April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

ब्रिटिस गोर्खाहरुको वंशजको नेपाली नागरिकता निरन्तरता दिन संसदमा प्रस्ताव दर्ता

ब्रिटिस गोर्खाहरुको वंशजको नेपाली नागरिकता निरन्तरता दिन संसदमा प्रस्ताव दर्ता

काठमाडौं । ब्रिटिश गोर्खाहरुको नेपाली नागरिकता निरन्तरता तथा समानताका लागि गठित सर्वदलीय संसदीय फोरमले ब्रिटिश गोरखाहरुको वंशजको नेपाली नागरिकता निरन्तरता सुनिश्चित हुनपर्ने जटिल विषयमा प्रतिनिधि सभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गराएको छ । असार ३ गते प्रस्ताव दर्ता गरिएको हो । सांसद शेरबहादुर तामाङ प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा अन्य १३ सांसद छन् ।…

एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए । नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले…

  • अमूर्त साँस्कृतिक सम्पदाबारे अभिमुखीकरण तालिम सुरु

    अमूर्त साँस्कृतिक सम्पदाबारे अभिमुखीकरण तालिम सुरु

    उर्लाबारी । अमूर्त साँस्कृतिक सम्पदा महासन्धि २००३ सम्बन्धि सचेतनामूलक अभिमुखीकरण तालिम पूर्वमा सुरु भएकाे छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकाे आयाेजना र धिमाल जातिय विकास केन्द्र ,केन्द्रीय समितिकाे व्यवस्थापनमा  तालिम सुरु भएको हाे । प्रतिष्ठानका उपाध्यक्ष गाेकुल प्रसाद घर्ती...

  • धिमाल समुदायको ठूलो पर्व जात्री सिर्जात सम्पन्न

    धिमाल समुदायको ठूलो पर्व जात्री सिर्जात सम्पन्न

    उर्लाबारी । आदिवासी धिमाल समुदायको महान पर्व जात्री/सिर्जात (पूजा) वा पर्व विधिवत रुपमा बृहत सांस्कृतिक कार्यक्रमको आयाेजना गरि समापन भएकाे छ । जात्री/सिर्जात पूजा वा पर्व प्रत्येक वर्ष बैशाख २ गते उद्गम स्थल मानिने लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानी धिमाल डाँडामा...

  • गायक राजेशपायल राई एकल साँझ जुलाई २४ मा

    गायक राजेशपायल राई एकल साँझ जुलाई २४ मा

    लन्डन । सुपरस्टार गायक राजेशपायल राईकाे एकल साङ्गीतिक साँझ बेलायतमा हुने भएको छ । किरात राई यायोक्खा बेलायतकाे आयाेजनामा यहीँ आउँदो २४ जुलाईमा एकल साँझ हुन लागेकाे हाे । 'राई इज किङ' उपनामले परिचित गायक राई आफ्नो एकल गायनका लागि...

  • ‘साेल अफ दी कमाण्डाे’ फिल्मकाे प्रिमियर अगष्टमा

    ‘साेल अफ दी कमाण्डाे’ फिल्मकाे प्रिमियर अगष्टमा

    लन्डन । चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनीत चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर साे २७ अगष्टमा हुने भएको छ । बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा फिल्मकाे प्रिमियर शो हुने भएको हो । आइतबार अल्डरसर्टस्थित पत्रकार सम्मेलन गरी फिल्म प्रदर्शनीकाे तयारीबारे...

  • एनआरएनए यूकेकाे साधारणसभा अगष्ट ६ मा

    एनआरएनए यूकेकाे साधारणसभा अगष्ट ६ मा

    लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए) यूकेले आगामी ६ अगष्टमा वार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ । वर्तमान कार्य समितिले पदभार ग्रहण गरेको ठिक १ बर्ष पुगेको दिन उक्त साधारण सभाको आयोजना गर्न लागिएको हो । वर्तमान कार्य समिति...

  • ‘कांग्रेस र माओवादी गठबन्धनप्रति इमान्दार छैन’ – एकीकृत समाजवादी

    ‘कांग्रेस र माओवादी गठबन्धनप्रति इमान्दार छैन’ – एकीकृत समाजवादी

    काठमाडाैँ । नेकपा(एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागको सम्पन्न बैठकले गठबन्धनका मुख्य दलहरु कांग्रेस र माओवादी गठवन्धनप्रति पूर्ण रुपले इमान्दार नरहेको समीक्षा सहितको निष्कर्ष निकालेको छ । बिहीबार सम्पन्न विभागले स्थानीय तहको निर्वाचनमा महानगर उपमहानगर तथा केही स्थानीय तहमा पार्टीको पक्षमा...