहा मगर समूहको उम्मेदवारी दर्ता पूरा

    लन्डन । गैर-आवासीय नेपाली संघ, यूकेको आगामी कार्यकाल २०२१–२०२३ का लागि प्रेम गाहा मगरको अजेण्डामा सहमत अभियन्ताहरुले सबै पदमा उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनएको निर्वाचनमा कुनै आस्थाका नाममा प्यानल बनाउन नपाउने भएकाले अजेण्डामा सहमति जनाउनेहरुले एक साथ उम्मेदवारी दर्ता...

  • चुम्लुङ यूकेको याक्थुङ लिम्बु भाषा साहित्य गोष्ठी सम्पन्न

    चुम्लुङ यूकेको याक्थुङ लिम्बु भाषा साहित्य गोष्ठी सम्पन्न

    लन्डन, १७ जुलाई । किरात याक्थुङ चुम्लुङ यूकेले भर्चुलअ माध्यम मार्फत लिम्बु भाषा साहित्य गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । विश्व भर फैलिएको महामारी कोभिड १९ का कारण संस्थाको विविधकार्यक्रम हरु अवरुद्धभए संगै यस् वर्षको सिसेक्पा तङ्नाम २०२१ पनि स्थगित...