हजार गोरखा सैनिकहरूले घेरे प्रधानमन्त्रीको कार्यालय आन्दोलनलाई निष्कर्षमै पु¥याएरै छाड्ने प्रतिबद्धता
लन्डन । आमरण अनसनको नवौँ दिनलाई लक्षित गर्दै भूतपूर्व ब्रिटिस गोरखा सैनिकहरूले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालयअगाडि बृहत प्रदर्शन गरेका छन् । १३ बुँदे मागअनुसार आफूहरूले न्याया नपाएसम्म आन्दोलन नछाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । आइतबार हजार बढीको संख्यामा यूकेको विभिन्न...
