May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न ,राणाद्वाज लामा अध्यक्षमा निर्विरोध

एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न ,राणाद्वाज लामा अध्यक्षमा निर्विरोध

कुवेत । गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सातौ महाधिवेशन २३ जुलाई शुक्रबारको दिन राणाद्वाज लामा अध्यक्षमा निर्विरोध चयन गर्दै सम्पन्न भएको छ। कोभिड १९ महामारीका कारण भौतिक रुपमा उपस्थित भएर हुन नसकेको कारण भर्चुवल माध्यमबाट भएको महाधिवेशन निवर्तवान अध्यक्ष सुजन केसीको सभापतित्वमा नेपाली दूतावास कुवेतका राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा,केन्द्रिय अध्यक्ष कुमार…

‘सिरिजङ्गा लिपिलाई किरात लिपि भन्न मिल्दैन’ – याक्थुङ चुम्लुङ

‘सिरिजङ्गा लिपिलाई किरात लिपि भन्न मिल्दैन’ – याक्थुङ चुम्लुङ

विजयपुर । त्येअङ्सी सिरिजङ्गा सिं थेवेको बलिदानको अपमान भएको ठहर गर्दै याक्थुङ चुम्लुङले ‘किरात लिपि’ बनाउने प्रयासको विरोध गरेको छ । साझा लिपि बनाउने प्रयासमा लिपिको ऐतिहासिक पहिचानमा संकट ल्याउन खोजेको भन्दै चुम्लुङले आपत्ति जनाएको हो । किरात याक्थुङ चुम्लुङ लगायत चार किरात जन्य संस्थाका प्रतिनिधिहरूले गत असार २७ गते एउटै लिपि प्रयोग गर्ने र…

  • देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

    देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको संयुक्त बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी छ। बैठकमा महाधिवेशनको तयारी, सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने बताइएको छ।  बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा...

  • अब अनलाइनबाटै ब्लुबुक नवीकरण र राजस्व तिर्न सकिने

    अब अनलाइनबाटै ब्लुबुक नवीकरण र राजस्व तिर्न सकिने

    काठमाडौं । बागमती प्रदेशमा आजदेखि अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । यसअन्तर्गत सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने छ । प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजे यो सेवाको उद्घाटन गर्दैछन् ।...

  • नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित

    नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित

    काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागको योजनामा कुलपति गङ्गाप्रसाद उप्रेतीज्यूको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका सुपरिचित विज्ञहरू प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईँले लेख्नुभएको ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित...

  • रेडिङ टी २० को उपाधि खुकुरी क्रिकेट क्लबलाई

    रेडिङ टी २० को उपाधि खुकुरी क्रिकेट क्लबलाई

    लन्डन । रेडिङ क्रिकेट टी २० को उपाधि खुकुरी क्रिकेट क्लबले हात पारेको छ । फाइनल खेलमा नव युवा क्रिकेट क्लबलाई १३ रनले पराजित गर्दै उपाधि जितेको हो । हिमालयन क्लबले आयोजना गरेको प्रतियोगिता गत जुलाई १७ र १८ मा...

  • एनआरएनए यूकेमा त्रिकोणात्मक  प्रतिस्पर्धा, गाहा मगरको सम्भावना कायमै

    एनआरएनए यूकेमा त्रिकोणात्मक प्रतिस्पर्धा, गाहा मगरको सम्भावना कायमै

    लण्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए)को उद्गम थलो बेलायतमा राष्ट्रिय समन्वय परिषद्(एनसीसी)को नेतृत्वका लागि त्रिपक्षीय भिडन्त देखिएको छ । ३१ जुलाईमा हुने निर्वाचनका लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि त्रिपक्षीय प्रतिस्पर्धा निश्चित भएको हो । आगामी नेतृत्वका लागि वर्तमान...

  • एनआरएनए कुवेतको महाधिवेशन  २३ जुलाईमा

    एनआरएनए कुवेतको महाधिवेशन २३ जुलाईमा

    गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सातौ महाधिवेशन २३ जुलाई २०२१ का दिन वेवानार मार्फत हुने भएको छ । कॊभिड महामारीका कारण भौतिक रुपमा उपस्थित भएर हुन नसकेको कारण भर्चुवल मार्फत गर्न लागिएको हो। २०२१ - २०२३ को कार्यकालको...