April 17, 2026, Friday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

रुक्साना लिम्बुलाई भ्वाइस किड्सकाे उपाधि जिताउन अभियान तीव्र बन्दै

रुक्साना लिम्बुलाई भ्वाइस किड्सकाे उपाधि जिताउन अभियान तीव्र बन्दै

लन्डन । दी भ्वाइस किड्सकाे उत्कृष्ट १६ मा पुगेकी झापाकी रुक्साना लिम्बुलाई जिताउन देश विदेशमा अभियानहरू तीव्र भएका छन् । आठ वर्षीया लिम्बुका लागि नेपाल लगायत विभिन्न ठाउँहरूमा रुक्साना लिम्बु जिताउ अभियान सञ्चालन भइरहेका छन् । रुक्साना लिम्बुसँगै अन्य १५ बाल प्रतिस्पर्धहरू उत्कृष्ट ८ मा स्थान सुरक्षित गर्दै साेझै फाइनलकाे यात्रा तय गर्ने दाउमा छन्…

८५  वर्षको उमेरमा लिम्बुनी कथाकारको तेश्रो कथा सङ्ग्रह

८५ वर्षको उमेरमा लिम्बुनी कथाकारको तेश्रो कथा सङ्ग्रह

विजयपुर । याक्थुङ लिम्बु मातृभाषी खड्गमाया तुम्बाहाङफे लिङथेपले ८४ वर्षको उमेरमा नेपाली भाषामा तेश्रो कथा सङग्रह “नरमाया पागल भई” प्रकाशित गरेकी छन् । यस अघि उनको “सावरमती”, पूर्खाका किर्तीहरु, वैशाली कथा सङ्ग्रह प्रकाशित छन् । नयाँ कृति कोरोना महामारी विच २०७७ माघमा प्रकाशित भएको हो । उनका छोरा लिम्बू ईतिहास, भाषा सन्स्कृतिका अनुसन्धाता उत्तम लिङथेपका…

  • अनुप लिङ्देन स्मृति प्रतिष्ठानद्वारा इङ्नाम र तुम्खेवा सम्मानित

    अनुप लिङ्देन स्मृति प्रतिष्ठानद्वारा इङ्नाम र तुम्खेवा सम्मानित

    काठमाडौं । अनुप लिङ्देन स्मृति प्रतिष्ठानद्धारा प्रदान गरिने २०७८ को सम्मान मदन पुरस्कार विजेता भगीराज इङ्नाम तथा पुरस्कार साहित्यकार ,अभियन्ता तथा पत्रकार विमला तुम्खेवालाई प्रदान गरिएको छ । प्रतिष्ठानद्वारा सम्मानित व्यक्तिहरू । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानद्वारा २०७८ को सम्मान...

  • जसपा लिम्बुवान राष्ट्रिय समिति समायोजन, अध्यक्षमा पुनः माखिम

    जसपा लिम्बुवान राष्ट्रिय समिति समायोजन, अध्यक्षमा पुनः माखिम

    फेदेन(पान्थर) । जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समितिको समायोजन कार्यक्रम सम्पन्न भएको छ । समायोजन एवम् भेलाले खगेन्द माखिमको अध्यक्षतामा कार्य समिति समेत गठन भएको छ । पान्थरको फेदेनमा भएको समायोजनले उपाध्यक्षहरूमा प्रेमराज लाओती, सरस्वता(सरु)सिंगक, जेन्टल लाओती(डम्बर), सरकुमारी आठपरिया,...

  • लिम्बुवानको भूमि अधिकार बारे छकलीटार भेलाले गरेका निर्णयहरु

    लिम्बुवानको भूमि अधिकार बारे छकलीटार भेलाले गरेका निर्णयहरु

    विजयपुर । पञ्चायतकालको प्रारम्भ सम्म पूर्व लिम्बुवानमा रहेको लिम्बु समुदायको भूमि अधिकारका बारेमा गएको मंसीर १६–१७ गते तेहथुमको छकलीटारमा भएको भेलाले पारित गरेका निर्णयहरु आयोजनक सहजीकरण समुहका संयोजक नन्द कन्दङवाले सार्वजनिक गरेका छन् । ११५ लिम्बू याक्थुङ थरगत संस्थाहरुका ३२०...

  • नयाँ वर्षलाई स्वागत गर्दै सिर्जना वाचन

    नयाँ वर्षलाई स्वागत गर्दै सिर्जना वाचन

    लन्डन । अंग्रेजी संवत् नयाँ वर्ष २०२२ लाई स्वागत गर्दै बेलायतमा रहेका नेपाली सर्जकहरूले शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेका छन् । नयाँ साललाई सिर्जनात्मक बनाउने उद्देश्यले सर्जकहरूले साहित्यिक गतिविधि गरेका हुन् । विश्व नेपाली साहित्य महासंघ, दक्षिण...

  • कथाकार हितानको ‘ब्लू प्लानेट’ सार्वजनिक

    कथाकार हितानको ‘ब्लू प्लानेट’ सार्वजनिक

    लन्डन । वातावरणविद् एवम् कथाकार विजय हितानको नयाँ कृति ‘ब्लू प्लानेट’ सार्वजनिक भएको छ । कथाकार हितानको नवौँ कृतिको रूपमा पर्यावरणीय कथाहरूको संगालोका रूपमा रहेको कृति आइतबार सार्वजनिक भएको हो । भर्चुअल रूपमा गरिएको विमोचन एवम् विमर्श कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका...

  • एनआरएनए इंग्ल्याण्डको भर्चुअल रनफेस्ट उद्घाटन

    एनआरएनए इंग्ल्याण्डको भर्चुअल रनफेस्ट उद्घाटन

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) राज्य समन्वय परिषद इंग्ल्याण्डको आयोजनामा भर्चुअल रनफेस्ट कार्यक्रम सुरु भएको छ । शारीरिक र मानसिक स्वास्थ्यलाई प्रबद्र्धन गर्न एनआरएनए इंग्ल्याण्डले रनफेस्ट आयोजना गरेको हो । शनिबार अंग्रेजी संवत् नयाँ वर्ष २०२२ को उपलक्षयमा अयोजित भर्चुअल...

  • इमानसिंको इमान र बैमान

    इमानसिंको इमान र बैमान

    सन्दर्भः इमानसिंह चेम्जङ ११७औं जन्मजयन्ती चेम्जङबारे केही किस्साहरुः इमानसिं क्रिश्चियन धर्म मान्थे । इमानसिंको बाबु र नाती (हानसिंका जेठा छोरा)को नाम एउटै छः मेघवरसिं ।इमानसिंले तत्कालीन इस्ट इण्डिया कम्पनी ९भारत०, सुखिम र नेपालगरी तीन देशको जागिरे । इमानसिं १५ सालको...