April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

अमेरिकामा चासोक तङ्नाम

अमेरिकामा चासोक तङ्नाम

न्यूयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा अमेरिकानिवासी लिम्बुहरुले न्यूयोर्कमा चासोक मनाएका हुन् । किरात याक्थुङ चुम्लुङ अमेरिका अध्यक्ष सुमन थाम्सुहाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै किराया पूर्व अध्यक्ष दिपेश खाम्बेकले सबै याक्थुङ र गैर याक्थुङहरूमा विशेष शुभकामना व्यक्त गरे । साथसाथै आदिवासी र जनजाति लेखक सङ्घका…

एनआरएनए यूके मिडिया विभागको बैठक सम्पन्न

एनआरएनए यूके मिडिया विभागको बैठक सम्पन्न

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको प्रेस तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । नियमित भेटघाटअन्तर्गत विभागको बैठक सम्पन्न भएको हो । आइतबार भएको भर्चुअल जुम बैठकमा विभागले आफ्नो आगामी कार्यक्रमहरूबारे छलफल गरेको एनआरएनए यूकेका प्रवक्ता एवम् विभागका प्रमुख संयोजक भरतमणि चोङवाङ लिम्बुले जनाए । बैठकमा मुख्य सल्लाहकार एवम् वरिष्ठ पत्रकार भगीरथ योगी, संयोजक…

  • याक्थुुङ समुदायमा चासोक तङ्नामको महत्व

    याक्थुुङ समुदायमा चासोक तङ्नामको महत्व

    मंसिरमा नयाँ अन्नबाली पाकेपछि गाउँको रौनक फेरिन्छ । आमाहरुले नयाँ धान भुटेर बनाएको नामस्याको स्वाद बेजोडको हुन्छ । यहीँ समयमा माछाका हूल, चराचुरुङ्गीका बथान जाडो छल्न ओह्रालो झरेर चासोक तङ्नाम उधौलीको सङ्केत गदर्छन् । हामी जेमा आश्रित छौं, त्यसैलाई श्रद्धाकासाथ...

  • चासोक, उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा

    चासोक, उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा

    काठमाडौँ । याक्थुङ लिम्बु समुदायको महान् पर्व चासोक तङ्नामको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । सरकारको गृह मन्त्रालयले एक सूचना जारी गर्दै आदिवासी याक्थुङ लिम्बु समुदायको पर्वमा बिदा घोषणा गरेको हो । मन्त्रालयका उपसचिव वसन्त भट्टराईले शुक्रबार...

  • अब चासोक तङ्नाम यसरी मनाऔं

    अब चासोक तङ्नाम यसरी मनाऔं

    ◾️भूमिका चासोकलाई तङनामको नाम दिएर याक्थुङहरुले मानेको १८ वर्ष जस्तो भयो । तर पूजाआजाको रुपमा मानेको कृषि युगदेखि पाईन्छ । चासोक भनेको न्वागी हो । यसमा नयाँ अन्न बाली धान पाकेपछि खान अगाडि युमा माङ(ईश्वर)लाई पूजा गरी चढाएर मात्र खाईन्छ...

  • फोनिज पान्थरबाट मातृभाषी अभियन्ताहरू सम्मानित

    फोनिज पान्थरबाट मातृभाषी अभियन्ताहरू सम्मानित

    फेदेन । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) पान्थरले मातृभाषा योगदन पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ । जिल्लाको अधिवेशनको अवसरमा उनीहरू सम्मानित भएका हुन् । फोनिज पान्थर जिल्ला शाखाको चौथो अधिवेशनको अवसरमा संस्थापक सदस्य दिलेन्द्र सुब्बा र इन्डिजिनियस टेलिभिजनका कुमार यात्रु...

  • जानु काम्वाङ लिम्बुले ल्याइन् जूनजस्तो मुहार

    जानु काम्वाङ लिम्बुले ल्याइन् जूनजस्तो मुहार

    लन्डन । बेलायतमा रहेर साहित्यमा सक्रिय रहेकी गीतकार जानुका काम्वाङ लिम्बुले आफ्नो नयाँ गीत ‘जूनजस्तो तिम्रो मुहार’ सार्वजनिक गरेकी छिन् । नयाँ गीतलाई उनले युट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् । बुधबार बेलायतको समयअनुसार बिहान हाम्रै सेरोफेरो युट्यूब च्यानलबाट गीत सार्वजनिक...

  • प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

    प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

    पान्थर । बाह्र दिने च्याब्रुङ प्रशिक्षण सम्पन्न भएको छ । संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात पुर्व मन्त्री वसन्त कुमार नेम्बाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, एवं प्राज्ञ सभा सदस्य भुमिका लिम्बु, संगीतज्ञ शिलाबहादुर मोक्तान, प्रसिद्ध गायिका...