April 11, 2026, Saturday
२०८२ चैत्र २८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

पहिरोमा परेकाकाे उद्धारका लागि ताप्लेजुङमा हेलिकोप्टर पुग्दै

पहिरोमा परेकाकाे उद्धारका लागि ताप्लेजुङमा हेलिकोप्टर पुग्दै

सिनाम । ताप्लेजुङ जिल्ला सिरिजङ्गा गाँउपालिका–७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ । अविरल बर्षसंगैको पहिरोमा परेर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत सदरमुकाममा रहेको हेलिप्याडमा ल्याएर उपचार गर्ने र थप उपचार गर्नुपर्ने भएमा त्यही हेलिकोप्टरबाटै विराटनगर पठाउने तयारी छ। हेलिप्याडमा घाइतेको उपचारका लागि डक्टरहरु पुगिसकेको…

हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

हितानकाे पर्या गीतकाे भिडियो सार्वजनिक

लन्डन । वातावरण साहित्यकार विजय हितानद्वारा रचित पर्यावरण गीत ‘शिशिर खेल्छ लुकामारी´‘ काे म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आयोजना गरिएको सातौं वातावरण साहित्य गोष्ठी ५ जून का दिन सम्पन्न भएको भर्चुअल कार्यक्रममा यो गीतलाई सार्वजनिक गरिएको हो । गीतमा दीपा लामाको स्वर छ भने संगीत थिर थापा मगरले दिएका…

  • बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम गर्दै

    बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम गर्दै

    लन्डन । बेलायतकाे पूर्वी लन्डनमा सक्रिय रहेको बेक्सली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम गर्ने भएको छ । समाजले यहीँ १९ जून आईतबारका दिन समाजले भेटघाट कार्यक्रम गर्ने तयारीमा छ । फल्कन उडको हलमा हुने कार्यक्रममा  साँस्कृतिक प्रस्तुतिहरू रहनेछन् । व्यावसायिक...

  • एसपीपीको मस्यौदामा हस्ताक्षर नगर्न अनेरास्ववियूको सरकारलाई अनुरोध

    एसपीपीको मस्यौदामा हस्ताक्षर नगर्न अनेरास्ववियूको सरकारलाई अनुरोध

    काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपालका लागि प्रस्तावित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ। बुधबार बिहान अनेरास्ववियूले एक विज्ञप्ति जारी गर्दै एसपीपी नेपालको परराष्ट्र नीतिको विरुद्धमा रहेकोले रणनितिक हिसाबले मुलुकका लागि...

  • पत्रकार एवम् लेखक तिगेलालाई मातृशाेक

    पत्रकार एवम् लेखक तिगेलालाई मातृशाेक

    लन्डन । बेलायतनिवासी पत्रकार, लेखक एवम् राजनीतिज्ञ विश्वासदीप तिगेलालाई मातृशाेक परेको छ । अकस्मात स्वास्थ्यमा खराबी देखापरेपछि अस्पतालमा भर्ना गरिएका तिगेलाकी आमा टिकामाया खापुङ तिगेला लिम्बुकाे ७५ वर्षको उमेरमा निधन भएको हाे । तेह्रथुमको माेराहाङमा १ जून १९४७ मा जन्मिएका...

  • जात्री पर्वका अवसरमा स्थानीय बिदा

    जात्री पर्वका अवसरमा स्थानीय बिदा

    दमक । पूर्वी तराईका आदिवासी धिमाल समुदायको महान् पर्व जात्री एवम् सिर्जात पूजाका अवसरमा स्थानीय पालिकाहरूले सार्वजनिक बिदा घाेषणा गरेको छ । माेरङ र झापाका नगरपालिकाहरूले जात्री मेला र सिर्जात पूजाकाे अवसरमा प्रशासनिक र शैक्षिक संस्थाहरूलाई स्थानीय बिदा दिने घाेषणा...

  • डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

    डाेकाे बुन्ने प्रतियोगितामा चाैबिसेका खजुम भए उत्कृष्ट

    फुङलिङ । घरेलु उद्योग र लाेक सीपलाई प्रबर्द्धन गर्न आयाेजित डाेकाे बुन्ने प्रतियोगितामा धनकुटा चाैबिसेका आइत खजुम 'माक्खक्' उत्कृष्ट भएका छन् । ताप्लेजुङ ओैद्याेगिक तथा पर्यटन मेलामा आयाेजित प्रतियोगितामा खजुमले बुनेकाे डाेकाे सबैभन्दा उत्कृष्ट घाेषित भएको थियोे । गाउँमा डाेकाे...

  • आसफाेर्डमा साकेला उभाैली समापन

    आसफाेर्डमा साकेला उभाैली समापन

    आसफाेर्ड(यूके) । किरात राई समुदायको महान् पर्व साकेला उभा‌ैली बेलायतको दक्षिण पूर्वी क्षेत्रमा पनि सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमसँगै आसफाेर्डमा साकेला उभाैलीका अवसरमा साँस्कृतिक कार्यक्रमसाथ सम्पन्न भएको हाे । जातीय सामाजिक संस्था किरात राई यायाेक्खा प्रारम्भिक कार्य समिति...

  • साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    साप्सक् नु सामइक् साङ्लामकाे ९० ओैँ श्रङ्खला

    ललितपुर । याक्थुङ लिम्बु भाषा, कला, साहित्य र सङ्गीतलाई प्रबर्द्धन गर्न नियमित रूपमा आयाेजना हुँदै आएको 'साप्सक् नु सामइक् साङ्लाम' काे ९० ओैँ श्रङ्खला सम्पन्न भएको छ । मङ्गलबार भर्चुअल रूपमा आयाेजना गरिएकाे कार्यक्रम सर्जकहरूकाे सिर्जना प्रस्तुतिसहित सम्पन्न भएको थियोे...