April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

घरबारविहीनलाई खाद्यान्न प्रदान

घरबारविहीनलाई खाद्यान्न प्रदान

आसफोर्ड । चाडपर्वका बेला खानपिनको अभाव नहोस् भन्ने उद्देश्यले सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्डले घरबारविहीनका लागि खाद्यान्न प्रदान गरेको छ । बेलायतीहरूको ठूलो पर्व ख्रिष्टमसको अवसरमा पहुँच हुने गरी कम्युनिटीले खाद्य सामग्री दान गरेको हो । बुधबार आयोजना गरेको हस्तान्तरण कार्यक्रममा सगरमाथा समाजका पदाधिकारीहरू उपस्थित भएर खाद्य बैंकलाई खाद्य र रकम हस्तान्तरण गरिएको समाजका वरिष्ठ…

राज्यमन्त्रीद्वारा धान नाचेर चासोक समापन

राज्यमन्त्रीद्वारा धान नाचेर चासोक समापन

विजयपुर । धरानमा यसपाली उधौली पर्वमा आयोजित चासोक तङनाम लिम्बु सांस्कृतिक मेला प्रदेश १ सरकारका सामाजिक विकाश राज्यमन्त्री विष्णु तुम्बाहाङफेले सहभागीहरुसंग धान नाचेर समापन गरेका छन् । पाँचौ दिन बुधवार आयोजित समारोहका विच उनले च्याब्रुङ बजाएर समारोहको प्रारम्भ गरेकी थिइन् । अपरान्ह शुरुभएको कार्यक्रम साँझतिर सकिएपछि राज्यमन्त्री तुम्बाहाङफेले धान नाचेर यसपालीको चासोक तङनामलाई विदाई गरेकी…

  • योमरी पुन्हीबारे केही कुरा

    योमरी पुन्हीबारे केही कुरा

    योमरी पुन्ही/ धान्य पूर्णिमा तथा ज्यापु दिवस त्यसैगरी काठमाण्डाैँ उपत्यका लगायत देशैभरि छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्ही मनाउँदैछन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरी पुन्ही अर्थात् पूर्णिमाबाट...

  • पथेर र कदमलाई पहिचान पुरस्कार

    पथेर र कदमलाई पहिचान पुरस्कार

    लन्डन । प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले वि.सं २०७८ को लागि श्याम शाहको कथा संग्रह ‘पथेर’, र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गर्ने निर्णय गरेको छ । यस भन्दा अगाडी ४ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ...

  • फुङ्फुङ्देनकाे छायांकन

    फुङ्फुङ्देनकाे छायांकन

    फेदेन । याक्थुङ लिम्बु भाषाको पालाम 'फुङ्फुङ्देन्' को आइतबार म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । ताप्लेजुङ मिक्वाखोलाको साँवा फुङ्फुङ्देन क्षेत्रमा छायांकन गरिएको हो । सागर केरुङ्को शब्द/लय संकलन तथा निर्देशन रहेको पालाममा यादन शेर्मा र निरन्ता नेम्वाङले स्वर दिएका...

  • धरानको विकाशमा आदिबासी जनजातिको महत्वपूर्ण भूमिका

    धरानको विकाशमा आदिबासी जनजातिको महत्वपूर्ण भूमिका

    विजयपुर । धरानको आर्थिक, सामाजिक तथा भौतिक विकासमा स्थानिय आदिबासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको स्थानिय सरकार प्रमुुख मेयर तिलक राईले बताएका छन् । उनले धरानका समुदाय विच परम्परागत धार्मिक, सांस्कृतिक चाडपर्वले सद्भाव बढाउने, सामुदायका हितको काममा एकजुट हुन अभिप्रेरित...