April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

एनआरएनए  युकेको चुनाव सर्न सक्ने संकेत

एनआरएनए युकेको चुनाव सर्न सक्ने संकेत

लन्डन । एनआरएनए युकेको निर्वाचन समितिले नियोजित रुपमा तथा आफनै अकर्मन्यताका कारण ३१ जुलाईमा तोकिएको चुनाव गर्न नसक्ने समितिकै संयोजकले स्वीकारेका छन् । एनआरएनए युकेका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक, महेन्द्र राज कंडेल, ले ३१ जुलाईमा तोकिएको निर्वाचन पर सर्न सक्ने संकेत गरे । गैरआवासीय नेपाली संघ युकेको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै…

गोर्खा सत्याग्रहको अनसनस्थल पुगेर गाहा मगरले भने, ‘गोर्खा अधिकार स्थापनाका लागि अन्तिमसम्म लडिरहने छु’

गोर्खा सत्याग्रहको अनसनस्थल पुगेर गाहा मगरले भने, ‘गोर्खा अधिकार स्थापनाका लागि अन्तिमसम्म लडिरहने छु’

लन्डन । गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले वर्षौदेखि सन्चालन गरेको समानताको संघर्षमा आफू अन्तिमसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । गोर्खा सत्याग्रह संघर्ष समितिले लण्डनको टेन डाउनिंग स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालय नजिकै जारी अनसनस्थल पुगी गोर्खाहरुको अधिकार स्थापनाका लागि आफू अन्तिमसम्म लडिरहने…

  • चलचित्रकर्मी देउमान केरुङको निधन

    चलचित्रकर्मी देउमान केरुङको निधन

    पान्थर । चलचित्रकर्मी एवम् कलाकार देउमान केरुङको आइतबार ५५ वर्षको उमेरमा निधन भएको छ । केरुङको क्यान्सर रोगबाट लामो समययता पीडित रहँदै आएका थिए । इना म्युजिक एन्ड फिल्मस प्रालिका प्रबन्ध निर्देशक केरुङ आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्धन समितिका पूर्व...

  • धरानको एक कालखण्डको इतिहासमा पूर्णविराम

    धरानको एक कालखण्डको इतिहासमा पूर्णविराम

    धरान । धरान नगरको आधारभूत पूर्वाधार निर्माणकालमा नगरपालिकाको कार्यवाहक सभापति र नगर पञ्चायतको प्रथम प्रधान पञ्च रहेका सूर्यप्रसाद उपाध्यायको ७५ वर्षको उमेरमा आइतवार दुःखद निधन भएको छ । उनको निधनले धरानको एक कालखण्डको इतिहासमा पूर्ण विराम लागेको छ । उपाध्यायले...

  • युमा नाम्साहाङ ओती

    युमा नाम्साहाङ ओती

    याक्थुङ(लिम्बू) जातिको मुन्धुम अनुसार ब्रह्माण्ड, जल,थल, वन जङ्गल, पसु पन्छी, किरा फट्याङ्रा, मनुष्य आदि सबैको आविष्कार अनि विकाश विभिन्न समयको काल खन्डमा आवश्यकता अनुसार तागेरा निङ्वाफु माङ्ले गर्नु भयो। याक्थुङ जाति र यसको सभ्यता विकाशको क्रममा पनि उनै तागेरा निङ्वाफुमाङको...

  • बेलायतामा आज गोर्खा कप हुँदै

    बेलायतामा आज गोर्खा कप हुँदै

    लन्डन । यूकेको सबैभन्दा ठूलो र प्रतिष्ठित फुटबल प्रतियोगिता गोर्खा कपको १९ औँ संस्करण आज शनिबार हुँदैछ । तमु धीँ यूकेको आयोजनामा कपको सम्पूर्ण खेलहरू अल्डरसटमा हुने भएको छ । बेलायतमा लकडाउन खुलेसँगै प्रतियोगिता गर्न सहज भएको तमु धीँ यूकेका...

  • कांग्रेसको वडा अधिवेशन स्थगित

    कांग्रेसको वडा अधिवेशन स्थगित

    काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो । ‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह...

  • रफिकुल आलमलाई सांस्कृतिक योद्धा घोषणा,मरणोपरान्त सम्मान

    रफिकुल आलमलाई सांस्कृतिक योद्धा घोषणा,मरणोपरान्त सम्मान

    धरान । सांस्कृतिक अधिकार संरक्षण समिति धरानले आफनो १५ औं सांस्कृतिक अभियान वार्षिकी कार्यक्रम सम्पन्न गरेको छ । १५ औ वार्षिक उत्सवको अवसरमा  झापा जिल्ला कामाटोली गाउँपालिका ३ का स्वर्गीय रफिकुल आलामलाई मरणोपरान्त सांस्कृतिक योद्धा घोषणा गर्दै सम्मान गरिएको थियो...

  • विमलाको अभियान : महिला सशक्तिकरण र सहभागितामा वृद्धि

    विमलाको अभियान : महिला सशक्तिकरण र सहभागितामा वृद्धि

    लन्डन । गैर आवासीय नेपाली संघमा महिलाहरुको सहभागिता र नेतृत्वबारे चर्चा हुन थालेको निकै भइसक्यो । तर, परिणाममा भने यस्तो अझै देखिएको छैन । संघमा महिलाहरुको उत्साहजनक सहभागिता र नेतृत्वको मुद्दाले एनआरएनए, एनसीसी यूकेको आसन्न निर्वाचनमा पनि प्रवेश पाएको छ...