April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

तीन शताब्दी पुरानो बुढासुब्बाको बाँसको प्रजाति संरक्षण गरिदैं

तीन शताब्दी पुरानो बुढासुब्बाको बाँसको प्रजाति संरक्षण गरिदैं

धरान । धरान स्थित बुढासुब्बा मन्दिर परिसरको टुप्पो नहुँने बाँस नष्ट हुने अवस्थामा पुगेकोले संरक्षण कार्य थालिएको छ । मन्दिर अगाडि पश्चिमोत्तर र दक्षिण तर्फ बाँसका चार ठूला झ्याङहरु छन् । बुढासुब्बाको किम्बदन्तीसंगै जोडिएको उक्त बाँसको प्रजाति तीन शताव्दी पुरानो मानिन्छ । दशक यता बाँसमा नयाँ तामा नलाग्दा झ्याङको विच भाग खाली हुँदै आएको छ…

राष्ट्रिय कविता महोत्सवमा इटहरीकी आत्रेय प्रथम

राष्ट्रिय कविता महोत्सवमा इटहरीकी आत्रेय प्रथम

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०७९ मा इटहरीकी कवि टीका आत्रेय प्रथम भएकी छन् । प्रतिष्ठानले आफ्नो ६५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजना गरेको प्रतियोगितामा आत्रेयको ‘संकल्प’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिएका छन् । प्रतियोगितामा धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको देश’ कविता…

  • भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

    भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

    आसफाेर्ड(केन्ट) । १३ जना भिक्टोरिया क्रस(भीसी) पदक विजेताहरूकाे सम्झनामा गाेरखा पिस फाउन्डेसनले यस वर्ष समेत गाेरखा वक् गर्ने भएको छ । स्वास्थ्यबारे जनचेतना फैलाउँदै भीसीहरूकाे सम्मानमा आइतबार २६ जूनमा गाेरखा वक् हुन लागेको हाे । फाउन्डेसनले वार्षिक रूपमा च्यारिटीका लागि...

  • फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

    फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

    लन्डन । आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूकेले समाचार लेखन बारे तालिम आयाेजना गर्ने भएको छ । बेलायतका जनजाति पत्रकारहरुलाई अझ बढी प्रभावकारी रूपमा समाचार लेखन साथै संस्थाका मिडियामा आबद्ध हुनेहरुलाई पनि फोनिज बेलायतले समाचार लेख्न सिकाउने भएको हाे । आइतबार...

  • ताप्लेजुङ : ताप्लीचङ या तक्पे:चङको अपभ्रंशित रूप

    ताप्लेजुङ : ताप्लीचङ या तक्पे:चङको अपभ्रंशित रूप

    -युमाहाङ पालुङवा याक्थुङ ◾️पृष्ठभूमि : ताप्लेजुङलाई पहिले ताप्लीचङ भनिन्थ्यो । ताप्लेजुङ भन्न र लेख्न थालिएको करिव एक सय वर्षअघिवाट नेपालको राणाकालको मध्य सयमदेखि पाईन्छ । याक्थुङ(लिम्वु)हरुको प्राचीनकालदेखिको बसोवास क्षेत्र या राज्य भएकोले भाषा याक्थुङ कै प्रयोग हुन्थ्यो । याक्थुङहरुले ताप्लीचङ/ताप्लीजङ/ताप्लीजुङ...

  • बेक्स्ली नेपाली समाजको वार्षिक भेटघाट सम्पन्न

    बेक्स्ली नेपाली समाजको वार्षिक भेटघाट सम्पन्न

    अहिल्या कुँवर लन्डन । बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ मनाउँदै सम्पन्न गरेको छ । बेलायतको पूर्वी लन्डनमा सक्रिय रहेको बेक्सली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम आइतबार फल्कन उड हलमा मनाएको थियोे । संस्थाका अध्यक्ष आनन्द धरेलको अध्यक्षता...

  • विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

    विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

    काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घले नेपालमा थप शाखा समितिहरू विस्तार गरेको छ । अघिल्लो महिना बागमती प्रदेश समिति घाेषणा गरेको महासङ्घले बुधबार काठमाडौं समिति सार्वजनिक गरेको छ । भर्चुअल रूपमा जुममा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि चर्चित गजलकार...

  • सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

    सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

    विजयपुर । याक्थुङ लिम्बुहरुको संस्कृतिक जागरण गर्ने उद्देश्यले आयाेजित १० दिने के-लाङ् प्रशिक्षण सम्पन्न भएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले आयाेजना गरेको प्रशिक्षण धरानमा सम्पन्न भएको हाे । समापन कार्यक्रमकाे एक झलक । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाकाे प्रमुख...

  • ‘एनआरएनए जनजातिमैत्री भएन’ – नेफिन यूके

    ‘एनआरएनए जनजातिमैत्री भएन’ – नेफिन यूके

    लन्डन । एनआरएनलाई आदिवासी जनजाती मैत्री नभएकाे भन्दै नेफिन यूकेले आफ्नाे ध्यानाकर्षण भएको जनाएको छ । गत सालको राष्ट्रिय अधिवेशनपश्चात यूके लगायतका अन्य राष्ट्रिय समितिसँग प्रतिनिधि र अन्य विभिन्न कुरामा चुलिँदै गएका विवादका कारण कार्यसमितिको समयावधि थप गरी गैरआवासीय नेपाली...